असार १० गते २०७६

ताजा समाचार

साहित्य

परदेश गएका पतिका नाममा

मेरो हजुरमैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु, हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन सम्झन्छु– यतिखेर मर्मत गर्दै गर्नुहोला हजुर–अग्ला सपिङ सेन्टरकति चुहिएको होला पसिना– त्यो बिरानो ठाउँमारुमाल छ कि छैन होला गोजीमा ?मेरो हजुरफुस्रा भित्ताहरुमा कमेरो पोत्न डराउने मान्छेत्यति अग्लो घरमा झुण्डेर कसरी लगाउनुभयो होला रङ ?फोटो देखेपछि खूब आत्तेको छ यो मन ? हजुर नभएपछि बाँझो पल्टियो गैह्रीखेतसुक्दै गए सुन्तलका बोटहरूक्यालेन्डरमा गोलो लगाएर, नङले भित्तो कोतरेरऔँलाहरू भाँचेर दिन गन्न… पुरा पढौ

‘योनीका कथाहरु’ असार १३ बाट

नाटक ‘योनीका कथाहरु’ पोखरामा मञ्चन हुँद ैछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटकको मञ्चन तयारी सुरु भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए। नाटक असार १३ गते शुक्रबारबाट १५ गते आइतबारसम्म गरी ३ दिन मञ्चन हुनेछ । दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन २ सो नाटक मञ्चन गर्ने तयारी गरिएको छ । नाटकमा लुनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, विनीता गुरुङ, रोशनी स्याङ्बो, अर्चना… पुरा पढौ

पोखरा महानगरमै प्रज्ञा प्रतिष्ठान, स्कुलमा स्थानीय भाषामा पढाइ

पोखरा महानगरपालिकाले साहित्यिक, सांस्कृतिक उत्थानका लागि महानगरमै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ । महानगरले विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा गरी सम्बन्धित भाषाभाषीको बाहुल्यता रहेका क्षेत्रका विद्यालयमा लागू गर्न आगामी वर्षबाटै सुरु गर्ने भएको छ । आइतबार पाँचौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जिसीले होमस्टेहरुमा स्थानीय नृत्य तथा मौलिक भेषभुषा तथा संस्कृति झल्कने कार्यक्रम सञ्चालनमा जोड दिइने बताए । महानगरले सांस्कृतिक ग्राम निर्माण… पुरा पढौ

गजल

पर्ख पर्खन सके तिम्रो पनि पालो आउँछ आफूभित्रको अन्धकार निभाउ उज्यालो आउँछ सरकार १ सर्वसाधारणको अधिकार छैन कि कसो ? हरबार सरकारमा कैले भेना आउँछ कैले सालो आउँछ पूर्छ भन्छन् घाउ समयले खै भन्नू मात्रै रहेछ जता पुग्छ पाइला उतै विकराल भड्खालो आउँछ बाढी पिडितलाई राहत पठाइयो भन्छन् समचारमा खै हजुर यता वर्षौं भयो न नून आउँछ न टालो आउँछ ? पुरा पढौ

नेपाली भाषा र हामी

1. अहिले नेपाली भाषा लाई मातृभाषा का रूप मा प्रयोग गर्ने हरु विश्व का विभिन्न भाग मा छन्, जस्तै नेपाल, भूटान, सिक्किम, दार्जीलिङ, ब्रिटिश, देहरादून, गोहाटी, भाक्सू, बर्मा, अमेरिका र रूस आदि आदि । 2. एसरी काम खाेज्दै अथवा सेना मा सेवा गर्दा गर्दै अथवा उच्चशिक्षा प्राप्त गर्न लाखौं का संख्या मा टाढा पुगेका र उतै घरजम गरेर पनि नेपाली भाषा र संस्कृति लाई छाेड्न नसकेका र अझै मायाँ थपिरहेका… पुरा पढौ

२ मुक्तक

मान्छे मर्छ हावाबिना,उसैगरी पानीबिना माछा मर्छथा'छ मलाई सुन्दर फूल नि एकदिन ओइलाएर झर्छजति कोशिश गर्दा पनि अहँ, मरे मेसो पाइनँ मैले,भनिदेऊन,तिमीले जस्तै मार्न माया क्यारी लाउनुपर्छ? हो, प्रायःजसो हो, उसले पनि अाफूलाई श्रृङ्गार गर्न भुल्छतर म प्रकृति होइन, जसको सुन्दरता बसन्तमा मात्रै खुल्छनपत्याए अलिकति प्रेमले हेरिदिनु मलाई, बस् हजुरले हेरिदिनु,बाह्रैमास यी अोठमा गुलाफ अनि गालामा गुराँस फुल्छ पुरा पढौ

सुन्दरता ( लघुकथा )

ढकमक्क फुलेकी सयपत्रीले फक्रिएको गुलाफलाई भनि – हेर त हामी कति सुन्दर छौं |हाम्रो सुन्दरताले बगैचा नै शोभायमान भएको छ |’ राताम्मे फुलेको लालीगुराँसले मुसुक्क हाँसेर मखमलीलाई भन्यो – ‘ हाम्रो सुन्दरतामा भमरा मात्र होइन, मान्छेहरु पनि लठ्ठिएका छन् |’ चमेलीले सुनाखरीलाई भनी – ‘ हेर त सखी , तिम्रो सुन्दर रुप र मेरो मोहक बासनाले यो बगैचारुपी सुनमा सुगन्ध थपेको छ |’ गुर्धौलीले आरुका फूललाई भनी – ‘ कल्पना… पुरा पढौ

मञ्चमा सुमलको अनुभव, सुन्दरको पुस्तक

गुरुङ साहित्यिक मञ्च नेपालले शुक्रबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत अध्यक्ष सुमलकुमार गुरुङसँग साक्षात्कार गरेको छ । बेलायतलाई कर्मथलो बनाएर नेपाली साहित्यमा कलम चलाउँदै आएका गुरुङका कविता, कथा, नियात्रा गरी करिब आधा दर्जन कृति प्रकाशित छन् । पर्वतको चित्रेमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गर्दै भारतीय सेनाबाट निवृत्त गुरुङले लुम्ले कृषि अनुसन्धान केन्द्रमा काम गरेका थिए । हङकङ हुँदै हाल बेलायतमा बसोबास गर्दै आएका गुरुङले साक्षत्कार कार्यक्रममा आफ्नो साहित्यिक अनुभव सुनाए… पुरा पढौ

कविता : समृद्धिका मालिक

मालिकले लगाएपछि नैसबैभन्दा मूल्यवान पाेसाकनाेकरले पनि पाउने हाे लगाउनपुरानाे नै सही एक जाेर राम्रो जडाैरी कपडा मालिकले खाएपछि नैचाैरासी व्यञ्जननाेकरले पनि पाउने हाे खानजुठो नै सहीबचेखुचेका केही गाँस खानेकुरा समृद्धिले मालिकको खल्तीमा विकास गरेपछि नैमालिककाे खाेल्तीबाट हराउने हाेपाँच - दसका खुद्रा र भिखारीले पनि भेट्ने हाेकहिलेकाही सय वा हजार रूपैयाँ सबैलाई थाहा छसमृद्धिका मालिककाे इतिहास कसरी राणाजीहरू खुसी हुँदाअाफ्ना प्रिय नाेकरहरू सामुचाँदीका असर्फी फ्याकिदिने गर्थे कसरी शाहजीहरूकादिल खुस हुँदाअाफ्ना गलाका सुवर्ण हार नै थुतेरनाेकरहरूलाई… पुरा पढौ

जाँडको कुरा, प्रेमको कुरा, रातको कुरा

बोसन डाँडा, जुनेली रात छ , निभ्न लागेको आगोमा अलि अलि रातोपना बाँकीनै छ, एकछिन अगाडि पोलेको मासुको बास्ना थोरै चाल पाउदै छ नाकले , छेउको पोलबत्ती धीप धीप गर्दैै आफ्नो धर्म निभाउदैछ , तल गहिरोमा बलेको बत्तीले टौदह त्यहाँ छ भन्ने जनाउ दिदैछ , चिसो हावा चलीरहेको छ , म एउटा मेचमा बसेर हेर्दैछु अन्धकार तिर, हातमा एउटा गिलास छ मदिराको, काखमा एउटा  खाली डायरी छ अनि ज्याकेटको गोजीमा… पुरा पढौ