राखेपमा ३ सदस्य थपिए
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा रिक्त ३ सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि ३ सदस्य पद खाली थियो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिसमा परिषद्मासदस्य नियुक्त गरिएको हो । राखेप…
पुरा पढौ
पोखरालाई पोखरा प्रिमियर लिग

प्याराग्लाइडिङ विश्वकपमा कोरियाको बर्चस्व
प्याराग्ल्याडिङ एक्युरेसी विश्वकपको उपाधि कोरियन पाईलट(खेलाडी)ले उचाल्दा घरेलु भूमिमा नेपाली पाईलट युकेश गुरुङ भने आठौं स्थानमा चिक्त बुझाएका छन् । ओभरअल प्रतिस्पर्धाको छ राउण्डको समाप्तीमा कोरियन पाईलट स्याङयु लिमले १२ अंक जोड्दै उपाधिसहित १ हजार युरो पुरस्कार स्वरुप थापे । उनले अन्तिम चरणको उडानमा केवल दुई अंकको स्कोर गरेपछि नेपालमा आयोजित पहिलो सस्करणको विश्वकपको उपाधि लिमको पोल्टामा पर्यो । दोस्रो र तेस्रो स्थानमा समेत कोरियन खेलाडीले नै कब्जा गरे । समान…
पुरा पढौ
पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

गल्फ मेडल वसन्त गौचनलाई

अष्ट्रेलियामा भलिबल प्रतियोगिता हुने







