साहित्य

गाउँ के भएछ : शिवप्रसाद पाण्डे

सरल जीवन- बाच्न गाह्रो भएछ ,हिलो गाउँ - साह्रो भएछ ।मलिलो बारि - उत्तिसको बन भएछ,एक भएको समाज - टाढा टाढा जन भएछ ।पाटि र दुधे खरि - गनाउने मार्कर भएछ,ठूलो त्यागको फल- ढाड सेकाउने सरकार भएछ ।क्रियापुत्रि भेटने काम- फेसबुकमा लेखेहुने रीप भएछ,पाँच इन्द्रिय चलाएर हुने- स्मार्ट वोडमा सीप भएछ ।अैचोपैचो गरि पाउने दुई डाडु दूध- पानी थपि सुसे मानो शय भएछ,ढोका खुलै राखे हुने- भोटे ताल्चा फोडने चोरको… पुरा पढौ

पोखरा साहित्य सम्मेलन गर्दै पोखरा महानगर

पोखरा महानगरले आगामी वर्ष पोखरा साहित्य सम्मेलन गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार सातौं नगरसभामा पेश गरेके बजेटमा पोखरा साहित्य सम्मेलन गर्न र पोखरा प्रज्ञा प्रतिष्ठान सञ्चालन गर्न आवश्यक बजेट व्वस्था गरिएको उल्लेख छ । यो आवमा प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख बजेट विनियोजन भए पनि ऐन बन्नेबाहेक अरु काम भएन । महानगरले यहाँ बोलिने लोपोन्मुख २ वटा भाषाको शव्दकोष र व्याकरण निर्माण गर्ने भएको छ ।… पुरा पढौ

सत्ता र सोती हत्याकाण्ड

"राम राज्यका रामहरुलेमनुस्मृती पढेररामराज्य चलाएलालराज्यका रामलालहरुलेकम्युनिस्ट घोषणापत्र पढेरमनुराज चलाउदै छन ।" माहाभारत र रामायणवर्ग संघर्ष होइनवंश संघर्षकोसंगीन दस्तावेज हो । कम्युनिस्ट घोषणापत्रवंश संघर्ष होइनवर्ग संघर्षकोसंगीन दस्तावेज हो । वर्ग संघर्षमाकम्युनिस्ट घोषणापत्रलालपुर्जाले जन्माएकोसजातिय संगीन दस्तावेज हो भनेमाहाभारत र रामायणलालपुर्जाले जन्माएकोबिजातीय संगीन दस्तावेज हो । यहाँ लालपुर्जालेवंशवाद जन्माउछवंशवादले द्रोपदी र एकलव्य जन्माउछ । द्रोपदीको चिरहरण हुनुएकलव्यको अगुठा हरण हुनुमाहाभारतको विषेशता होसीताको यौनी हरण हुनुसम्बुकको टाउको हरण हुनुरामायणको विषेशता हो । यी विशेषताले… पुरा पढौ

गजल

तिमी रोप्थ्यौ, म साउथेँ छुट्टै पल थियोमीठो लाग्ने तिम्रो हातको चिसो जल थियो त्यो क्षण सम्झना भो आज दुबै कता कता ?मेला छुट्ने बेला आँखामा आँसु भल थियो पाए माग्थेँ म त्यही बालापन जिन्दगीकोनपाइने समयको निर्मम छल थियो गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछरसायनिक होइन छर्ने कम्पोस्ट मल थियो हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कतिपोको पार्न मखमली तिम्रै सल थियो सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छसमस्याको… पुरा पढौ

गजल

यो जिन्दगीभरिको लगानी देखेरभए भरका सपना खरानी देखेर म टोलाउँछु घरी घरी आजहुर्किएको काखको नानी देखेर कहीं पनि सुरक्षित छैनन् चेलीधिक्कार लाग्छ छोरीको जबानी देखेर ! कहाँ, कति बेला लुटिन्छ अस्मिताडर लाग्छ साँझ अनि बिहानी देखेर बलात्कारीलाई फाँसी दिन्छौ कहिले ?दुःख लाग्छ सरकारको आनाकानी देखेर। पुरा पढौ

प्रेम कविता

यादहरुसगँसम्झनाहरुसगँप्रतिविम्बसगँछायासगँ मेरा यादहरुमा सदैवतिमीले पठाउने गरेकाअाैडाहा ,छटपटी, उकुसमुकुस र प्यासहरुसगँप्रेम गर्दागर्दै म थाकिसके प्रिय ! नदेखेरै, नबाेलेरै, नभेटेरैमेराे मुटु माझ अाउनेतिम्रा तस्विरहरुसगँ मात्रमाैनताहरुसगँ मात्रतिमीले स्नेहपुर्वक दिएकामायाका चिनाहरुसगँ मात्रप्रेम गर्दागर्दा म अत्तालिसके प्रिय ! भाे अब सक्दिन जिउँनतिमी विना ! ताेडेर निशेधित पर्खालहरुछाेडेर सारा अाफ्नाहरुभत्काएर सिमानाहरुनियम र परिधीहरुम अाउँदैछुप्रिय ! तिमी समीप सवै मायालु साइनाहरुअामा, बाबा ,दाजु भाइ दिदी बहिनीहरुसबै सबैकाे प्रेम भन्दातिम्राे एक्लाेप्रेमकाे पल्लाभारी भएकाे याे समयछाडी अाएकाे छु अाफन्तहरु… पुरा पढौ

कविता : सरकारको नाममा

हत्यारा तिम्रोबलत्कारी तिम्रो प्रहरी तिम्रोप्रशासन तिम्रोअदालत तिम्रोसरकार तिम्रोसञ्चार तिम्रोसंसार तिम्रो म सँग त बसयहि एक थान जिन्दगी छजुन तिमीलेजतिबेला पनिझ्याप्प निभाउन सक्छौ तर हेक्का रहोसतिम्रो व्यवस्था विरुध्दबलिरहेकोम एक मसाल हुँ । पुरा पढौ

कविता : ए खहरे

ए खोला नउर्लन ,उन्मादमाखहरे क्षणिक गडगडाहट नगरडाँडाको सिमसिम वर्षातमागडगडाउने खहरे घमण्ड नगरएकै क्षणको उर्लानमामहा सिन्धु कहिल्यै गडगडाउँदैनअनवरत एउटै अडानमाए खोला उन्माद नगर ननकुर्ल क्षणिक आडम्बरमा चैत याममा निदाउने खहरेबढ्ता बडप्पन नगरप्रगति अवनति सँगै आउँछन्दुःख सुख सँगै आउँछन्यो सापेक्षताको संसारमाठूला अनि सानालाई हेरवर्षा यामको ए खोलाबढ्ता अहम् नगर । अनन्त यो ब्रहमाण्डमाफराकिलो निलिमामाअविराम गतिशिलतामाबढ्नु छ है अगाडि नैअनन्त अनन्तसम्मयात्रा गर्नु छ है लक्ष्यसम्मए खोला नकुर्ल न उन्मादमाखहरे क्षणिक उन्माद नगरआफ्नै आडम्बरमा पुरा पढौ

पानी (बालकविता)

जस्तो पनि बन्न सक्ने कस्तो आनीबानीकहिले हिउँ, कहिले बाफ कहिले तरल पानी पौडी खेल्न नुहाउन र तिर्खा लाग्दा पिउनपानी नभई सम्भव छैन जीवन त्यसै जिउनयही पानीले पोल्छ कहिले, कहिले शीतल हुन्छयही पानीले फोहोर ल्याउँछ यही पानीले धुन्छ समुद्र र नदी-खोला छाँगा-छहरामापोखरी र इनार अनि अग्लो पहरामाखहरे भई बग्छ पानी तालसँगै जम्छपहरामा रसाएुनि यही धर्तीमा रम्छ खाँदा स्वाद छैन हेर्दा रङ्ग पनि छैनलुगा लाउन मिल्लाजस्तो अङ्ग पनि छैनपानीजस्तो नहोऊ तिमी भन्ने… पुरा पढौ

कविता : एउटा आर्टिस्टको कन्फेसन

क्यानभासमाकोर्दै जाँदाएउटा अमूर्त आकृतिबन्न पुग्छ एउटा सुन्दरीको चित्ररँग थप्दै जान्छुनिखारता ल्याउँदै जान्छुर पनि केही खालिपनकेही खल्लोपन भेटिरहन्छुअन्तिममाब्रस मेरो कालो कपालमा बेस्कन घोटेरलगाइदिन्छु गाजलताजा गुलाफको रंग निचोरेरबनाइदिन्छु कुचीले गुलाबी ओठतस्विर सुन्दर देखियोतर पनि खै के नपुगेके नपुगे जस्तो लागिरह्योप्रयोग स्वरुप ?मेरो रातो रगतमामेरै छाला कोतरेर निस्केको पहेँलो रँग मिसाएपछिबन्यो सिन्दुरे रँगर भरिदिएँ सिउँदोर पूर्ण बन्यो एउटा मूर्त तस्बिरखुसीले ऊफ्रनु पर्थ्यो म सायदतर खङ्रङ्ग भएँ यो सम्झेर किहुस्सु मरँगाइदिएछु उनको सिँउदोसोच्दै नसोचीउनी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं