कथा : मानवअधिकारवादी

मानव सेवा आश्रम पुरस्कृत

अठारौं नियमित लघुकथा वाचन

गजल सन्ध्याको अध्यक्षमा मोहन

बालिकाको ‘प्रणयपथ’ बजारमा

कविता : बुबा

पतिको स्मृतिमा चन्द्रावतीले ल्याइन् शोककाव्य

२१४ औं साहित्य शृङ्खलामा पुडासैनीको नयाँ पुस्तक

नवलपरासीमा स्रस्टा सम्मान

कवि तीर्थ श्रेष्ठ पुरस्कृत
रण स्मृति पुरस्कार संस्था बागलुङले यस वर्षको ‘शक्ति पुरस्कार’ पोखराका कवि तीर्थ श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठलाई शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आठ हजार राशिसहित पुरस्कार प्रदान गरे । नेपाली भाषा, साहित्यको उत्थानमा पुर्याएको योगदानवापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए । कवि श्रेष्ठ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचितसमेत हुन् । विसं २०१६मा जन्मिएका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविता’, ‘जिन्दगीको कुरु क्षेत्रबाट’, ‘पाइलाका निबहरूले’…
पुरा पढौ






