भो नाम नलिऊँ । मात्र उसलाई ‘उ’ भनौँ ।उ मेरो दामली । अति मिल्ने नभए पनि ठिकै ठिकै मिल्ने साथी । तर साथी भनेर के गर्नु उसलाई पर्दा म काम लाउनु पर्ने, मेरो लागि महाघाती । यस्तो लाग्छ, कसैलाई घात कसले बढी गर्न सक्छ ? भनेर प्रतियोगिता राखियो भनेपनि निसन्देह उसले जित्छ । निर्विवाद रुपमा उसले प्रथम पुरस्कार पाउँछ । यस्तो खाले मान्छे हो, ‘ऊ’ । हुन त हरेक मान्छे…
पुरा पढौ
आकाश अधिकारीकैयौं पटक आफ्नै छाती चिरी हेरें मैलेछातीभित्र मुटुमाझ थियौ तिमी जहिले । माया त हो प्राण वायु बाहिर देखिदैननामो निशान मेटे पनि माया मेटिदैनसम्झनामा आउने गर्छौ कसो गरु मैले?छामी हेर्छु हृदयमा भेटिहाल्छु जहिले. । उज्यालोको पर्याय तिम्रो माया बन्योलाखौं पटक यो मनले किन यही भन्यो ?बिहानको हिमाल झैं हाँसी दिदा तिम्लेरात पनि प्रभात बन्छ सम्झनू है जहिले ।
पुरा पढौ
“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला फरक पर्वत कुश्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ । कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए…
पुरा पढौ
क्यानडाको ओटवा विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गर्ने डा भानुभक्त आचार्य नेपाल आएको छेकोमा उनको कविता सञ्चयन सार्वजनिक भएको छ । आचार्यको पहिलो कविता सञ्चयन ‘शब्दब्रह्म’ शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो । आवरण प्रकाशन पाठकमाझ ल्याएको कृतिमा ५४ कविता संगृहित छन् । कवि आचार्य शब्दमा शान्ति सँगसँगै क्रान्ति पनि समाहित हुने बताउँछन् । उनले लेखेका छन्, ‘सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्वपूर्ण वर्ण वा शब्द मानिन्छ ।…
पुरा पढौ
समालोचक प्राडा रामचन्द्र पोखरेल नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । उपराष्ट्रपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा पोखरेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्मान गरे । पुरस्कार राशि १ लाख १ रुपैयाँ र सम्मानपत्र छ । नाट्य समालोचक तथा अनुसन्धानदाता पोखरेल नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्षसमेत हुन् । ३ दशकदेखि यो क्षेत्रमा क्रियाशील पोखरेलका नाटकसम्बन्धी ७ पुस्तक प्रकाशित छन् । उनी सिक्किम विश्वविद्यालयका अतिथि प्राध्यापक पनि…
पुरा पढौ
यतिबेला म असमका चिराङ जिल्लाका गजलकार, कवि, हाइकुकार श्री गोविन्द शाण्डिल्यको गजल सङ्ग्रह "गजल गोविन्द" मा तल्लीन छु। "गजल गोविन्द" शाण्डिल्यको बाह्रौं कृति तथा तेस्रो गजल सङ्ग्रह हो। नेपाली साहित्य जगतमा "अनाश्रित" उपनामले ख्यात शाण्डिल्यको गजल सङ्ग्रह आफ्ना सहोदर भाइ वासुदेव शाण्डिल्य,जसलाई अकालै ईश्वरले आफ्नो बनाउन रुचाएर यो धर्तीबाट लग्ये उनीप्रति समर्पित भएको छ। सन २०२ २मा प्रकाशित उक्त कृतिमा मोठ ८१ वटा गजल समावेश भएका छन् भने कृति ईशानज्योति…
पुरा पढौ
अस्थिर समयले!जिन्दगीको क्यानभासमा!पोतिरहेछ अनेकौं रङ्हरुइन्द्रेणी सपना देख्ने आँखाहरु!शहरका महलहरु चहार्दै छन्!सेतो दरबार भित्रन लालायित छन!जहाँ!आशा,भरोसा,अनिबिश्वासको लिलाम हुने गर्छ ! आँखाकै मुहानबाट बगेर!नदीहरु माहासागर पुगेका हुन!चंचलता र अस्थिरता नदीको स्वभाब हो!पहाडहरु भत्काउदै!गुराँसका जरा खोतल्दै!हरियाली सोहोर्दै!बगरमा लम्पसार नदीको यौवन!कहाँ कहिले विसर्जन हुने हो?नदी अनि जिन्दगीमा स्थिरता कहिले भेटिने हो?शव्दको विस्थापन कहिले हुने हो? आवरणमा जे देखिन्छ!हर चिजमा रुपान्तरण भेटिन्छ!समय सग समयनै किन हैरान छ!चेतना विस्तारित भएर!ब्रह्माण्ड साँघुरो भएपछि!किन सौर्य आँधी चल्दैछ?चेतनाको अवसान…
पुरा पढौ
तेरो निम्ति म छु भन्ने एउटा साथी थियोम लडेको देखेपछि आँखा चिम्लिदियो ढल्दाखेरि नउठाउने साथी किन चाहियोआज बल्ल राम्रो सङ्ग मान्छे चिन्न पाईयोतेरो दुस्ख मेरो भन्ने एउटा साथी थियोमैले गुहार मागेपछि कानै थुनिदियो मुखमा नौनी पेटमा कैंची मान्छे रैछ त्यस्तोकल्पना नै नगरेको देखाउँछ रुप यस्तोतेरो लागि बोल्छु भन्ने एउटा साथी थियोबोल्नुपर्ने बेलामा त ओठै सिलाईदियो ।
पुरा पढौ