गीत : केही ठेगान छैन यो जिन्दगानीको

गीत : समयले आज यस्तो घाउ…
समयले आज यस्तो घाउ पार्यो दुनियाँलाईरुन पनि एउटै आँसु दियो बरै साझा बनाई फूल रुँदा काँडा रुन्छ ढुङ्गा रुँदा माटो रुन्छनङ कट्दा मासु दुख्ने मानवता साँचो हुन्छएउटा मुटु दुखी रुँदा दुख्छ अर्को दुखियालाईरुन पनि एउटै आँसु दियो बरै साझा बनाई धरतीको पीडा उस्तै आकाशको व्यथा उस्तैअटल भै उभिरने पहाडको कथा उस्तैउस्तै पीडा उस्तै व्यथा बोकि हिँड्ने दुनियाँलाईरुन पनि एउटै आँसु दियो बरै साझा बनाइ ।
पुरा पढौ
डर लुकाउने ठाँउ कहाँ छ ?

कविता : आदेश र भोक

कविता : भोक र भाइरस

कविता : चराहरूको दैनिकी

कोरोना रोक्न वडामा पनि समन्वय समिति

कविता : कोरोना भगाऔं

कविता: पीडकविरूद्ध लडाइँ त चल्छ कोरोना !

म कोरोना भाइरस !







