
१. फोटो टाँसेर
फर्कन्न राजसंस्था
राप्रपा बन !
२. इच्छा एउटा
मतदान अर्कैमा
चाह अधुरो
३. राजाको बाजा
बजाउन जानेनौ
लय बेसुरा
४. कथा नै कथा
नारायणहिटीको
पुराण जस्तो
५. आँधी आएन
नारा सञ्जाल भरी
सडक शुन्य
अरुण श्रेष्ठ पोखरा
असार २३ गते २०७७
१. फोटो टाँसेर
फर्कन्न राजसंस्था
राप्रपा बन !
२. इच्छा एउटा
मतदान अर्कैमा
चाह अधुरो
३. राजाको बाजा
बजाउन जानेनौ
लय बेसुरा
४. कथा नै कथा
नारायणहिटीको
पुराण जस्तो
५. आँधी आएन
नारा सञ्जाल भरी
सडक शुन्य