साहित्य

पोखरा आइपुग्यो जनार्दनको ‘भुवा’

साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरियो । लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको जनाए । उनले जीवन नै कथा जस्तै भएको उल्लेख गरे । सरुभक्तले भने, ‘जन्मदेखि नै कथा सुरु हुन्छ । बाचुञ्चेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुंगिन्छ कि टुंगिदैन… पुरा पढौ

कविता: मिनिमार्ट बनाएर समाजवाद आउने भए

ए कमरेडअमृसो बेचेर समाजवाद आउने भएपहिले मेरो आमालाइ आउनु पर्थ्योमेरि आमा धनाड्यको आगनहरुमा धाउनु किन पर्थ्यो ? ए कमरेडकुखुरा,गाई भैंसी र बंगुर पालेर समाजवाद आउने भए त्यो पनि पहिले मेरो आमालाई आउनु पर्थ्योबा हरु साहु महाजनको दैलो अनि गोठमा धाउनु किन पर्थ्यो ?ए कमरेडधान रोपेर समाजवाद आउने भएपहिले हाम्रो किसानको घरमा आउनु पर्थ्योयो देशका किसानहरु जमिन्दारको जमिनहरुमा धाउनु किन पर्थ्यो ?ए कमरेडश्रम मात्रै गरेर समाजवाद आउने भएपहिले अजय सुमार्गी र… पुरा पढौ

प्रदेश र संघका प्रज्ञा प्रतिष्ठानबीच सहकार्य र अनुभव साटासाट हुने

नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तक्र्रिया हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा साउन १३ गते शनिबार हुने कार्यक्रममा गण्डकीसहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूर पश्चिम प्रज्ञा प्रतिष्ठानको प्रतिनिधित्व रहनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बीचमा अनुभव आदानप्रदान तथा सम्बन्ध विस्तार गर्ने उद्देश्यले… पुरा पढौ

सिर्जना आलोक २० सार्वजनिकसँगै रचनावाचन

साहित्य शृंखला पोखराको २ सय ५० औँ नियमित रचनावाचन एवं सिर्जना आलोकको २० औँ अंक शनिबार सार्वजनिक गरिएको छ । सिर्जना आलोक साहित्य शृंखलाले प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका हो । समीक्षक प्रेमनारायण ढकालले सिर्जना आलोकले देशका समसामयिक समस्या उठान गर्ने र निमुखाको आवाज बन्ने प्रयत्न गरिरहेको बताए । उनले धेरै उतारचढाव झेलेको आलोकको भाषाको शुद्धिकरणमा थप ध्यान दिनुपर्ने उनले सुझाव दिए । संस्थाका सल्लाहाकार रामराज रेग्मीले होचिमिन्हको नेपाली अनुवाद… पुरा पढौ

रीताको नेतृत्वमा लेखक संघ कास्की

नेपाली लेखक संघ कास्की अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी छन् । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १ सदस्यपछि थप गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । उपाध्यक्षमा कमल पौडेल ‘अथक’, सचिव सञ्चय न्यौपाने ‘प्राञ्जल’, सहसचिव श्रीराम अधिकारी ‘गोर्जे’ र कोषाध्यक्षमा मेघनाथ आचार्य छन् । सदस्यमा तारानाथ पराजुली, रोशन तिमिल्सिना, गोपालप्रसाद अधिकारी, मनिषा पौडेल र भेषराज पौडेल ‘उदास’ निर्वाचित बने । कार्यक्रमा नेपाली लेखक संघका… पुरा पढौ

म मरेँ भने तिमी हाँसीदिनु !

प्रसिद्ध गायक अरूण थापाको समृति दिवसमा सवैप्रथम भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । लोकप्रिय गायक अरूण थापाले आफ्ना गीतमा भनेका छन्–म मरेँ भने तिमी हाँसी दिनु ! सायद यो गीत केवल शब्द संयोजन मात्र होइन, मानव भावनाको प्रतिबिम्व पनि हो । मान्छेका हृदय, अन्तरमनको प्रस्तुति पनि हो । जब मानिस पे्रमको सागरमा पौडन खोज्छ उसका लागि आफ्ना अन्तर अवशेष पनि अरूका खुशीका लागि भइरहोस् भन्ने चाहना राख्दछ । यस्तै भावना बोकेका… पुरा पढौ

कथा : घाती

भो नाम नलिऊँ । मात्र उसलाई ‘उ’ भनौँ ।उ मेरो दामली । अति मिल्ने नभए पनि ठिकै ठिकै मिल्ने साथी । तर साथी भनेर के गर्नु उसलाई पर्दा म काम लाउनु पर्ने, मेरो लागि महाघाती । यस्तो लाग्छ, कसैलाई घात कसले बढी गर्न सक्छ ? भनेर प्रतियोगिता राखियो भनेपनि निसन्देह उसले जित्छ । निर्विवाद रुपमा उसले प्रथम पुरस्कार पाउँछ । यस्तो खाले मान्छे हो, ‘ऊ’ । हुन त हरेक मान्छे… पुरा पढौ

आकाश अधिकारीको गीतः छातीभित्र

आकाश अधिकारीकैयौं पटक आफ्नै छाती चिरी हेरें मैलेछातीभित्र मुटुमाझ थियौ तिमी जहिले । माया त हो प्राण वायु बाहिर देखिदैननामो निशान मेटे पनि माया मेटिदैनसम्झनामा आउने गर्छौ कसो गरु मैले?छामी हेर्छु हृदयमा भेटिहाल्छु जहिले. । उज्यालोको पर्याय तिम्रो माया बन्योलाखौं पटक यो मनले किन यही भन्यो ?बिहानको हिमाल झैं हाँसी दिदा तिम्लेरात पनि प्रभात बन्छ सम्झनू है जहिले । पुरा पढौ

अक्षरयात्राको २०० औँ श्रृंखला शताब्दी घरमा सम्पन्न

“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला फरक पर्वत कुश्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ । कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए… पुरा पढौ

‘शब्दब्रह्म’ लिएर आएर भानुभक्त

क्यानडाको ओटवा विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गर्ने डा भानुभक्त आचार्य नेपाल आएको छेकोमा उनको कविता सञ्चयन सार्वजनिक भएको छ । आचार्यको पहिलो कविता सञ्चयन ‘शब्दब्रह्म’ शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो । आवरण प्रकाशन पाठकमाझ ल्याएको कृतिमा ५४ कविता संगृहित छन् । कवि आचार्य शब्दमा शान्ति सँगसँगै क्रान्ति पनि समाहित हुने बताउँछन् । उनले लेखेका छन्, ‘सनातन हिन्दू धर्म परम्परामा ओमलाई सबैभन्दा शक्तिशाली र महत्वपूर्ण वर्ण वा शब्द मानिन्छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं