दृष्टिकोण

टेकनाथः सधैं बागी, सधैं अग्रगामी

मानवअधिकार, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने व्यक्तित्वहरू समाजका अमूल्य सम्पत्ति हुन् । ती व्यक्तित्वका अनुभव, दक्षता, ज्ञान र समर्पणकै जगमा मानव समाजले यहाँसम्मको यात्रा तय गरेको हो । पोखराका अग्रणी मानवअधिकारकर्मी टेकनाथ बराल त्यस्तै एक प्रेरणादायी र विशिष्ट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको स्मरण गर्दा दुई दशकभन्दा लामो सहकार्यका असंख्य सम्झना मानसपटलमा एकपछि अर्को गर्दै झल्झली आउँछन् । मैले टेकनाथ बरालसँग करिब २० वर्ष विभिन्न… पुरा पढौ

गिद्ध : प्रकृतिका सरसफाइकर्मी

आकाशमा विशाल पखेटा फैलाएर उडिरहेको गिद्ध केवल एउटा चराको दृश्य मात्र होइन, प्रकृतिको स्वास्थ्य र वातावरणीय सन्तुलनको महत्वपूर्ण संकेत पनि हो। मानिसहरूले कहिलेकाहीँ गिद्धलाई अशुभ वा घिनलाग्दो चराका रूपमा हेर्ने गरे पनि वैज्ञानिक दृष्टिले गिद्ध प्रकृतिको सबैभन्दा उपयोगी “प्राकृतिक सरसफाइकर्मी” मध्ये एक हो। पोखरा उपत्यका तथा आसपासका वन क्षेत्र, नदी किनार, खुला भूभाग र ग्रामीण क्षेत्रमा गिद्ध देख्न सकिन्छ। नेपालमा पाइने गिद्ध प्रजातिहरूमध्ये केही प्रजाति अत्यन्त संकटग्रस्त अवस्थामा रहेका कारण… पुरा पढौ

रसुवा–भोटेकोशी बाढीपछि स्वास्थ्य जनशक्ति परिचालनका लागि तयारी अवस्थामा रहन परिषद्को आग्रह

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्यकर्मीलाई आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष शगुन पौडेलका अनुसार परिषद्ले २६ अगस्ट २०२६ मा आएको भोटेकोशी बाढीपछि दर्तावाला स्वास्थ्य व्यवसायीलाई आवश्यक परे मानवीय तथा स्वास्थ्य सेवामा परिचालन हुन तयार रहन सूचना जारी गरेको हो। परिषद् स्वास्थ्य व्यवसायीको नियामक निकाय भएकाले प्रत्यक्ष रूपमा उद्धार तथा उपचार टोलीको नेतृत्व गर्नेभन्दा स्वास्थ्य… पुरा पढौ

वैचारिक रूपान्तरणको कठिन यात्रामा नेपाली कांग्रेस र  नागरिक विश्वास

​नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको संवाहक मात्र नभई नेपाली राजनीतिको इतिहास र भविष्य दुवैसँग जोडिएको एक प्रमुख शक्ति हो।  सर्वोच्च ​अदालतको पुनरावलोकनको निस्सा र आन्तरिक वैधानिक संक्रमणकाललाई नेपाली कांग्रेसले चुनौतीका रूपमा मात्र नभई 'पार्टी पुनर्जागरण' को अभूतपूर्व अवसरका रूपमा समेत लिनुपर्छ।  जेन्जी आन्दोलन ( भदौ २३-२४) मा आन्दोलनकारीहरुबाट निर्घात रूपमा घाइते भएपश्चात विभिन्न देशबाट स्वास्थ उपचार गरि मिति २०८३-०४-२८ गते नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती र यसप्रति सार्वजनिक… पुरा पढौ

नेपालको जनसांख्यिक संक्रमणको अवस्था, उपलब्धि र चुनौतीहरु

भूमिका संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले बिश्वको जनसंख्या पाँच अरब पुगेको उपलक्ष्यमा जुलाई ११ सन १९८७ देखि हरेक बर्ष विश्व जनसंख्या दिवसको रूपमा मनाउदै आइरहेको छ। विश्वब्यापी रूपमा मनाइने यो दिवस बिश्व जनसंख्या र त्यससम्बन्धी उपलब्धि, चुनौती र समाधान सम्बन्धी विषयवस्तुहरूलाई हरेक राष्ट्रले आफ्ना बिकाश कार्यक्रमसंग जोडेर समाधान गर्दै सहशताब्दी बिकास एवं दिगो (२०३०) बिकासका लक्ष्यहरु पुरा गराउनको लागि ध्यानाकर्षण गराउने गर्दछ। यस बर्ष अर्थात सन् २०२६ को विश्व जनसंख्या दिवसको… पुरा पढौ

तालवाराही माविमा ६ महिनाः रूपान्तरणका पदचाप

मंसिरको सरुआती शीतलतासँगै ताल वाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दा मनमा एउटा फरक हुटहुटी र विद्यालयलाई नयाँ उचाइमा पु¥याउने दृढ सङ्कल्प थियो । ६ महिना मात्र यो विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने अवसर पाएँ । यो समय एउटा सामाजिक काम गर्ने हुटहुटी बोकेको व्यक्तिका लागि निकै छोटो समय हो । यद्यपि कुनै पनि पल खेर नफाली अत्यन्तै सघन रूपमा काम अगाडि बढ्यो । यो यात्रा जेठ १० गतेसम्म आइपुग्यो… पुरा पढौ

सुतिरहेका नागरिकको घरमा मध्यराति डोजर !

फेवाताल संरक्षणको नाममा कुनै वैज्ञानिक र हाइड्रोलोजिकल अध्ययन बिना, केवल कसैको व्यक्तिगत सनक र हचुवाको भरमा लगाईएको ६५ मिटर मापदण्ड र सोही आधारमा मध्यरातमा नागरिकहरू सुतिरहेको अवस्थामा 'डोजर आतङ्क' मच्चाईएकाे छ। राज्यको यो अदूरदर्शी कदमले पोखराको पर्यटन ,अर्थतन्त्र, सामाजिक संरचना र नागरिकको संवैधानिक हकमाथि गम्भीर असरहरू निम्त्याउने छ । १. ऐतिहासिक र सांस्कृतिक पहिचानमाथि प्रहार:यो क्षेत्रमा १०० वर्षभन्दा अघिदेखि बसोबास गरिरहेका पुराना गुरुङ बस्ती र आफ्नो पुर्ख्यौली पेसा सहित जीविकोपार्जन… पुरा पढौ

कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ !

विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्‍यो, पहल लिनु पर्‍यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिन पछि भन्ने छु । अहिलेलाई… पुरा पढौ

गगन बिश्व सही छन्, हतोत्साही नहुनू !

बढी दोष , घर खोक्र्याएर सन्तानलाई अलपत्र पारी भाग्नेहरुको हो , सिरक ओढेर बस्नेहरुको हो । अलिअलि दोष त यिनै गगन बिश्व प्रकाशहरुको केही झर्छ की भनेर ढुकेर बस्ने ,नबोल्नेहरुको पनि हो । देउवा आरजु & co बाट गगनजीले जहां छोयो वहीं च्यात्तिने , सिउन पनि नमिल्ने मक्कीएको कांग्रेस लिएका थिए । तै बिशेक के जति सकिन्थ्यो गरे , के गरुन बरा…! प्रतिघण्टा घण्टी हेरेर काम गर्ने हजारौं घण्टे मजदुरहरु… पुरा पढौ

चिन्तन गरौं, पार्टी र उम्मेदवार यसरी रोजौं

विश्वले हरेक दशक लोभलाग्दो फड्को मार्दा हामी भने देशको व्यवस्था र अवस्था बदल्ने यात्रामै छौं । सात दशकमा पनि पूरा नभएको हाम्रो परिवर्तनको आकांक्षाकै बिच यही २१ गते आमनिर्वाचन हुँदै छ । कहिल्यै नसोचेको महासंकट झेलेपछि हुन लागेको यो चुनावमा ६८ पार्टीका ३४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिकमा १२७० उम्मेदवार छन् । समानुपातिकमा कुन पार्टी र प्रत्यक्षमा कस्ता उम्मेदवार छान्ने ? त्यसका केही आधार र मापदण्ड सुझाउनु यो लेखको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं