
कसैलाई चैन छ, कसैलाई कहर छ
कसैलाई सम्पत्ति थुपार्ने रहर छ
अनुहारले नहुने, मुस्कानले नहुने
कसैको रगत र दिमागमै जहर छ
धनको प्यासीलाई पानीले नहुने
छनलाई घरकै छेउमा नै नहर छ
शान्त घर छ भनी ढुक्कले नबस
ध्वंस निम्ताउन तम्तयार लहर छ
जनार्दन दाहाल तनहुँ
असार २३ गते २०७७
कसैलाई चैन छ, कसैलाई कहर छ
कसैलाई सम्पत्ति थुपार्ने रहर छ
अनुहारले नहुने, मुस्कानले नहुने
कसैको रगत र दिमागमै जहर छ
धनको प्यासीलाई पानीले नहुने
छनलाई घरकै छेउमा नै नहर छ
शान्त घर छ भनी ढुक्कले नबस
ध्वंस निम्ताउन तम्तयार लहर छ