ताजा समाचार

नेपाल संवाद

घुँडाको जोर्नी फेर्न मिल्छ, सबै समस्याको समाधान छ

ललितपुरको भैंसेपाटी, सैन्बुमा नेपाल मेडिसिटी अस्पताल नेपालमै सबै उपचार सम्भव गर्ने लक्ष्यका साथ स्थापना भएको हो । डा. उपेन्द्र महतोको ड्रिम प्रोजेक्ट यो अस्पताल अहिले बिरामीसम्म अस्पताल नै जानुपर्छ भन्ने उद्घोषका साथ क्रियाशील छ । भविष्यमा मेडिकल कलेजसमेत स्थापन गर्ने सोचका साथ स्थापित यो अस्पतालमा अहिले ३ सय ५० बेड छन् । २०१९ भित्र ७ सय ५० बेड सञ्चालन गर्ने अस्पतालको तयारी छ । मेडिसिटीले पूर्वदेखि पश्चिम नेपालका मुख्य सहरमा… पुरा पढौ

साहित्यमा लागेकोमा पछुतो छैन : मनप्रसाद सुब्बा

मनप्रसाद सुब्बा नेपाली साहित्यका क्षेत्रमा परिचीत नाम हो । नेपाली साहित्यीक क्षेत्रमा स्वदेश बाहिर कलम चलाउने श्रष्टा मध्ये सुब्बा चर्चित मान्निछन् । पूख्यौली थलो पाँचथरको इम्बुङवाट भारतको दार्जिलिङस्थित बिजनबारी पुगेका साहित्यकार सुब्बाले आफनो साहित्यीक यात्रालाई उत्तिकै सक्रियता बनाउदै आएका छन् । ‘ मलाई प्रवासी हुँ जस्तो लाग्दैन’ नेपाली साहित्यमा पाँच दशक बढी देखि कलम चलाउदै आएका सुब्बाले भने,–‘ साहित्य भन्दा म कहिल्यै टाढा हुन सक्दिन् ।’ उनले साहित्यको सिमा नहुने… पुरा पढौ

नयाँ राज्यसक्ता त केही पनि छैन : चैतन्य

दर्शन, राजनीति र सौन्दर्य शास्त्रका प्रखर चिन्तक तथा विश्लेषक वैद्य किरण ‘चैतन्य’ अगम नामले पनि लेख्छन् । प्रगतिवादी समालोचना र दर्शन शास्त्रका ज्ञाता मानिने उनका आधा दर्जन कृतिहरू प्रकाशित छन् । साँढे ६ दशकको उमेरमा पनि उनी माक्र्सवादी दर्शनले सिकाएको बाटोमा युवा उर्जाका साथ यात्रारत छन् । समालोचक, सौन्दर्य चिन्तक चैतन्यसँग फडिन्द्र अकिञ्चनले गरेको कुराकानी यहाँ प्रस्तुत छ ः यहाँ नेपालको एउटा राजनीतिक दलको नेतृत्व तहमा हुनुहुन्, सौन्दर्यशास्त्री र प्रगतिवादी… पुरा पढौ

एउटै जानेको काम हो साहित्य लेखन : इन्द्रबहादुर राई

इन्द्रबहादुर राई नेपाली साहित्यमा एक जना स्थापित उपन्यासकार, कथाकार र समालोचकको नाम हो । विस १९८७ मा भारतको दार्जिलिङमा जन्मिएका राइले एमए, बिएलसम्म औपचारिक अध्ययन गरेका थिए । साहित्य अकादमी पुरस्कार (२०३५) लगायत थुप्रै संघ, संस्थाबाट सम्मानित, पुरस्कृत राईले आयामेली आन्दोलन, नेपाली साहित्य परिषद्, दियालो पत्रिकाको सम्पादक, साहित्य अकादमी दिल्लीको कार्यकारी सदस्य लगायतका अनेक जिम्मेवारी निर्वाह गरेका थिए । उनका विपना कतिपय (२०१७), कथास्था(२०२७), कठपुतलीको मन(२०४६), आज रमिता छ(२०२१), टिपेका… पुरा पढौ

संघर्षबाट सफल व्यवसायी : गीता

उद्योग, व्यवसायसम्बन्धी कार्यक्रम हुन् वा मेला, महोत्सव । साहित्यिक कार्यक्रम हुन् कि सामाजिक गतिविधि । पोखरामा हुने सबैजसो गतिविधिमा सक्रिय एउटा नाम हो ः गीताकुमारी तिवारी (गौतम) । उनी असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको महाधिवेसनमा उद्योगतर्फ उपाध्यक्षकी उम्मेदवार बनेकी थिइन् । अहिले पोखरा महानगरमा पर्ने साविक कालिकामा उनको जन्म भएको हो । उनी ६ वर्षकै हुँदा बुबाको निधन भयो । ३ छोरी र १ छोरालाई… पुरा पढौ

गीत सुपरहिट हुँदा गीतकार गुमनाम हुने अवस्था छ : अनिल जोशी

पूर्वी नेपालको खोटाङमा जन्मिएका अनिल जोशी अहिले पोखराको एउटा वित्तिय संस्थामा कार्यरत छन् । उनको पछिल्लो परिचय बनेको छ गीतकार । हालसालै उनले ‘साहारा ... जिन्दगीको’ नामको एल्बम बजारमा ल्याएका छन् । ७ वटा गीत समाविष्ट एल्बमका सबै गीतमा उनकै शब्द रहेका छन् । खोटाङदेखि पोखरा, शिक्षकदेखि व्यवस्थापक हुँदै गीतकारसम्मको जीवनयात्राको विषयमा कुराकानी गर्न पृथ्वीचोक पुग्दा उनी अगाडि नै त्यहाँ हाजिर थिए । २०३४ सालमा जन्मिएका उनले खोटाङ सदरमुकाम दिक्तेल,… पुरा पढौ