कुशल मल्ल क्याच आउट
एसीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा भइरहेको खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिले विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो । कुशल १९ रन बनाएर आउट भएका हुन् । उनलाई मोहमद अर्सदले क्याच आउट गराएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर…
पुरा पढौ
नेपाललाई १५५ रनको लक्ष्य, जित्नैपर्ने दबाबमा नेपाल
सीसी इस्टर्न रिजन पुरुष टि–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्यान्ड क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनायो । हङकङका लागि निजाकत खानले २९ बलमा ४८, शाहिद वासिफले २३ बलमा २६, मोहम्मद हरसदले २२ बलमा २७ रन र मोहम्मद खानले २० बलमा २९ रन बनाए । बलिङतर्फ नेपालका लागि सुसान…
पुरा पढौ
हक्कीमा गण्डकी प्रदेश आर्मीसँग पराजित

क्रिकेट रंगशालालाई सहकारीको सहयोग

कोरियन पाइलट चोय र नेपाली टिम वल्र्ड च्याम्पियन

नेपाल मलेसियासंग पराजित

पोखरा रंगशालाभित्र ग्रिन पटिङ, वसन्तले जिते गल्फ मन्थ्ली मेडल

शनिबारदेखि पोखरामा सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता

इपिएलको पहिलो खेलमा पोखरा र ललितपुर भिड्ने(खेल तालिका..

सरस्वतीका कप्तान दीपेश श्रेष्ठमाथि २ वर्ष प्रतिबन्ध







