समाचार

प्रतिष्ठानमा थमन परियारको सम्झना

थमन परियार स्मृति प्रतिष्ठान नेपाल, कास्कीको पाँचौं वार्षिक साधारणसभा भएको छ । विसं. २००७ साउन १ गते जन्मिएका परियारको २०६२ कात्तिक ६ गते हत्या भएको थियो । कार्यक्रममा सहभागीहरुले सामाजिक न्याय, आर्थिक सुशासन र समावेशी राज्य निर्माण गर्दै अघि बढेमा मात्र सहिदहरुको सपना साकार पार्ने मार्गमा जान सकिने विचार राखे । वक्ताहरुले जातीय विभेद र भ्रष्ट्राचार नै समाज रुपान्तरणको मुख्य बाधक भएको औंल्याएका थिए । माओवादी जनयुद्धका क्रममा सहिद भएका… पुरा पढौ

स्कोप कास्कीमा साँस्कृतिक नृत्य प्रतियोगिता

स्कोप कास्कीले हरेक बर्ष गर्दै आएको सामुहिक साँस्कृतिक नृत्य प्रतियोगिता यस बर्ष पनि भएको छ । कक्षा एक देखि पाँच सम्ममा जुनियर तह र कक्षा छदेखि दस सम्ममा सिनियर तहमा छुट्टाछुट्टै मुल्यांकन गरि प्रतियोगिता भएको हो । सामुहिक साँस्कृतिक नृत्य प्रतियोगिताको सिनियरतर्फ ज्ञान गंगा स्कुल,ज्ञानसागर एकेडेमी, शान्ति निकेतन स्कुल र सरस्वती सेकेण्डरी बोर्डिङ स्कुल प्रथम ,द्वितिय ,तृतीय र सान्त्वना बने । जुनियरतर्फ पोखरा स्पाइरल ग्यालेक्सी बोर्डिङ स्कुल प्रथम, शान्तिनिकेतन स्कुल… पुरा पढौ

बा दिवस

आज आफ्ना बाबाको मुख हेर्ने दिनमन त्यसै चन्चल हुन्छ नि छिन छिनसाच्चै टाढा भएकाले सम्झन्छन बरुनजिकै भएकाले सम्झदैनन एक्कै छिन पुरा पढौ

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीमा किशोर, गण्डकीमा प्रेम

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्की अध्यक्षमा किशोरप्रसाद गौतम सर्वसम्मत भएका छन् । संघको शनिबार भएको सातौँ साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा श्याम सुवेदी, सचिव कृष्ण पौडेल, सहसचिव अर्जुन अधिकारी र कोषाध्यक्षमा अनन्तराज पौडेल छन् । सदस्यमा सुवास पौडेल, विशाल पौडेल, नवराज अिधकारी र रोहन गौतम निर्वाचित भए । गण्डकी प्रदेशस्तरीय हेभी इक्युपमेन्ट अपरेटर संघको प्रथम भेलाले प्रेमबहादुर… पुरा पढौ

प्रकाशले पाए नागरिकता

तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार ९चुमभ्याली० मा बिताएका प्रकाश तामाङ ९काले मोक्तान० ले नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ ९साम्पाङ० मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो। नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गरेका हुन्। नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थिति थियो। ‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा… पुरा पढौ

सामाजिक अध्ययन मञ्चमा नयाँ समिति, अध्यक्षमा गोविन्द

सामाजिक अध्ययन मञ्च कास्कीको अध्यक्षमा गोविन्द काफ्ले सर्वसम्मत भएका छन् । शनिबार सम्पन्न १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट काफ्लेसँगै उपाध्यक्षमा नारायणी शर्मा, सचिवमा तिलक काफ्ले, कोषाध्यक्ष बृहस्पति लम्साल र सहसचिव केशवप्रसाद भट्टराई सर्बसम्मत निर्वाचित भएका छन् । सदस्यमा डिलकुमारी पौडेल, दीपक सापकोटा, हेम सुवेदी, रामप्रसाद ढकाल, बबिता सारु थापा, दयासागर पौडेल र विचित्र पौडेल चुनिए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले संस्कार र संस्कृतिहरु लोपुन्मुख… पुरा पढौ

सरूभक्तका २ मुक्तक

कतिका लागि सधैंभरि घोचिरहने भाला रहेछ जिन्दगीकतिका लागि सधैंभरि बन्द रहने ताला रहेछ जिन्दगीबहार आउँदा कति फूल फुल्छन् -ओइलाइ झर्छन् तरफूलको हैन नओइलाउने रहरको माला रहेछ जिन्दगी कतिका लागि मदिरालय अनि हाला रहेछ जिन्दगीकतिका लागि असाध्य फोहोर नाला रहेछ जिन्दगीसफलताका महान अनि प्रेरक कथा जति सुनेपनिकतिका लागि ब्यर्थै खेरजाने पाला रहेछ जिन्दगी । पुरा पढौ

लामिछाने चेलीबेटी समूहमा गोमाको नेतृत्व

लामिछाने चेलीवेटी समूहको प्रथम अधिवेशनले गोमा ढकाल लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्य कार्यसमिति चयन गरेको छ । संस्थाको निवर्तमान अध्यक्ष रमा लामिछाने, उपाध्यक्षमा पार्वती थापा लामिछाने, सचिव मञ्जु भण्डारी लामिछाने, सहसचिव इन्दिरा लामिछाने र कोषाध्यक्षमा पार्वती लामिछाने चुनिएका छन् । सदस्यमा प्रमिला थापा लामिछाने, गीता बानियाँ लामिछाने, यसोदा भट्टराई लामिछाने, गंगा लामिछाने, रेनु लामिछाने, उमा लामिछाने, भागवती पौडेल लामिछाने, पवित्रा कुँवर लामिछाने, गंगा लामिछाने र उर्मिला लामिछाने निर्वाचित भएका हुन्… पुरा पढौ

जेसिआई नेपाल बिजनेस एकेडेमीमा ६२ जनालाई प्रशिक्षण

जेसीआई पोखराको आतिथ्यतामा भदौ ७ देखी १० गतेसम्म पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) आयोजना गरिएको छ । कार्यक्रमले देशभरका युवा व्यवसायी तथा पेशाकर्मीलाई समट्दै व्यवसायिक रणनीति निर्माण र उद्यमशीलता विकासमा सघाएको आयोजकको दाबी छ । ४ दिनको आवासीय कार्यक्रम सुरुआत गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक हिमाद्री शैलेन्द्र सिन्हा तथा सिए चेतना जैनसहित बुटवल जेसीजका पूर्व अध्यक्ष राजीव गौतमले देशभरीबाट सहभागी ६२ प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका… पुरा पढौ

पाइटल दीक्षान्तलाई डागर स्मृति पुरस्कार

डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि विमान चलाउँदै आएका दीक्षान्तलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । संयुक्त राज्य अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेसँगै सन् २०१९ बाट उनले व्यावसायिक जीवन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं