साहित्य

बेहोस (छोटोकथा)

सहर नजिकैको गाउँमा एकजना किसान बस्थे । त्यहीँ तरकारी पसल गर्ने एकजना पसलेसँग ती किसानको राम्रो सम्बन्ध थियो । उनैले कर गरेको हुँदा किसानले पाँचरुपैयाँको चिट्ठा किने । अहिले यो कुरा उनले बिर्सिसकेका थिए, तर उनलाई दशकरोडको चिट्ठा पर्‍यो । चिट्ठा एजेन्टले सोच्यो जिन्दगीमा दुईचारहजार पनि नदेखेको मानिसलाई यत्रो चिट्ठा परेको छ । अकस्मात्को यो खबरले उनलाई मानसिक असर पर्नसक्छ । यति सोचेपछि उनले एकजना स्थानीय वकिलसँग सल्लाह लिए ।… पुरा पढौ

कविता: नारी दिवसको भोलिपल्टदेखि

अब !बिस्तारै चिसिन थाल्नेछन्हिजो माइकमा फुकिएकाआगो जस्तै शब्दका झिल्काहरूअनि कामिरहने छन्ठिहीलेएकझुन्ड नाराका पोकाहरूसमानताकाअधिकारकानारीका चर्का आवाजहरूपुरुषकास्वीकारोक्तिहरूआँउदो वर्षसम्म काकाकुलको तिर्खा जसरीतिर्खाएका मुद्दाहरूतार्किक ज्वालालेखरानी बनेरउडने छन्फेरि एकपल्टधेरैपल्टपुन: पुन: दोहोरिनेछएउटै इतिहासआँउदो वर्षसम्म फेरि,बिस्तारै बिस्तारैकटमिरो व्यवहार र अपरिमित खल्लोपनमाछछल्किने छन्अस्तिर मुटुका छ्टपटाहटसधैँभरि आधा लेखिएको पुरानो दस्तावेजमानिसङ्कोच नाच्ने छन्शब्दहरूत्यही पुरानो लयमाखोक्रो ढोलकोबेसुरा तालमा नियन्त्रणहीन छ यहाँ दुशासनहरूको शक्ति त्यही भएरएक वर्षपछिफेरि एकपल्टछट्पटाउने छ त्यो भीडसापको काटिएको पुच्छरएकछिनसम्म छट्पटाएझैँ फेरिआलो दुखाइ दुख्नेछझनभन्दा झन चिसिने छ्न् सुस्केराहरूसारा संसारका… पुरा पढौ

कविता: डियर कमरेड

बेथितिलाई थितिले बाँध्ने डोरो नपाएररन्थनिएको छ यो समय ।अपराधीलाई सजाय दिने दण्ड हराएरनिरिह बनेको छ यो कालखण्ड ।गरिखानेका गास कसले खोस्यो ?निर्धाको बास कसले मिच्यो ?सवाल छन् मात्र सवालजवाफ दिने कुनै ओठ छैन ।भय छभोक छतर भरोसा छैन ।पीडा छप्रलाप छकुनै प्रयास छैन ।तिमीले भिरेको हसियाँमा न धार छतिमीले बोकेको हथौडामा न दम छ ।के छ कमरेडकसरी भन्छौअचेल सब ठिकठाक छ ।को दलाल हो ?को हो बुर्जुवा शासक ?को पीडक… पुरा पढौ

राष्ट्रघाती एमसिसी जिन्दावाद !

एउटा बालक घरको पिडिको डिलमा बसेर रोटी खाँदै थियो। रोटी खादा एक टुक्रा आफु खान्थ्यो र अर्को टुक्रा संगै भएको कुखुरालाई दिन्थ्यो। आफ्नो छोराको रोटीको एक टुक्रा आफु खाने र अर्को टुक्रा कुखुरालाई दिएको देखेर बालकको आमाले छोरा लाई सोधिन- यो के गरेको? छोराले सहज उत्तर दियो- चिकन संगै रोटी खाएको। चिकन सगै रोटी खाने यो काईदा स्वादिलो र पौष्टिक् नभए पनि सुन्दा क्या स्वादिलो! नेपालमा प्रचण्ड, माकुने, कग्रेस र… पुरा पढौ

कथा: आमाको वरिपरि

आजको अनलाइन पत्रिका, ‘बाह्रखरी’ मा मेरो कथा छापिएको थियो । ‘बरखी’ शीर्षकको कथा ।बहिनी सीताले भनी, ‘आजकल त हजुरका कथा खूब छापिन थालेका छन् । आज पनि छापिएको रहेछ ।’ म, आमा र ऊभित्र बसिरहेका थियौ । आमा खाटमा लुगा ओढेर बस्नुभएको थियो । म र सीता सोफामा थियौं। मैले भने, ‘यो कथा राम्रो छ, पढेर आमालाई सुनान ।’‘पर्दैन सुन्दिनँ, आफ्ना कथा कसले सुन्दियोस्,’ आमा त्यत्तिकै टक्टकिएर भन्नुभयो । ‘आमाको… पुरा पढौ

डा. बाबुराम अधिकारीलाई अली मियाँ पुरस्कार

अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारी सम्मानित भएका छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले आइतबार आयोजना गरेको समारोहमा साहित्यकार सरुभक्त, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले डा. अधिकारीलाई सम्मान गरे । पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ । सहप्राध्यापक डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् ।… पुरा पढौ

गजल सन्ध्यामा वसन्तको नेतृत्वमा नयाँ समिति

गजल सन्ध्या पोखराको १७ औं साधारणसभा तथा १२ औं अधिवेशनले वसन्त विनोदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुरज उपाध्याय, सचिव त्रुपक, कोषाध्यक्ष महेश्वर बस्ताकोटी र सहसचिव मैयाँ सुवेदी चुनिएका छन् । सदस्यमा माधवप्रसाद खतिवडा, सृजना ढकाल, विकास गौतम र विष्णुप्रसाद सुवेदी छन् । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ स्थापित संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजलवाचन आयोजना गर्दै आएको छ । संस्थाले गजलबारे अन्तक्र्रिया, छलफलसहित… पुरा पढौ

अली मियाँ सम्मान पुरस्कार अधिकारीलाई

यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ । डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् ।  उनी यसअघि जमर्को पुरस्कार तथा सम्मान (२०५६), नेपाल… पुरा पढौ

कविताः पहाडमा विकास

सबै मिली पहाडमा बिकाश गरेछनधुले सडक जन्मे छन् पैसा पचे छन्डोजरे पहिरोले पाखा ढाकेछनखनी खोस्री खाने बारी पुरी दिए छन् धुवाँ उडाउदै गाउँ बेशी भिर र टाकुरामागाडीहरु गुड्न थाले कुना कन्दरामातस्बिरमा हेर्थ्योउ मोटर, घरमै पुगी हालेगाउँलाइ शहर बजार संग जोड्न थाले फर्कनुस युवाहरु अब सरासरउद्यमी भै आफ्नो गाउँलाई पारौं हराबराब्यबसायिक कृषि गरि फाइदा अब उठाउपरिवारको अनुहारमा मुश्कान यसले छरौं बिग्रिएको वाताबरणको सुधार गर्दै जाउँप्रांगारिक बिधि अपनाई देसको शान बढाउँआशा गरौ… पुरा पढौ

शेरमानको जन्म जयन्तीमा ३ कृति लोकार्पण

असमका प्रख्यात आख्यानकार, नाट्यकार शेरमान थापाको ८३ औं जन्मदिन समको शोणितपुर जिल्लाको बडभोगियामा मनाइएको छ । सो अवसरमा तीन पुस्तक लोकार्पित भए। असमका समकालका चर्चित कवि, कथाकार, समालोचक तथा अनुवादक रुद्र बरालको कागजको नाउ उनकै सहोदर तथा बडझार माध्यमिक विद्यालयका अवकाश प्राप्त प्रधान शिक्षक पुन्यप्रसाद उपाध्यायले सार्वजनिक गरे । विमोचनको क्रममा उनले तेस्रो आँखोको लोकप्रियताको प्रसङ्ग झिक्तै त्योभन्दा अझ खारिएको अनुभव लिएर बरालले लेखेका कविता अझ चर्चामा आउने छ्न् आशा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं