ताजा समाचार

समाचार

तीज मनाउने खर्च गरिब विद्यार्थीलाई

पोखरा लेकसाइडका महिलाले तीजमा गरिने खर्च कटाएर गरिब विद्यार्थीलाई सहयोग गरेका छन् । उनीहरुले ल्यान्डफिल साइडमा काम गर्ने गरिब विद्यार्थीलाई सहयोग गरेका हुन् । लेकसाइडको मितेरी नारी समूहले रोल्पा स्थाई घर भई पोखराको ल्यान्डफिल साइडमा काम गर्दै स्कुल पढ्ने सुबिना र्घर्तीमगरलाई सहयोग गरेका हुन् । १२ वर्ष सुबिना मझेरी पाटनको रामेश्वरी माविमा कक्षा ६ मा पढ्छिन् । समूहका अध्यक्ष मीरा पौडेल तीज सबै महिलाको समान उत्सवको पर्व भएका बताउँछिन् ।… पुरा पढौ

रवि लामिछानेको रिहाईको माग गर्दै प्रर्दशन

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जना पक्राउ परेपछि शुक्रवार विहानै देखि मुलुकभरका विभिन्न स्थानमा रविका समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । वि८रोधमा उत्रिएकाहरुले चितवन जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । अन्य जिल्लामा पनि विभिन्न स्थानमा नारावाजी गरिरहेका छन् । प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरील नियन्त्रणमा लिएको छ । निय८न्त्रणमा लिइएका… पुरा पढौ

दोषीमाथि कारबाही गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकाल निवासमा बम विस्फोट गराउने समूहको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका छन् । बम विस्फोटको केही घण्टापछि घटनास्थल पुगेका मुख्यमन्त्री पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् । उनले ढकालका बाबु–आमालगायत परिवारका सदस्यलाई भेट्दै विचलित नहुन आग्रह गरे । उनले सुरक्षाका लागि आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्ने आश्वासन पनि परिवारका… पुरा पढौ

मुख्यमन्त्री शाहीलाई लक्षित गरी फेरि दुई बम विस्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि आज पनि बम विस्फोट भएको छ । पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउने क्रममा कृषि क्याम्पस नजिकै विप्लव कार्याकर्ताले २ वटा बम बिस्फोट गराएका हुन् । अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिस्फोट तिन सय मिटरको दुरिमा भएको ले विस्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । बुधबार पनि पचालझरना गाउँपालिकाको विशेष अधिवेशन… पुरा पढौ

वडाध्यक्षलाई कालो मोसो र चप्पलको माला

कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ। मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको छ । वडाध्यक्ष थापालाई विप्लव समूहले वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको,विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो। पुरा पढौ

लागुऔषध ओसारपसारको केन्द्रविन्दु : थानकोट

उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउछन् ।उनि भन्छन् “थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा वृक्षारोपण

पोखरा १७ रातोपै¥हास्थित अन्तर्राष्ट्रिय पर्र्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ । धुपी, अमला, अम्बा, रुख कटहर, रुद्राक्ष लगायतका गरी करीब ३५ वटा विभिन्न प्रजातिका विरुवा रोपिएको संग्रहालयका कार्र्यकारी निर्देशक शंकर गौतमले जानकारी दिए । पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष तीर्थराज अधिकारी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, बोर्ड सदस्यहरु, कार्र्यकारी निर्देशक गौतम, पत्रकार एवं कर्मचारीले वृृक्षारोपण गरेका हुन् । पोखरा १७ का वडाध्यक्ष तीर्थराज… पुरा पढौ

मेयरमा उठ्न जागिरबाट राजीनामा

निर्वाचिन आयोगले आगामी मंसिर १४ गते चुनावको मिति घोषणा गरेसँगै धराने नेता कार्यकर्तालाई चुनावी तातो लागिसकेको छ । चुनावको मिति नजिकिँदै गएपछि मेयर पदका बलिया उमेद्दार एवम् नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहेका सुजेन्द्र तामाङले आफ्नो जागिरे जीवनबाट राजीनामा दिएका छन्। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत तामाङले बुधबार राजीनामा दिएका हुन्। उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा।डा। गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाए । उनी धरानमा मात्र नभई जिल्लाकै लोकप्रिय… पुरा पढौ

प्याराग्लाईडिङ दुर्घटनामा १ घाइते

पोखरा ६ खहरेमा प्याराग्लाईडिङ ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा १ जना घाइते भएका छन् । पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङमा सवार चिनिया नागरिक ज्यासनी युन्हा (P.P.6851056) घाइते भएकी हुन् । ६३ वर्षीय उनलाई उपचारक लागि मेट्रोसिटी अस्पताल पठाईएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादर कार्कीले जानकारी दिए । पुरा पढौ

युवा दिवसमा सुवास सम्मानित

रोट्¥याक्ट क्लाव अफ पोखराले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । कार्यक्रममा युवा नेतृत्व सम्मान २०१९ बाट युवा अभियान्ता सुवास मल्ललाई सम्मानित गरिएको छ । मल्ल रोट्¥याक्ट क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा रोट्¥याक्ट जोन ४ को निवर्तमान जेडआरआर समेत हुन् । उनको नेतृत्वमा २०६४ मा पोखरामा अन्तर्राष्ट्रिय युवा सम्मेलनसमेत आयोजना गरिएको थियो । नेपालबाहेक भारत, बंगलादेश, जापान, पोल्याण्ड, रुस, फिनल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क, इस्टोनिया, लाटभिया, लिथवेनिया आदि देशको भ्रमण… पुरा पढौ