साहित्य

कथा: जमेको डर

बिजुली किन चम्किन्छ ? आँपको रुखमा सुन्तला किन फल्दैन ? बादरले घर किन बनाउदैन ? ----आदि | रामहरिकी चार वर्षे छोरीले बाबुसँग गरेका यी प्रश्नहरु हुन् | रामहरि दिक्दार भएर भने - जा उता कति जान्न परेको ? त्यसैबेला सुरमणि आगनको छेउमा आएर भने - कुकुरले के भन्छ, बाँधन | रामहरिले भने - आउनुहोस, यो कुकुर देख्दा मात्र डरलाग्दो हो | एउटा बच्चाले लौरो ताक्दा पनि कुइकदै भाग्दछ | सानोमा… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले… पुरा पढौ

हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन… पुरा पढौ

गीत

सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने होचर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ? सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवनसक्दिनँ तोड्न खै किन किन नाताको बन्धनन बाबा भने न आमा भने तिमिलाई भनेरचाहना सबै नपुग्दो रैछ जून तारा गनेर सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नित्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन निरमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथीसबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती । पुरा पढौ

कथा: बुबाको सहयोग

ओछ्यानमा ढल्किएर लुगलुग काम्दै स्वामीले सम्झन थाल्यो - आज त सोमवार बिहान पो रहेछ। यस्तो लाग्छ, मात्र केहीक्षणअघि शुक्रवार थियो, कति छिटो टुपुक्क सोमवार आइपुगेछ। उसले सोच्यो - आज स्कुल जान नपरेको भए!ठिक नौ बजेपछि स्वामीले बिलौना गर्न थाल्यो, " आह मेरो शिर दुखिरहेको छ।"अत्यन्त उदारताका साथ आमाले स्वामीलाई आज घरै बस्ने सल्लाह दिइन्। ९.३० बजे जतिबेर स्वामी स्कुलको प्रार्थना घरमा रहनु पर्थ्यो त्यस समय आज ऊ आमाको कोठाको बेन्चमा… पुरा पढौ

मुक्तक मञ्च काठमाडौं शाखाको उद्घाटन सम्पन्न । अध्यक्षमा राजेन्द्र घिमिरे” सागर”।

मुक्तकको क्षेत्रमा क्रियाशील संस्था मुक्तक मञ्च केन्द्रीय समिति पोखराले मंगलबार विशेष कार्यक्रम आयोजना गरी काठमाडौंमा आफ्नो शाखा बिस्तार गरेको छ । मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल उद्धोषलाई आत्मासाथ गर्दै वि.स.२०६५ सालमा स्थापित मुक्तक मञ्चले ‘मुक्तकमा देखिएका अन्यौलहरुलाई चिर्दै विधागत विकासका लागि स्थापनाकालदेखि हालसम्म महत्वपूर्ण कार्य गर्दै आएको सर्वविदितै छ ।’ हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन कार्यक्रम, नियमित मुक्तक कार्यशाला, संयुक्त मुक्तक सङ्ग्रह एवं ११ जना भन्दा बढि… पुरा पढौ

स्यानी उपन्यासमा हरेक पाठकले आफ्नै आमा देख्छन्

स्यानी मामाघर हजुरबुबाले राखिदिएको नाम हो । स्यानैमा हजुरबुबाले स्यानी भनेर बोलाउनु भयो ।घर, माइती,मावली सबैतिर स्यानी दिदी, स्यानी आमा, स्यानी बहिनी भनेर उनको नाम परिचित भयो । चेतन कार्की पोखरा हुँदा हिँडेरै आफ्नो गाउँ बाटारी पुग्थे ।प्राय शुक्रबार साड्गीतिक झमघट हुन्थ्यो उनको घरमा ।मामाघर बसेर हुर्किदै गरेकी स्यानी पनि रमाइलो हेर्न चेतन कार्कीको घरमा पुग्थिन।पिडीको डिलमा टुक्रुक्क  बसेर गीत सुन्थिन् । रमाइलो हेर्थिन् ।               जान्न म त हजुरखुर्सानी बारीमा … पुरा पढौ

‘हुङ्कार’भित्र चर्किएको स्वर

भूमिकागजल साहित्यका चार विधा कविता, आख्यान, निबन्ध र नाटकमद्धे कविताको एक उपविधा हो। लयात्मक, गेयात्मक यी कविताहरूलाई कविता र गीतको बिचको साँगु मान्न सकिन्छ। गजलको जन्मस्थलो अरब हो भन्ने मानिन्छ। यो विधा अरबी भाषामा जन्मियो र फारसी भाषामा हुर्कियो। पछि गएर यसले हिन्दी, नेपाली आदि विभिन्न भाषाहरूमा समेत गजलको विस्तृति फैलायो र क्रमश: यो गेय विधा लोकप्रिय बन्दै आजको तारिखसम्म आइपुगेको देखिन्छ। अरबी भाषामा यसको जन्म लगभग सय वर्ष पहिले… पुरा पढौ

कविता: अर्थात्, कसरी हात पर्छन्, सुप्रवल विभुषणहरु…?

न प्रमुख पदासिनहरुको हुक्के बैठकेन सचिव न ठूला दलका नेताको आसेपासेनउद्योगपति न प्रभावशाली विचौलियासँगको उठबस्संघ, संगठनको फेर समातेर मौसम अनुसार टोपी फेर्न जान्नु पर्छदूर्गम वस्तीका दुःखी गरीब जनताहरु, कत्र्तव्यबोध मात्र हुन्बुढानिलकण्ठ, खुमलटार वावालकोट नभएको गाउँमाकसरी बस्छन् र ठूला माछाहरु, अर्थात् देशको लागि मरिमेटेरकसरी हात पर्छन्, सुप्रवल विभुषणहरु…? न सरकारी गाडी न अन्तर्वार्तामा बस्ने विज्ञहरुको सम्पर्कसूत्रन सरकारी कर्मचारीले पढाउने लोकसेवाको तयारी कक्षान साँझको डिनर न कुनै भ्रमण भत्ताको पैसामा साझेदारीकुनै चतुर… पुरा पढौ

प्रलेस प्रतिभा पुरस्कार मातृका पोखरेललाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृका पोखरेललाई प्रदान गरेको छ ।प्रलेसको ७० औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गरे । सो अवसरमा प्रलेसका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासङ्ग्रह विमोचन गरिनाका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं