फेसबुक चलाउँदै थिएँ । कोरनाको महामारीले बाहिर निस्कने कुरै भएन । सरकारले पनि पुरै नेपाल लकडाउन गरेको छ ।अपरिचित व्यक्तिबाट अचानक म्यासेन्जरमा सन्देश आयो । सुरुमा अचम्मित भएँ । सबै पढी भ्याउँदा भावुक बनायो । श्यामप्रसाद दाइ घर पुगिसकेछ्न् । श्याम दाइको चिठी जस्ताको त्यस्तै । सुरज सर,नमस्ते ! हिजो बेलुका मात्रै घरमा आई पुगेँ । हजुर आराम हुनुहुन्छ होला । म पनि आराम छु । हिजो धेरै नै थकाइ…
पुरा पढौ
अलीकति बेलुकी डुब्दा कोठामा बत्ति देखिन्छ आकाश खुला छ, चराहरु गाइरहेका छन् अचेल कामकाजी मान्छेलाइ फुर्सद छ बाहिर निस्कन बन्देज छ पनि बरण्डामा बिहान बेलुका मान्छेहरु अलीकति घाम, अलिकति हावा पान गरीरहेछन् सुगाहरु पनि अचेल मान्छेहरुलाइ भित्रै देखेर होला खाना माग्ण किन आएका छैनन्रु १ हिजो अस्ती पानी आएको दिन, हुरीबतास र चर्को घाम तातेको दिन मच्ची मच्ची सुगाहरुले बरण्डाबाट कराउथे र मागेर खाएर जान्थे त्यो परको कुनामा परेवाहरु पनि…
पुरा पढौ
हामी पर्कृति हौं याने कि पर्कृतिको पर्स्वासमा बॉच्ने मान्छे यहॅसम्म चरा,गोही, सर्प ,जनावर,कितपंतग सारा जगत पर्कृतिको इकोसिस्टममा बाच्छ अनुकुलतामा जीउॅछ पर्तिकुलताको अर्थ ? हामी महंवाकांछी भयौं हाम्रो चेतन मस्तिश्क नै सैतान भयो र विनास गर्यौं आफ्नै आफ्नो अनुकुलताको आफ्नै पर्यावर्णको निलो सागरको निलो आकाशको र हरीया जंगलहरुको अचेल चिहानघारीलाइ पनि पर्तिकुलता बॉच्न हम्मे हम्मे पर्छ चिहानघारीका हरिया बासघारीहरुअचेल ताजा सुसेली हाल्दैन् अचेल पानीका मुलहरु चिहानघारीका बासघारीबाट कलकल गरी बग्दैनन् चीहानघारीका…
पुरा पढौ
तल तल तहेखाना बनायो बेश्यालय चलायो माथि माथि पार्टी बनायो मुलुक चलायो क्या गजबको देश क्या गजब भो देश मुलुकको मुखिया पनि आफैँ बेश्यालयको दलाल पनि आफैँ दलाल र मुखियाको फ्युजन क्या गजबको देश क्या गजब भो देश । तल तल तहेखाना बनायो रामनामी चलायो माथि माथि हसियाँ हथौडा बनायो माक्र्सवाद चलायो क्या गजबको देश क्या गजब भो देश रामको हनुमान पनि आफैँ माक्र्सको लेनिन पनि आफैँ लेनिन र हनुमानको…
पुरा पढौ
कतै भर्ना लिन नमानेपछि भगीरथ प्रयत्नमा सहरको एक छेउमा अवस्थित अस्पतालमा समीराले बेड पाइन् । आकस्मिक कक्षमा राख्नासाथ डाक्टरले टाढैबाट सोधे, “ज्वरो आछ ?” “आछैन...” “टाउको दुख्या छ ?” “छैन...” “घाँटी दुख्या छ ?” “छैन...” त्यसपछि कुर्सी अल्लि नजिक सार्दै ढाडस दिदैं डाक्टरले भने, “रुघाखोकी मात्रै केही होइन ।” दुई दिनसम्म उनमा कुनै सुधार देखिएन । तेस्रो दिनमा उनको स्वाब नमूना लिइयो र भर्खरै मात्र प्रदेश सरकारले व्यवस्था गरिदिएको परीक्षण…
पुरा पढौ
तिमीले घरभित्रै बस्ने आदेश दियौ म बेघरबार एउटा गुन्टामा सिङ्गो पृथ्वीको भार शिरमा अड्याएर आफ्नै देशभित्र निर्वासित पैतालाले घर खोज्दै हिँडिरहेको छु अनुमति छैन एक मिटर पनि हिड्न म सयौं माइलको यात्रा घरभित्रै बस्ने तिम्रै आदेश पालना गर्न घर खोज्दै हिडिरहेको छु मुसाको दुलोमा अटाउदिनँ चराको गुँडमा रहन सक्दिनँ पानीभित्र पसेँ भने निस्सासिन्छु जङ्गलभित्र छिरेँ भने आतङ्ककारी भनेर तिमी नै गोली ठोक्छौ त्यसैले घरभित्रै बस्न म घर खोज्दै हिँडिरहेको छु…
पुरा पढौ
बिना हात हतियार बिना शस्त्रअस्त्र बिना बम, बारुद आएको छ यो विध्वंसकारी कोरोना विध्वंस मच्चाउन अत्यन्तै शक्तिशाली बनेर संसार बिजेता बन्छु भनेर मान्छेहरूको अस्तित्व सिध्याउन भनेर प्रहार गर्न आएको छ मृत्युको दुर्गन्ध बोकेर कोरोना भाइरस मान्छे मान्छेका बिचको सुमुधुर सम्बन्धका पर्खालहरु भत्काउन महामारीको रुप लिएर आएको छ मान्छेका बस्तिहरुमा आफ्नो साम्राज्य फैलाउन सन्त्रास मच्चाउन आएको छ मृत्युको दुर्गन्ध बोकेर कोरोना भाइरस सन्सारभर गर्न खोज्दैछ राज लाखौं करोडौंमा जन्मिरहेको छ उसैगरी…
पुरा पढौ
बासुरी बनाऔं, मर्मभेदी गाना बनाऔं जीवन सर्वाेपरि ठान्ने जमाना बनाऔं उपचार नगर्ने हस्पिटल तत्काल खारेज गरी सके क्वारेन्टाइन बनाऔ, नभए पाइखाना बनाऔं कहरमा देशलाई चाहिए धन दिनुपर्छ, नाडीको मासी दिनुपर्छ हिम्मत र आत्मबल थपेर चुडिएका मन मनलाई गाँसीदिनुपर्छ सुनियो स्वास्थ्य सामग्रीमा ठूलै अनियमितता भएको अहिले पनि तलमाथि गर्ने जोकोहीलाई फाँसी दिनुपर्छ
पुरा पढौ
विद्रोह गर्दै छ यो मन खै के खै केज्वाला निस्किदै छ झन् झन् खै के खै केहसिया हथौडाले टाउको फोर्नु छ तिम्रोकात्रो किन्दा नि कमिसन खै के खै के ! समानताको कुरा गर्दा सहयात्रीबाटै डण्डित छुपहिले एक थिए अहिले टुक्रा टुक्रामा खण्डित छुमासिने बेलामा कमिलाको पनि प्वाँख पलाउँछहिजो इन्क्लाब आयो भन्नेहरुबाटै प्रतिबन्धित छु
पुरा पढौ
एउटा त्यो समय थियो जहाँ बसेर म त्यो भूगोलको मानचित्रमा म आफूलाइ खोज्थें अनि सेताम्य देश र हिउँ मान्छेको अनुभूति गर्थें आज यो समय छ जहाँ बसेर म त्यही माछापुछ«ेको काख आफ्नै झुपडी सम्झन्छु दूध गानिए झै गानिन्छु र चस्किन्छु लत्रक्क शरीर गल्छ न मनमा खुशी र न उमङ्ग नै न केही पाउने आशा छ न निराशा नै त्यो खेलेको आगनी र माटो त्यो दौडने गल्ली र गोरेटाहरु उफ्रिने कान्लाहरु…
पुरा पढौ