चैत्र २४ गते २०७६

ताजा समाचार

नेपाल संवाद

लकडाउनका कारण गण्डकीमा कोही भोकै मर्दैन : मुख्यमन्त्री (अन्तर्वार्ता)

विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्त गर्ने उद्देश्यका साथ प्रदेश सरकार सहित अन्तर्गतका सबै संरचना र यहाँका प्रत्येक स्थानीय तहले कोरोना भित्रन नदिने उद्देश्यका साथ आआफ्नो तयारीलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन… पुरा पढौ

जित्दा हामी सबै जित्छौं, हार्दा हामी सबै हार्छौं : पोखरेल

सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि चैत २५ गतेसम्म ‘लकडाउन’ गरेको छ। आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हालेका छन्।  कोरोनाविरुद्धको लडाइँ, सरकारको तयारीलगायतमा उपप्रधानमन्त्री पोखरेलसँग गरिएको अन्तर्वार्ता:   सरकारले ‘लकडाउन’ गरिसकेपछि पनि सीमा क्षेत्रमा नेपाली नागरिक आएर बसेका छन्, उनीहरूको माग देशभित्र प्रवेश गर्न पाउनुपर्छ भन्ने रहेको छ। एक पटक प्रवेश दिने… पुरा पढौ

नयाँ प्रविधि बुझ्न क्यान इन्फोटेक : विश्वास

क्यान कास्कीले फागुन ११ देखि १५ गतेसम्म प्रभु पे क्यान इन्फोटेक २०२० आयोजना गर्दै छ । प्रदेशिक तवरमा गर्न लागिएको यो मेलामा काठमाडौंमा हालै भएको क्यान इन्फोटेकमा प्रदर्शन गरिएका सबै नयाँ प्रविधि र सामग्री उपलब्ध हुनेछन् । पोखरा, नयाँबजारको प्रदर्शनी केन्द्रमा हुने इन्फोटेक करिब ५० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलाको तयारी र आकर्षणबारे क्यान कास्की अध्यक्ष रुपमांगत भण्डारी विश्वाससँग गरिएको कुराकानी : क्यान इन्फोटेक क्यान कास्कीको नियमित… पुरा पढौ

पोखरा महोत्सव पोखराकै पहिचान : थापा

पोखराको अमरसिंह स्कुलको खेल मैदानमा मंगलबारबाट पोखरा महोत्सव सुरु भएको छ । शान्तबहादुर थापा युनाइटेड क्लब पोखराका महासचिव हुन् । उनी क्लबले पुस २९ देखि आयोजना गरेको पोखरा महोत्सवको प्रचारप्रचार संयोजक पनि हुन् । महोत्सवको औचित्य र क्लबका गतिविधिबारे थापासँग गरिएको कुराकानी : युनाइटेड क्लबले पोखराको नाम राखेर महोत्सव आयोजना गरेको छ । यसको औचित्यचाहिँ के हो ? २०६७ वैशाख ७ गते सामाजिक मनोभावना भएका केही मानिसले बनाएको स्वयंसेवी संस्था… पुरा पढौ

म अझै साढे २ वर्ष जनताकै बीचमा रहनुपर्छ : चालिसे

देवराज चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । महासमिति सदस्य चालिसे गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनी वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको गत फागुन १७ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा कांग्रेसले वडा वडामा प्रतिनिधि खटाइसकेको छ… पुरा पढौ

मुलुकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ : डा. महत

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (१ क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग गरेको कुराकानी : नेपाल र चीनबीचको सम्बन्धलाई यहाँले कसरी… पुरा पढौ

तीर्थराजको यात्रा : सहचालक-स्थानीय सरकार

दिग्गजहरु भन्छन् : समय बलवान् छ, जस्तोसुकै तागत भएकाको पनि समयसँग केही जोर चल्दैन । यसलाई चिनेर उसकै लयमा हिड्नेहरु चुलीतिर बढ्छन्, नजान्नेहरु अलिकति हिड्छन्, पछारिन्छन् । धेरै मान्छेको जीवन पछारिँदै र फेरि उठेर हिड्दैमा सकिन्छ । समयको नाडी छामेर यसकै गतिमा हिडिरहेका केही मान्छेमाध्येमा पर्छन् ः तीर्थराज अधिकारी छ दशकको बाटो हिड्दा उनलाई अहिले समयले स्थानीय सरकार बनाइदिएको छ । उनी देशकै ठूलो महानगर पोखराको जनसंख्या र भूगोल दुवै… पुरा पढौ

मान्छे रहुञ्जेल कविता रहिरहन्छ

बालिका थपलिया बहु विधामा कलम चलाउँछिन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर उनी कथा, कविता, गजल, गीत, निबन्ध जस्ता विधामा क्रियाशील छन् । पत्रपत्रिकामा समसामयिक लेख र समीक्षा पनि उनी लेख्छिन् । हेलेन केलर र नेल्सन मन्डेलाका जीवनी नेपालीमा अनुदीत गरिसकेकी उनको पहिलो कविता सञ्चयन प्रणयपथ हालै बजारमा आएको छ । सोही कृतिकै सेरोफेरो थपलियासँगको संवाद : प्रणयपथमा यात्रा गर्दा पाठकले के पाउ“छन्? मानवता, देशप्रेम, प्रकृतिप्रेम, जीवन दर्शन, समाज र नारी पुरुषको… पुरा पढौ

सुन्दर सृष्टि, अनुपम दृष्टि (भिडियोसहित)

मान्छेको इतिहासमा प्रतिशोधले जति क्षति अरु केहीले गरेको छैन । यसकै कारण भयानक युद्धहरु भएका छन्, हत्या भएका छन् । विरलै मान्छेमात्र प्रतिशोधबाट माथि उठेका छन्, तिनीहरु मानव सभ्यताकै लागि उदाहरणीय बनेका छन् । गान्धीका हत्यारा नाथुराम गोड्से र गान्धीपुत्रको पत्रव्यवहार हामी चाख मानेर पढ्छौं । यस्तै, कठोर पीडा खेपेर पनि प्रतिशोध नसाध्ने नाम हो ः सृष्टि रेग्मी । समयले उनलाई कठिन र विशिष्ट मोडमा ल्याइपु¥याएको छ । जहाँबाट उनलाई… पुरा पढौ

सरकार नै भ्रष्टाचारको सूत्राधार र संरक्षक : चालिसे

देवराज चालिसे नेपाली कांग्रेसका वैचारिक र तार्किक नेता हुन् । महासमिति सदस्य चालिसे गएको प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नं. २ बाट उम्मेद्वार थिए । उनी वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका अधिकारीको गत फागुन १७ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा कांग्रेसले वडा वडामा प्रतिनिधि खटाइसकेको छ… पुरा पढौ