प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) गण्डकीको दोस्रो सम्मेलन तथा अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष कमलप्रसाद अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा राजुप्रसाद गौतम, खुला सचिव विष्णुभक्त सिग्देल र कोषाध्यक्षमा दधिराम पौडेल चयन भएका छन् । कार्यसमिति सदस्यमा टंकप्रसाद न्यौपाने, हरिकृष्ण सुवेदी, पुण्यप्रसाद सुवेदी, प्रेमबहादुर कार्की, मदनप्रसाद तिवारी, राधा उपाध्याय, हरिश्चन्द्र अर्याल, सुरेश दुरा, रमेश अधिकारी, विष्णुप्रसाद शर्मा, चित्रबहादुर सुनार र संगीता काफ्ले छन्…
पुरा पढौ