साहित्य

मेरो युगनायक

शिखर चुम्ने पैतालालाईआधारशिविरमा काँडा गडेको छभनम यो पहाड चढूँ कि नचढूँमेरो युगनायकतिम्रो छायाले मलाई लज्जित बनाएको छ । तिम्रो लक्ष्मणरेखामा निर्वासित हुँदासपना पनि छोइने हुन्थ्योमेरो हृदयमा खोपेको तिम्रो तस्बिरश्रद्धाले दैलो उघार्दाअन्धकारमा जून भएर चम्कन्थ्योमन बित्रेर झोलचोक्टा भएपछिआफैलाई सम्झाउन गाह्रो हुँदो रहेछआज तिमी नैबार भत्काएर कुदिरहेछौमलाई निष्ठाको गोरेटो हिँड्न गाह्रो भएको छभनम यो बाटो हिंडूँ कि नहिंडूँमेरो युगनायकतिम्रो छायाले मलाई लज्जित बनाएको छ । आफैलाई ढाँट्नुजस्तो गाह्रोदुनियाँमा केही हुँदो रहेनछढाँट्न त… पुरा पढौ

तिहार विषेश मुक्तकहरू

दाजु र भाइ माइतीको माया मनभरी अटाउँछुयसपालि तिहार बितेको साल सम्झेर कटाउँछुसमयले नि दिएन साथ माइतीघर आउनलाईजीवनमा कुनै नपरोस् बाधा आशीर्वाद पठाउँछु । तिहारमा त माइतीघरमै हुन मन लाग्दो रैुछदाजुभाइकै तस्वीर मात्रै छुन मन लाग्दो रैुछमखमली माला सप्तरङ्गी टीका लाइदिन नपाउँदाएकान्तमा बसी एक्लै रुन मन लाग्दो रैछ । पोहोर साल मखमली उनेको याद आयोदाजुभाइलाई गलबन्दी बुनेको याद आयोहिजोआज बजारमा तिहारको रमझम हेर्दासबैभन्दा राम्रा ओखर चुनेको याद आयो । पुरा पढौ

गजल

पाइँदैन कसै गरी मुर्तिमा मुस्कान खोजीभएको हो गल्ती मेरै पथ्थरमा प्राण खोजी हेरेछु मैले जगत अन्धा आँखा बनाएरपाइएन भन्छु कतै साँझमा बिहान खोजी दुखाई मन निकै गएको छ उस्ले रुवाएररुनेछ एक दिन पक्कै लासमा जान खोजी इमान बेचिसक्यो के बेचेर किन्थ्यो होलापाईने भए कतै अजम्बरी बरदान खोजी कोमल छ मन कति तर्कू अब काँडासँगकोहि त ल्याईदेउ न फूलको बगान खोजी उस्तै नै भए पनि जति बाटोघाटो बस्तीहरुगल्ति हुन्छ पोखरामा पूर्वको… पुरा पढौ

गजल

बरु बस्न सकूँ दूरदराजमा दियालो बनेरके फरक पर्छ दुःखमा म भूईचालो बनेर झर्न पनि सिक तिमी, चढ्न पनि सिकसमयले रुप फेर्छ उकालो ओरालो बनेर गिट्टी बन्नु छ उस्लाई, सालिक बन्नु छढुङ्गा बस्दैन खहरेको भड्खालो बनेर हत्केलाको शिल्प प्रदशनी गर्दैछन् बालेजिन्दगीमा भगवान् आयो निगालो बनेर पियारा तिम्रो हत्केला र निधार दुबै हेर्छुगरिबी पनि जेलिरहदोरैछ जालो बनेर पुरा पढौ

कविता : कामना

यादका आँसुले बनाएकोभङ्गालहरुमामुछेर भरोसाको माटोलगाई आशाको लिउनअलिकति मिसाई विश्वासरातो माटोलाई झन रातै बनाईपोतेर चिटिक्क पारीसिङ्गारिएको हुँमेरो आस्थाको घर । जहाँ बसेका छन्अमूक ईश्वरविभिन्न रुपमाभिना भिनै रङ्गमातरएउटै आस्थामा । मनको मझेरीमाबालेर शान्तिको दीपअखण्ड ज्वतिप्रज्वलित गरेकी छुसमेटी विश्व बन्धुत्वको भावलाई । आँगनभरि फुलेकाती फूलहरुकोओठको मुस्कानपौंचो मागीसयपत्री रङ्गको मसीलेगोदावरीको पत्रभरिआत्मियताका भावहरुसँगैयो अद्धीतिय, आत्मीयप्रेम पत्र समर्पित गरेँसबै दिदीबहिनीको तर्फबाटश्रद्धेय दाजुभाइहरुमा । गमलाबाट चिहाईटुलुटुलती मलाई नैनिहालिरहेकोनओइलाउनेप्रतिज्ञा लिई बसेकोत्यो मखमलीसँगमागेर नओइलाउने भरोसायही अक्षरभरिसमेटी पठाएकी छुचिरञ्जीवीको कामना… पुरा पढौ

कविता : पिसिआर रिपोर्ट पर्खिरहेको मानिस

ऊ बिरामी होइनबिहान स्वाब दिएर आए पछिउसलाई बिरामी जस्तो देखिएको छहल्का छाती दुखे जस्तो लाग्छघाटीमा केहि अल्झिए जस्तो लाग्छलाग्छ नाक थुनिएँ जस्तोऊ स्वस्थ छर पनि निराश छउदाश छछिनछिनमा घडी हेरिरन्छमनस्थिति सारै नै हतास छसोच्ने पनि सोच्छनसोच्ने पनि सोच्छसानी छोरीले बोलाउँदा ङिच्च हाँसिदिन्छश्रीमतीले बोलाउँदा ठुस्स रिसाइदिन्छछुट्टै बसेको छक्रिया पुत्री बसे जसरीयौटा कोठाको कुना भित्र अझै रिपोर्ट आएको छैनरिपोर्टको पर्खाइमा छ ऊकसै सँग बोल्न मन लाग्दैन उसलाईसाथीहरुको फोन आयो भने चट्ट काटिदिन्छबाबा… पुरा पढौ

कविता : विधवाको पुकार

चारैतिर प्रीतिका गीत सुन्छुतर मेरो प्रेमको फुलबारी भने उजाड भएको छमेरो यौवनको सुनौलो उपवनमा कहिल्यै वसन्त नआउने भएको छम बगरको ढुङ्गामुढाजस्तै भएकी छुम सुकेको काठको ठुटाजस्तै भएकी छुछातीभरिको प्रेमको धोको मेट्ने मलाई भने हक छैनहे वतास, मेरो आँसुको उपहार लगेर मेरा खसमलाई सुनाइदिनुढकमक्क फूल फुल्ने यस धर्तीमाथिकति उजाड छ मेरो यो जिन्दगानीसुवासित यस धर्तीमाथिकति मलिन छ मेरो यो जिन्दगानीमलाई रून देऊ, मलाई नरोक,मेरा अश्रुका एकएक धाराले मेरो मनलाईस्वच्छ र हल्का… पुरा पढौ

गजल

गाउॅ गाउॅमा बाटो त पुग्यो भाउ घटेननिर्धालाई ढाट्ने र छल्ने दाउ घटेन हिजो जे थियो त्यही छ हाल गरिबकोबल्झिरह्यो पीडा अझै किन घाउ घटेन हत्या, हिंसा, बलात्कार झन् झन् बढ्दै गएकानून भयो फितलो अपराधको माउ घटेन दिनरातै खटेर ठेला उठाउॅछन् श्रमिकहरूथपिदै गयो ऋण तिनको किन साऊॅ घटेन महङ्गीको मारले आज चूलो बाल्न कठिनकिलो ल्याउन गाह्रो भयो बिचरा पाउ घटेन पुरा पढौ

लघुकथा : ल्याकुते

त्यो थापालाई कहिले जुत्ता बनाएँ, कहिले रुमाल बनाएँ । मुन्छे मेरा लागि बारुद बन्न पनि लालायित थियो । खै केमा चित्त दुखेछ वैद्य दाइ कहाँ बस्छु भनेर गयो तर त्यसलाई त्यहाँ के चित्त बुझ्थ्यो र फर्केर आयो । मान सम्मान दिएर मन्त्री बनाएँ । आज यति धेरै मात लाग्यो त्यसलाई के भन्नु, कोसँग भन्नु ? मेरै केटो मारिएको छ । त्यसले मेरो मान्छे मारिएपछि हत्यारालाई पाता कसेर ल्याउनु पर्ने होइन… पुरा पढौ

गजल

कहाँ देख्यौं र जून, कहाँ देख्यौ र ताराप्यास मेटे पो भन्छौ, कहाँ भेट्यौ र धारा चारैतिर स्वार्थ र स्वार्थिको जमघट छकस्लाई भन्दैछौ प्रेमी, को भेट्यौ र प्यारा हुन त मान्छे नै हुन, मानवता पो छैनइमान, सम्मान बेची चलाउछन् गुजारा न दिदीबहिनी, न आमा छोरी भन्छन्बनाउछ्न् सबलाई आआफ्नै आहारा अपराधी नजिकै छन् कता जाऊ लुक्नझम्टिन्छन पाए अह भन्दैनन् विचारा अरे कमसेकम ती नाबालक त छोडमुटु काप्दैन, के बन्छौ आफ्नैको हत्यारा न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं