साहित्य

छन्दनायक माधव वियोगी र छन्द सङ्घर्ष

१.आमुखसम्भवत: सृष्टिसँगै छन्दको प्रादुर्भाव भएको हुनुपर्दछ ।त्यसैले 'छन्द पादौ तु वेदस्य...' पाणिनीय शिक्षा ४१-४२ ले इङ्गित गरे पनि लौकिक साहित्यमा छन्दको प्रचुर प्रयोग भएको छ छन्द : सूत्रका प्रथम प्रणेताका रूपमा आचार्य पिङ्गल नै सर्वाधिक प्रसिद्ध छन् ।अन्य विद्वानहरुले पनि छन्दशास्त्रको रचना गरेका छन् ।छन्दको व्यापकता असीमित छ ।गद्य र पद्य गरी काव्यका दुई भेद छन् । साहित्य दर्पणकार आचार्य विश्वनाथले '...छन्दोवद्ध पदं काव्यम्' भनेका छन् । भलै रस-भाव केही… पुरा पढौ

गजल

कसैलाई चैन छ, कसैलाई कहर छकसैलाई सम्पत्ति थुपार्ने रहर छ अनुहारले नहुने, मुस्कानले नहुनेकसैको रगत र दिमागमै जहर छ धनको प्यासीलाई पानीले नहुनेछनलाई घरकै छेउमा नै नहर छ शान्त घर छ भनी ढुक्कले नबसध्वंस निम्ताउन तम्तयार लहर छ पुरा पढौ

दुर्गेशले चोरे अली मियाँको गीत (भिडियोसहित)

चर्चित गायक दुर्गेश थापा बेला बेलामा अनेक फन्डा गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यसपालि नयाँ तीजगीत बजारमा ल्याएका छन् । बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वजनिक गरेका छन् । आफ्नै नामको युट्युब च्यानलमा उनले अपलोड गरेको यो गीत सोमबारसम्म करिब १८ लाखले हेरिसकेका छन् । उनको गीतको तेस्रो अन्तरा र लोककवि अली मियाँको गीत आकाशमा बादलु डम्मै… पुरा पढौ

लघुकथा: सच्चा गुरु

निरु बिहानै उठेर कुचो लाउँदै थिई , पल्लो घरका छिमेकीकोमा खैला बैलाको आवाजले कान ठाडो पारेर सुनी । कुरो त सामान्य नै रहेछ । मनमनै " ईन्डियनका सल्लाह र नेपालीका हल्ला उस्तै हुन् " भन्दै कामतिरै लागी । उनीहरुका हल्ला रुपि सल्लाहले आज गुरु पूर्णिमाको दिन भएको थाहा पाई । गुरुलाई श्रद्धा पूर्वक सम्झिने , सम्मान गर्ने दिन । वरिपरिका फलफूल र मिठाइ पसलहरुमा पनि निकै घुइँचो लागेको थियो ।निरुले… पुरा पढौ

गजल

छिटो गर्नुस् ठिक्क भाछ सरकार ढाल्ने बेलाराष्ट्रिय हितमा बोल्ने जति सबै फाल्ने बेला सीमा मिच्या कोरोना छ अझ फौजी किरा आयोयी सबैको अन्त्य गर्दै नयाँ काम थाल्ने बेला राजनीतिमा जति पनि गर्या थिए पापहरुजनताका दुःख हटाई सबै पखाल्ने बेला दुई तिहाई सरकार छ जे सोच्यो त्यो पुग्छदेश जन्ताको भाग्य खोज्न पाइला चाल्ने बेला देशभित्रका तमाम यस्ता वक्र रेखाहरुसोहोरेर रद्दीको त्यो टोकरीमा हाल्ने बेला बलात्कार आत्म हत्या चरम पुगेको छयो घडीमा… पुरा पढौ

राष्ट्रिय प्रतिभा र प्रादेशिक प्रतिभा पुरस्कार घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधामा दिइने पुरस्कारबाट सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । आइतबारको मन्त्री स्तरीय निर्णयबाट पुरस्कार र सम्मान दिइने व्यक्तित्वहरु चयन गरिएको हो । राष्ट्रिय प्रतिभा पुरस्कारको राशि जनही १ लाख र प्रादेशिक प्रतिभा पुरस्कारको राशि जनही ५० हजार छ । संगीत, नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले पाएका छन् । तनहुँमका मनकुमार श्रेष्ठलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको छ… पुरा पढौ

असार १५ बारे २ गजल

१.गजल तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो ।मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ?मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीकोनपाइने समयको निर्मम छल थियो ।। गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछरसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कतिपोको पार्न मखमली तिम्रै सल थियो ।।… पुरा पढौ

असारे गीत

नआऊ यता बिउको पाँजो मुठीमा च्यापेरसुकिलो जीउ मैल्याइदिम्ला धमिलाे छ्यापेर चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किनआइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किनबाउसेलाई भेट्न रोपारे बन्ने बहाना बनाउँछ्यौपर्ख न अब हिलोमा गड्छ्यौ असार मनाउँछ्यौ खेतमा आउँदा यत्तिमा राम्रो पैह्रन नलाऊमुटुमा चस्स चिमोट्ने गरी देखिन नआऊत्यो सफ्फा ज्यानमा हिलोका छिटा परेको सुहाउन्नमजस्ता सित तिमीले ठट्टा गरेको सुहाउन्न भो त्यतै बस नआऊ यता म आफै अाउँछुअसारे गीत तिमी´नि गाऊ म पनि गाउँछुहिलो र रोपो राखेर… पुरा पढौ

लघुकथा : नेता

नेताजी असाध्यै व्यस्त देखिन्छन्, प्राय: नेताहरु व्यस्त नै हुन्छन् । रोग भोक केही भन्न नपाउने, कसैले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको लागि बोलाहट आएको हुन्छ, बोलाएको ठाउँमा `भ्याउँदिनँ´ भन्न सक्ने आँट पनि छैन र `हुन्छ´ भनिदिन्छन् । हस्याङफस्याङ गर्दै पुग्छन्, समय माग्छन्, भाषण ठोक्छन्, अनि अर्को कार्यक्रममा जान हतारिन्छन् । केही समय पहिला विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूले लकडाउनबाट प्रभावित भएर रोजी-रोटी गुमाएकाहरूलाई ठाउँ ठाउँबाट राहत वितरणको लागि पनि सम्झन्थे, बोलाएको… पुरा पढौ

कविता : तिम्रो मतलब पुगिसकेपछि !

कहिले तिमी मेरो आगनमा महफिल बनेर आयौ!कहिले निलो आकाशमा घाम जस्तै बनेर आयौ !कहिले फुल जस्तै बनेर आयौ !र कहिले तिमीलाइ मैले गुलावको ठुंगामा देखेंकहिले जलील काॅढामा पनि पियुसको रंगमा देखें !कहिले तिमी नसोधेरै घाउको मलहम बनेर आयौ !कहिले तिम्रा घरमा सकुनहरुका लागि मलाइ बोलायौ!कहिले दुख र नियतिका लागि हातमा हात अघि बढायौ !कहिले सुख र उत्सवहरुमा !हामी यसैमा खुशी थियौं !केहि पाउनुको पार्तिमा, केहि छोडिएपनि छोडाइमा !हामी कति कति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं