पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जील्लास्तरिय अन्तरमावि छात्रा भविबल प्रतियोगितामा पश्चिमाञ्चल मा बि बिजयी भएको छ । आज बिहान भयेको फाइनल म्याचमा न्यु ग्यालेक्सी मा बि का विरुद्ध पश्चिमाञ्चल बिजयी भयेको हो । पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार देखि शुरु भएको उक्त प्रतियोगीतामा कास्की जील्लाभरका २३ बिद्यालयले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धाबाट क्वाटर फाइनल मा पुगेका पश्चिमाञ्चल मावि, गुरुकुल बिद्यासदन, शान्ता मावि , मदरल्याण्ड, करुणानिधि एजुकेशन फाउण्डेशन, तालबाराही,…
पुरा पढौ