ताजा समाचार

खेलकुद

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अब के गर्लान् ?

भारतीय क्रिकेट टोलीले आइतबार साँझ धर्मशालामा दक्षिण अफ्रिकाबिरूद्ध टी २० सीरीजको अन्तिम खेल खेल्दैछ । यस खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र ओपनर रोहित शर्मासँग थुप्रै रेकर्ड कायम गर्ने अवसर हुनेछ । दुबैले राम्रो खेले भारतीय टीमलाई दक्षिण अफ्रिका बिरूद्ध आफ्नो भूमिमा पहिलो जीत दिलाउन सक्नेछन्। रोहित शर्मा हाल टी २० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । विराट कोहली उनि भन्दा मात्र ५३ रनले पछाडि छन्। रोहितले ८८… पुरा पढौ

खेलकूद विकास समितिमा पदाधिकारी नियुक्ति छिट्टै : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरूमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन् । खेलकूद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले साविक क्षेत्रीय खेलकूद विकास समिति र जिल्लामा पदावधि सकिएर रिक्त पदमा संसद्को चालू अधिवेशनबाट खेलकूद ऐन पारित भए सोही अनुसार र नभए मौजुदा कानूनअनुसार नै पदाधिकारी नियुक्त गरिने बताए । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकूद… पुरा पढौ

सन्दिप लामिछाने आवद्ध टिम सिपिएलमा आज जमैकासँग खेल्दै

 नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध बारबेडोस ट्राइडेन्ट क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा आज जमैका तलवाहसँग खेल्दैछ । तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको बारबेडोस जमैका तलवाहविरुद्ध खेल्न लागेको हो । नेपाली समयअनुसार खेल बेलुका १०ः४५ बजे सविना पार्कमा सुरु हुनेछ ।  यसअघिको सेन्ट किट्सविरुद्धको खेलमा बारबेडोसलाई विजय बनाउन उत्कृष्ट बलिङसहित म्यान अफ द म्याच भएका सन्दीपले ३ विकेट लिएका छन् । पहिलो खेलमा उनले १ ओभरमा मात्र बलिङ गरेका… पुरा पढौ

सागका लागि आर्चरीको खेलाडी छनोट शुरु

आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ । पोखरा रंगशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले बताए । आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी २ क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३० गतेसम्म खेलाडी छनोट गरिसकिने उनले जानकारी दिए । रिकर्भका लागि… पुरा पढौ

यू-१९ एसिया कपको उपाधि भारतको पोल्टामा

बंगलादेशमाथि ५ रनको रोमाञ्चक जितसँगै भारतले यू-१९ एसिया कपको उपाधि रक्षा गरेको छ । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उपाधि जित्न बंगलादेशले १०७ रनको लक्ष्य पाएको थियो । तर ३३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । उसका अकबर अरीले सर्वाधिक २३ रन बनाए । १६ रन बनाउँदा ४ विकेट गुमाएको बंगलादेशको पारी अलीले सम्हाल्ने प्रयास गरे । मृत्युन्जय चौधरीले २१ रन बनाए । तर टोलीको हार… पुरा पढौ

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ

जीवनराम श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीमा नयाँ कार्यसमित चयन भएको छ । आज भएको निर्वाचनले जीवनराम श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको हो ।   निर्वाचनमा जीवनरामले प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् । जीवनरामले १७ भोट पाउँदा उमेशलालका पक्षमा १० भोट खसेको थियो ।   उपाध्यक्षमा ज्याति राणा, सुनीलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य र चतुराान्द राज बैध निर्वाचित भएका छन् ।  महासचिवमा निलेन्द्ररा श्रेष्ठ निर्वाचित भएका छन् ।… पुरा पढौ

फुटबल मैदान मासेर जंगल, ३ सय रुख रोपियो

वातावरणका बारे चेतना फैलाउने उद्देश्यले संसारमा अनेकौं किसिमका अनौठा काम हुने गरेका छन् । यस्तै काममध्ये अष्ट्रियाको एक फुटबल मैदानमा रुखहरु रोपिएको छ। करिब ४९ बर्ष पुरानो फुटबल मैदानमा करिब ३ सयवटा रुख रोपिएका छन् । उक्त मैदानमा अब फुटबल खेल हुँदैन । मान्छेहरु जंगल हेर्नका लागि आउने छन् । रुख हेर्नका लागि पैसा तिर्नु पर्नेछ । एकैपटकमा ३० हजारले उक्त जंगलको अवलोकन गर्न सक्छन्। रुखको महत्व बारे बुझाउन पैसा… पुरा पढौ

कोहलीको यस्तो ट्विटले धोनीको सन्यास !

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यासबारे लगातार समाचार बाहिरि रहेका छन् । क्रिकेटका धेरै हस्तिहरुको यसमा फरक फरक मत राखिरहेको बेला भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको एक ट्वीटले धोनीको समस्या बढाएको छ । विराटले बिहिबार बिहान पूर्व कप्तानसँग उनको तस्वीर शेयर गरे र केही लेखे, जसले धोनीको सन्यासबारे सबैले अडकल काटे । विराट कोहलीले बिहीबार (१२ सेप्टेम्बर) बिहान १० बजे महेन्द्र सिंह धोनीसँगको पुरानो तस्विर पोस्ट… पुरा पढौ

सन्दिप लामिछाने फेरि विग व्यास खेल्दै

गत सिजन चर्चित अस्ट्रेलियन बिग ब्यास लिगमा डेब्यु गर्दै राम्रो प्रदर्शन गरेर मन जितेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने अर्को सिजन पनि मेलबर्न स्टार्सबाटै लिग खेल्ने भएका छन्। सन्दिपको टिम स्टार्स गत सिजन लिगको फाइनल पुगेको थियो जसमा मेलबर्न रेनेगेड्ससंग टिम पराजित हुँदै पहिलो उपाधि जित्न बन्चित भएको थियो। लिगको पहिलो चरणको खेलहरु खेलेपछि सन्दिप बीचमा बंगलादेश प्रिमियर लिग खेल्न पुगेका थिए। बंगलादेश प्रिमियर लिग सकेर उनि पुनः अन्तिम चरणको… पुरा पढौ

असोज पहिलो साता पोखरामा नेपाल–भारत मैत्रीपूर्ण कुस्ती

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) आगामी मंसिर १५ देखि हुदैै छ । त्यसैको पुर्व सन्ध्यामा आगामी असोजको पहिलो साता पोखरामा नेपाल–भारत मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिने छ । नेपाल कुस्ती संघका अध्यक्ष एवं दक्षिण एशियाली कुस्ती संघका उपाध्यक्ष समेत रहेका राज मोहम्मद अन्सारी पोखरा भ्रमणको क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले साग तयारीको लागि पोखरामै मैत्रीपूर्ण कुस्ती प्रतियोगिता आयोजना गरिने बताए । ‘असोजको पहिलो साता मैत्रीपूर्ण कुस्ती प्रतियोगिता गर्ने… पुरा पढौ