हाईकुहरु

१. फोटो टाँसेर
फर्कन्न राजसंस्था
राप्रपा बन !

२. इच्छा एउटा
मतदान अर्कैमा
चाह अधुरो

३. राजाको बाजा
बजाउन जानेनौ
लय बेसुरा

४. कथा नै कथा
नारायणहिटीको
पुराण जस्तो

५. आँधी आएन
नारा सञ्जाल भरी
सडक शुन्य