ताजा समाचार

खेलकुद

नेपालको दोस्रो विकेट पतन, आरिफ सस्तैमा आउट

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले दास्रो विकेट गुमाएको छ । नेपाली टिमको स्कोर २९ छँदा लागि तीन नम्बरमा ब्याटिङ गर्न आएका आरिफ सेख सस्तैमा आउट भएका हुन् ।  उनले ६ बलमा २ रनमात्र बनाए । आरिफको विकेट कोलिन एकरमानले लिए । यसअघि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पवन सर्राफ १६ बल खेलेर ९ रनमा आउट भएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४… पुरा पढौ

नेपालको पहिलो विकेट पतन, पवन आउट

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपाली टिमको स्कोर २५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पवन सर्राफ १६ बल खेलेर ९ रनमा आउट भएका हुन् । छैटौं ओभरको अन्तिम बलमा पेभिलियन फर्किएका सर्राफको विकेट नेदरल्यान्ड्सका एडवार्ड ग्द्लोभरले झारे । यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रनको मद्दतमा पहिले प्याटिङ गरेको टिमले १३३ रन बनाएको… पुरा पढौ

नेपाललाई १३४ रनको लक्ष्य, सन्दिप र करनले लिए ४/४ विकेट

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले १३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १३३ रन बनाएको हो ।  नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाए । नेपालका लागि करन केसीले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट, सन्दिप लामिछानेले चार ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट तथा ललित… पुरा पढौ

पावर प्ले सकिँदा दुई विकेटको क्षतिमा नेदरल्यान्ड्सको ५१ रन

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलको पावर प्ले सकिँदा नेदरल्यान्ड्सले दुई विकेटको क्षतिमा ५१ रन बनाएको छ ।  टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यटिङमा आएको नेदरल्यान्ड्सले पहिलो छ ओभरमा राम्रो ब्याटिङ गरेको हो । नेपालका लागि सन्दिप र करनले एक–एक विकेट लिएका छन् । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको… पुरा पढौ

सन्दिपले दिलाए नेपाललाई पहिलो सफलता

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले सुखद सुरुवात गरेको छ । टस जितेर फिल्डिङ गरेको नेपालका लागि दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन् ।सन्दिपले गसगली बलमार्फत् नेदरल्यान्ड्सका टोबियास भिसीलाई बोल्ड गरे । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ । खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुँदैछ… पुरा पढौ

टस जितेर फिल्डिङ गर्दै नेपाल

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ । टस जितेर नेपाली टोलीले नेदरल्यान्ड्सलाई पहिले ब्यटिङको निम्तो दिएको हो । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आयरल्यान्डसँग हार बेहोरेको नेदरल्यान्डस भने पहिलो जितको खोजीमा छ ।खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुँदैछ । आइतबार हङकङविरुद्धको खेलमा करन केसी र विनोद भण्डारीले उत्कृष्ट खेल… पुरा पढौ

घरेलु मैदानमा सिटीलाई वुल्भ्सको झड्का, युनाइटेड पनि पराजित

साबिक विजेता म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डरर्ससँग पराजित भएको छ । योसँगै सिटी प्रिमियर लिगको दौडमा शीर्ष स्थानमा रहेको लिभरपुरभन्दा आठ अंकले पछि परेको छ । आइतबार सम्पन्न खेलमा सिटी वुल्भससँग २–० गोलअन्तरले पराजित भयो । खेलको अन्त्यतिर एडक ट्राओरेले दुई गोल गरेपछि वुल्भ्सले सिटीलाई १९७९ पछि पहिलो पटक पराजित गर्न सफल रह्यो । पछिल्लो ४५ लिग खेलमा सिटीले गोल गर्न नसकेको यो दोस्रो अवसर मात्र थियो ।… पुरा पढौ

आज नेपाल र नेदरल्याण्डस् भिड्दै

ओमानमा पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा हुनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । आइतबार हङकङविरुद्धको खेलमा विनोद भण्डारीले उत्कृष्ट व्याटिङ गर्दै टोलीलाई जित दिलाएका थिए  । नेदरल्याण्डस् पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । नेपालले अर्को खेल असोज… पुरा पढौ

सेभियामाथि बार्सिलोनाको सहज जित

लुइस स्वरेजको उत्कृष्ट एक्रोब्याटिक गोल गरेको खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ । र, ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० ले हराएको छ । क्याप नाउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको ८ मिनेटभित्र तीन गोल गरेको थियो । २७ औं मिनेटमा स्वरेजले खाता खोले । पाँच मिनेटपछि भिडालले गोल गरे भने ३५ औं मिनेटमा उस्मान डेम्बोलेले गोल गरेपछि पहिलो हाफ… पुरा पढौ

नेपालले हंगकंगलाई जित्दा बने ९ ठूला रेकर्ड

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा हंगकंगलाई ४ विकेटले पराजित गरेको छ। यस खेलमा बनेका ९ ठुला रेकर्डहरु यस प्रकार रहेका छन्- १. बिनोद १ भन्दा बढी अर्धशतक बनाउने मात्र दोश्रो ब्याट्सम्यान  हंगकंग बिरुद्ध अर्धशतक पुरा गरेसंगै पारस खड्का पछि १ भन्दा बढी अर्धशतक बनाउने बिनोद भण्डारी मात्र दोश्रो नेपाली ब्याट्सम्यान बनेका छन्। बिनोदले पहिलो अर्धशतक यसै वर्ष मलेसिया बिरुद्ध प्रहार गरेका थिए। हालसम्म टि-२०… पुरा पढौ