साहित्य

कविता : एक्लो कुर्सी

बगैंचाको एक्लो कुर्सी बाटएकोहोरो शंख बजिरहेछसायद यहाँ निकै समय अघिआशा जन्मेको हुनु पर्छचार हातलेआशालाई हुर्काएको हुनु पर्छचारै हातलेआशा लाई हातमा लिईकहिल्यै नमार्ने बाचा गरेको हुनु पर्छसायद बाचा टुटेको दिन हो आजत्यसैले त,एकोहोरो शंख बजिरहेछतर एकोहोरो शंखको आवाजमेरो कान मा मात्र छनमन र मस्तिष्क दुबैलेबेवास्ता गरेका छन। पुरा पढौ

गजल

आजभन्दा भोलि झनै तिम्रो सुरुवाल झर्दै गयोतिमीमाथि नै थियो भरोसा झन् झन् तल सर्दै गयो अपराधी लुकाएर भ्रष्टाचारको गोडमेल गर्दाभरोसाको यो सरकारले गद्दारी झन् गर्दै गयो यही थियो आशा अनि भरोसाको केन्द्रबिन्दुरातमा दुई दिनामा चार बिश्वास झन् मर्दै गयो करोडको गाडी कहिले, कहिले रातो कार्पेटके भनौ खै, हामीलाई दिउँसै रात पर्दै गयो कोरोनाले खान नपाई जनता भोकै मर्या बेलाराहात भन्दै आएको पैसा कनिकाझैँ छर्दै गयो विदेशमा रोग र भोकले जनता… पुरा पढौ

लघुकथा : सत्यअसत्य

त्यति बेला भर्खरभर्खर कलियुग आउन लागेको थियो तर सत्ययुगले आफ्नो सत्ताहस्तान्तरण गर्न चाहिरहेको थिएन । कलियुग सुरु भैसकेकाले असत्य आफ्नो दाजु सत्यलाई सत्तापरित्याग गरी राज्यहस्तान्तरण गर्ने अनुनयविनय गर्न लागेको थियो । तर असत्यप्रतिको वितृष्णा तथा राज्यसत्तासमेतको मोहमा लट्ठिएको सत्य भने सत्ता छोड्नै चाहँदैनथ्यो । सत्ता प्राप्तिका लागि असत्य र सत्यबीच मनोमालिन्य बढ्दै गएर युद्ध अवस्यंभावी भैसकेको थियो । संभाव्य युद्धको विनाशदेखि डराएर समयले सत्य र असत्यबीच मध्यस्थको भूमिका खेल्यो ।… पुरा पढौ

कविता : विश्व

मान्छे मान्छेभित्र किन लडिरेछन् ।युद्दगरिबीकोभोककोशोककोरगतकोसिमानाकोसमानताकोस्वतन्र्ताकोपरजीविकोमृर्त्युकोसंबेदनाकोस्थीरताकोसंयताकोकुदरतको, ईश्वरको र पनि किन मान्छेहरु भनिरहेछन्यो त युद्द होइनयो त मात्रै बिकृति होबिसंगति होयो विशाल शान्तिस्थलमामान्छेभित्रको मान्छे टुक्र्याउन खोज्नुमान्छे भित्रको मानव छुटाउन खोज्नु र एउटा मानवको लिप्सा सुनिरहेछती सबै सबै युद्दभत्काउन भविश्यमा एउटामात्र एउटा मानवको लीप्सा आउनेछ र जुन बेलासम्पुर्ण मानिसलाई एउटै बनाउनेछ रभन्नेछयति बेला सम्पुर्ण युद्द सकिने छन्किनकी यति बेलायुद्द हुनुको कुनै कारण हुने छैन जति बेला सबै मानवहरु केवलएउटै मानव हिंसाको लीप्सा सम्झनेछन्… पुरा पढौ

कविता : मौसम र हाम्रो जीवन

मौसम र हाम्रो जीवन एउटै होकहिले घाम, कहिले छाँयामुसलधारे पानीमा रुझेर पनिफेरि घाम लाग्ने जीविविषा बोकेरहामी बाँचिरहेका हुन्छौंटन्टलापुर घाममा डढेर पनिफेरि शीतल हुनेछभन्ने अभिलाषा लिएरहामी पर्खिरहेका हुन्छौंजे होस् हामी बाँचिरहेका छौंकिनकि मृत्यु हाम्रो बशमा छैनफेरि बाच्नु हाम्रो बाध्यता होइनरहर पनि त हो सुन्दर भविष्य देख्नेभविष्य सुन्दर होला, नहोलाआशा, अभिलाषा पूरा होला, नहोलाआशावादी बनेर कामना गरौंघाम न्यानो लागोस्हावा शीतल चलोस्वर्षा हल्का परोस् । पुरा पढौ

कथा : सामाजिक र भौतिक दूरी

नन्दकुमारी र पार्वतीलाई कोरेन्टाइनबाट छुटाउनै गाह्रो पर्यो । तिनीहरुवीच छोटै समयमा सामाजिक दूरी सकिएको थियो । यी दुबैको कथा व्यथा मिल्दोजुल्दो थियो । दुबैलाई परिबन्धले यो ठाँउमा ल्याएको थियो । नन्दकुमारीलाई भौतिक कुराको कुनै कमी थिएन । उनका एउटा छोरा र एउटा छोरी थिए । पतिको मृत्युपछि उनी एक्लै घरमा बस्दथिन् । छोरीले घर आएको बेला एउटा केटी खोजी मुखबोलाको लागि राखिदिएकी थिइन् । केहि महिनापछि नै चोर्ने र अल्लारे… पुरा पढौ

न्यूयोर्कमा अन्तर्ध्वनिको भर्चुअल लोकार्पण

साहित्यकार पुनम काफ्ले नयाँ कथा संग्रह लिएर आएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा भएको कार्यक्रममा भर्चुअल विधिबाट कथा संग्रह अन्तध्र्वनि सार्वजनिक गरिएको हो । अनेसास न्यूयोर्ककी पूर्व अध्यक्षसमेत रहेकी काफ्ले यो नवौं कृति हो । दुई दशकदेखि नेपाली साहित्यका क्रियाशीलको कृति विमोचन कार्यक्रममा महाबाणिज्य दूत पुष्पराज भट्टराई, अनेसास केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसास ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा मधु माधुर्य, जगदीश उपाध्याय,… पुरा पढौ

इतिहास मेटिन लाग्यो (कविता)

सुन्नेलाई कथा लाग्छ भोग्नेलाई व्यथादेख्न भोग्नै नपर्नेले भनिदिन्छ केथायो कथा व्यथा कै समय हो ।समयले भयको घाउ बल्झाइरहेछफेरि ।। १।। राहतको नाममाआहत आइरहेछ यहाँसट्टामा खाइरहेछपुर्खाले आर्जेको भूमिआमा ! म कसरी पत्याऊँतिम्रो नसामा अविरल बग्नेनदीहरुको लिलामी भइसक्यो रे ।।२।। पैताला हुँदैतिमीमाथिको शोषणअहिले छातिमा डोजर चलाएपछिपुनः बल्झिएको छ ।रक्षकहरु नै भक्षक भएपछिके लाग्छ र जननी ?तिम्रो अस्तित्व जोगाउने सपथ खानेहरुसत्ता, शक्ति र सम्पतिमाअल्झिएका छन् ।।३।। १२ वर्षमा खोलो फर्कन्छ भन्थ्यौतर यहाँ तवर्षौँ… पुरा पढौ

कविता : झण्डाको माया

सानो हँुदा गोठालो जादा गाईबस्तु चराउदाको हो भन्दै कोईली चरी वनभित्र कराउदामेरो साथ हुन्थ्यो सधै चन्द्र सूर्य मेरो झण्डाफहराउथे उठाई माथिमाथि आफ्नै शिरभन्दा । घास काट्दा भीर पाखा एकान्तमा डराउदागाईको बाच्छा सल्लाघारी भञ्ज्याङमा हराउदाजय भन्दै मेरो झण्डा उठाउथे माथिमाथिडर भाग्थ्यो क्षणमै आउथे हराएका पाठापाठी । उमेरसँगै झण्डाको माया झ्याङ्गियो लहराउदैस्कुल, कलेज पढन पुगें हातमा झण्डा फहराउदैअमर रहोस् झण्डा मेरोे चन्द्र सूर्य हुँदासम्ममाथी उठिरहोस् सधै आकाश त्यो छुँदासम्म । आज मैले… पुरा पढौ

भैँसीगाेठे क्वारेन्टाइन (ब्यङग्य कविता)

जन्मभूमी आँउदा समेत मुश्कान छैन ओठमाक्वारेन्टाइनमा बस्नु पर्दा आज भैँसी गाेठमा! सरकार पनि अच्म्मैकाे अहिले गाँउ गाँउमाभैँसी गाेठमा मान्छे राख्छ क्वारेन्टाइनका नाँउमा! गाेठका पशु अन्त सारि त्यस्लाइ पारि खालीन त ढाेका लाउन मिल्ने न त तार जालि! चितुवाले तान्ने हाे कि राति सुत्दा खेरिके काे आउनु निन्द्रा त्यँहा जागा रातै भरि! सुत्न पनि मिल्ने हाे र जिउ नै खसखस गरिभैँसी गाेठका जुम्रा किर्ना सल्कि हरै भरि! काेराेनाकाे त्राससङ्गै किर्नाकाे नि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं