मुक्तक मञ्च पोखराले हरेक महिनाको अन्तिम शनिवार संचालन गर्दै आएको नियमित मुक्तक वाचनको १ सय ४२ अौं शृङ्खला शनिबार भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनका लागि मुलुक लकडाउनमा रहेको अवस्थामा पनि प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत मुक्तकवाचन गरिएको हो । मञ्चका उपाध्यक्ष भरतराज पौडेल अध्यक्षतामा म्यासेन्जर ग्रुपमार्फत भिडियो कलबाट कार्यक्रम गरिएको हो । कार्यक्रममा सरला लामिछाने ९सरु०, कृष्ण देवकोटा, अर्जुन दृष्टि पौडेल, राजेन्द्र विक, ज्वलन्त प्रेमी, देवी…
पुरा पढौ
म टिनएजकीमिस कोराना हुँमेरो मासिक चक्र बिग्रिएको छबिग्रिएको पिरियड बाेक्दैकहिले एसिया ,कहिले युरोप,कहिले अमेरिका ,कहिले अफ्रिका तकहिने मद्यपूर्व घुमिरहेछु म रजस्वला नहुँदैसामुहिक जबर्जस्तीमाकुमारीत्व गुमाएकीहतभागी कोरोना हुँर त उही क्षतविक्षतयोनी बोकेर देशदेशावर गरिरहेछु मन बिग्रेपछि जोडिनर बोली फुत्केपछि मिसिनकहाँ सजिलो छ र ?सतीदेवीको जिउँदो लास बोकीडगर डगरमा हिँडिरहेका आशुतोषझैँमेरो पनि छाती चिराचिरा भएको छ म पनि तिमीहरूजस्तैकुलीन परिवारकीआशा र प्रेमको दियो बोकेकीरमणी थिएँ कुनैबेलासुन्दर संसार खोकिलामा बोकी हिँड्नेसौन्दर्यवती थिएँ कुनैबेलामेरो मासिक…
पुरा पढौ
१. मानव-क्षति, न जित न हारगरिरहेछौँ नमिठो स्वीकारके देख्नुपर्यो, के लेख्नुपर्यो-लासको शिखर समयको उपहार !! २. झलमल गर्ने घाम भन्छ: तिम्ले छाडे रुन्छु अबदिव्य धर्ती धाम भन्छ: तिम्ले छाडे रुन्छु अबकर्म गरी पुग्यो मान्छे जङ्गलदेखि मङ्गल -सिर्जनाका काम भन्छ: तिम्ले छाडे रुन्छु अब ।१२.३०. ०७६
पुरा पढौ
आफ्नो व्यवहारआफैलार्इ जहर भएको छ कोरोनाले घरभित्र पनि कहर भएको छ अरुमाथि हैकम जमाउन खोज्ने मान्छेलार्इ चराझैं उन्मुक्त आकाशमा उड्ने रहर भएको छ । कोही सुनको झोलामा राहत थापेका छन् मानव मूल्य आआफ्नै मिटरले नापेका छन् कोरना त के हो र, भ्रष्टाचारको सक्रमण हेर ! यस्तो बेला पनि पूरै देशलार्इ च्याखे थापेका छन्
पुरा पढौ
छैनन् धेरै ठूला सपनाहरू छैनन्थप कुनै रहर र चाहनाहरू छैनन्जे जति प्राप्त छ -आफ्नो सामर्थ्यले आजसम्मत्यो रहिरहोस् अनन्तसम्म आफैँसितबस्, त्यत्ति भए पुग्छ मलाई। देखेकी छु-इन्द्रेनी सपना पछ्याएरआफ्नै रङ् गुमाउनेहरू पनि देखेकी छुमृगतृष्णा सजाएरबनिबनाउ घर भत्काउनेहरू पनि देखेकी छुगगनचुम्बी अहम् महल ठड्याएरमानवता गुमाउनुभन्दाभुइँमान्छे हुनु प्रीतिकर लाग्छ मलाईतिमी भुइँकुहिरो भन्न सक्छ्यौभुइँकुहिरो भने भुइँ कुहिरो नै सहीसोच त कति विशाल हृदयले फैलिएको छभुइँकुहिरो पनि ! मान्छेहरू जतिजति शक्तिशाली हुँदैजान्छन्उतिउति एक्लिँदै जान्छन्जति सम्पन्न हुँदै…
पुरा पढौ
बिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु , अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं | आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो…
पुरा पढौ
हिजो छुत अछुत मानवको हुन्थ्यो रगतको हुन्थ्यो कीराको हुन्नथ्यो गार्इको हुन्नथ्यो गोहीको हुन्नथ्यो हुन्नथ्यो त्यो बुंगुरको हिजो भेद बिभेद मानवकै हुन्थ्यो रंगको हुन्थ्यो हुन्नथ्यो त्यो वेली चमेली फूलको हुन्नथ्यो गोदावरी, पारीजात, सुनाखरीको र चढ्थ्यो हर मन्दीरमा, हर मस्जितमा, हर गुम्बामा र हर चर्चमा फूलका लीलीवीली रंग बगेका हर नदी र मुलका पानी तर मान्छे कसरी अछुत भयो ? मान्छे किन विभेद भयो ? र पनि इतिहास चोखीएन हर परकारका छुत…
पुरा पढौ
फैलाएर बिश्वभरी मृत्यु आतंक भयभित तुल्याई सिङ्गो मानव समाज नचाउँदै बिषालु नङ्राहरू किन खेल्दैछस् तँ सृष्टिको सुन्दर सृजनासित यो अपृय खेल रु एउटै घरभित्र आज बिराना भएका छन् परिवार ! पति पत्नीबिचमै दुरी कायम गरि अभिभावक र सन्तानहरूमै निश्चित नाका कोरी मायाको गर्दन रेट्दैछस् ममताको रगत चुस्दैछस् ! हल्लाएर टङ्रङ टङ्रङ मनको घण्टी त्रशित भई आपसमा बिरालो जीवन बाँचिरहेछन् यतिखेर बाँच्नेहरू र,मर्नेहरूको पनि मलामी खोस्दैछस् ! बिजुलीको करेन्टजस्तै झट्का अवतरण…
पुरा पढौ