खेलकुद

सोमबार राष्ट्रिय स्की प्रतियोगिता

हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा तेस्रो संस्करणको राष्ट्रिय स्की प्रतियोगिता आगामी सोमबार हुदैं छ । प्रतियोगिताका मुक्तिनाथ मन्दिर परिसर नजिकै आयोजना गरिने छ । स्की प्रतियोगिताको लागि विभिन्न जिल्लाका स्की खेलाडीहरु मुक्तिनाथ मन्दिर परिसर बारागुँ क्षेत्र पुगिसकेका छन् । समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाईको मुक्तिनाथ क्षेत्रमा नेपाल स्की संघले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्ने तयारीसहित टोली मुक्तिनाथ पुगिसकेको छ । कास्की जिल्ला स्की संघका अध्यक्ष क्या. रामप्रसाद… पुरा पढौ

वी आर स्ट्रोङले सेभेन ए साइड आयोजना गर्ने

फेसबुक ग्रुप वी आर स्ट्रोङले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । यही फागुन १९ देखि २१ गतेसम्म ३ दिन पृथ्वीनारायण क्याम्पसमा प्रतियोगिता हुने भएको छ । पिएनको अन्नपूर्ण खेल मैदानमा हुने प्रतियोगितामा पुरुष र महिला गरी फरक फरक रुपमा सञ्चालन हुने वि आर स्ट्रोङका एडमिन एवं कार्यक्रम संयोजक कुमार गौतमले जानकारी दिए । खेलकुद र अन्य क्रियाकलाप गरी समाजसेवामा योगदान गर्न ग्रुप खोलिएको अर्का एडमिन महेश पौडेलले… पुरा पढौ

क्रिस गेल पोखराबाट खेल्ने

क्रिस गेलले एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखरा राइनोजले बिहीबार पत्रकार सम्मेलन गरि गेल आफ्नो आइकनिक खेलाडी रहेको जानकारी दिएको हो । गेल विश्व क्रिकेटमा लामो सर्ट प्रहार गर्न माहिर खेलाडी हुन् । उनी नेपाल आउने चर्चा लामो समयदेखि चल्दै आएको थियो । काठमाडौं आउने पक्का भएका गेलले खेल भने मात्रै २ वटा खेल्नेछन् । तर, उनले ईपीएल खेल्न निश्चित भने बिहीबार मात्रै भएको… पुरा पढौ

क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने

क्रिस्टोफर हेनरी गेल (क्रिस गेल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् । उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्। उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गदै्र… पुरा पढौ

एन्फाले नियमन नगर्दा कास्कीमा आर्थिक अपारदर्शिता

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ बैकिङ कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेपछि अखिल नेपाल फुटबल संघ(एन्फा) ध्यानाकर्षण हुदैं विचाराधिन निर्णयमा छ । अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका गुरुङको आरोप पुष्टि भएपछि मात्रै एन्फाले निर्णय गर्ने जनाएको छ । ‘अनुसन्धानको लागि पक्राउ पर्दैमा आरोप पुष्टि हुन्छ भन्ने होईन् । आरोप पुष्टि हुनु मुख्य कुरा हो ।’ अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रवक्ता किरण राईले भने–‘आरोप मात्रै लाग्दा निर्णय… पुरा पढौ

फ्रेन्ड्ससँग च्यासल युथ क्लब पराजित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । विहिबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले च्यासललाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको ८४औ मिनेटमा फ्रेन्ड्सका लागि उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाएका हुन् । जितसँगै ९ खेलमा ११ अंक भएको फ्रेन्ड्स अंक तालिकामा नवौँ स्थानमा उक्लिएको छ। चौथो हार भोगेको च्यासल ९ खेलमा ९ अंकसहित दशौँ स्थानमा छ। पुरा पढौ

पर्वतीय दौडको उपाधि आर्मीका कार्कीलाई

पोखरामा आयोजित पर्वतीय दौडको उपाधि आर्मीका सुवास कार्कीले जितेका छन् । पोखरा–१ केआईसिंह पुलदेखि अर्मलाकोटसम्मका १२ किलोमिटर पर्वतीय दौड ओखलढुंगाका कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाए । मोरङका याङदेव राईले ५४ मिनेटको समयमा पुरा गर्दै दोस्रो स्थानमा रहे । रुकुमका दुर्गाराज बुढाले ५५ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे । पुरुष तर्फको दौडमा २८ जना धावक सहभागि थिए । महिला तर्फ भने ५… पुरा पढौ

पर्यटन व्यवसायी सुरजको पहलमा मुक्तिनाथमा स्की च्याम्पियन हुने

मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङ दोश्रो पटक मुक्तिक्षेत्रमा स्की प्रतियोगीता संञ्चालन गर्न जुटेका छन् । उनकै अथक पहलमा नेपाल स्की संघले यहाँ दोश्रो पटक तेश्रो राष्ट्रिय स्की प्रतियोगीता गर्ने भएको हो । नेपालमा स्की खेलको संम्भावना र यसको बिकास गर्न स्की संघ लागि परेको हो भने पर्यटन व्यसायी गुरुङ मुस्ताङको बेमौसमी पर्यटन प्रर्वद्धन गर्न लागि परेका हुन् । संघले यहा दिर्घकालिन रुपमा बर्सेनी केही महिना स्की आयोजना गर्न सकिने संम्भावना… पुरा पढौ

पोखरा म्याराथन गुनासो रहित बनाउन सबैको प्रतिबद्धता

फागुनको पहिलो साता पोखरा म्याराथनको १४ औं सस्करण हुदैं छ । झण्डै डेढ दशक पार गर्न लागेको म्याराथनलाई भव्य र व्यवस्थित एवं गुनासोरहित बनाउने योजना आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चले बनाउने तयारी गरिरहेको छ । विभिन्न संघसंस्थासँग छलफल गर्दै सहयोगको लागि आग्रह गरिरहेको छ । सहभागि खेलाडीहरुले दौडको रुटमा सवारी साधनले अप्ठ्यारो बनाएको गुनासो गर्दै आएका थिए । ट्राफिक व्यवस्थापन राम्रोसँग नभएको खेलाडीको गुनासो १४ औं संस्करणमा आउन नदिने योजनासहित… पुरा पढौ

आहा रारा गोल्ड कपका लागि मूल समिति र १५ उपसमिति

सहारा क्लब पोखराको आयोजनामा हुने १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि क्लब अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । क्लबको कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले मूल आयोजक समितिसहित १ सय १ सदस्यीय सल्लाहकार समिति र १५ उपसमिति गठन गरेको हो । फागुन २२ देखि चैत १ सम्म पोखरा रंगशालामा १८ औं आहा रारा गोल्डकप हुँदै छ । क्लबका वरिष्ठ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं