साहित्य

संस्मरण : शरीर बेचिने शहर

संसारका कयौं राष्ट्रहरु अहिले तिब्र भौतिक बिकाशको चरणमा छन भने कयौंले सम्बृद्दिको बाटो पछ्याउँदै छन। भौतिक पुर्वाधारहरु जस्तो पक्की सडक सञ्जाल, ठुला ठुला आवाशिय तथा व्यवसायीक भवन, बिजुली, खाने पानी, ढलनिकाशको उचित प्रवन्ध, शिक्षा स्वास्थ मा साधारण जनसम्मको पहुँच, राजनीतिक स्थीरता आदिले हरेक देशको बिकाशमा महत्त्वपूर्ण भुमिका खेल्दछ। बिकशित देशका जनता आर्थिक रुपमा पनि सबल हुन्छन भन्ने कुरा नकार्न सकिदैन । यसले मानिसलाई स्वतन्त्र रुपमा निर्णय लिने अधिकारको सुनिश्चितता गरेको… पुरा पढौ

म अब रक्सी खान्न !

आजका नयाँ पुस्ता आफ्ना अभिभावक वा आफन्तलाई झुक्काएर वा लुकेर रक्सी खान्छन् । यसरी लुकेर रक्सि खाँदा झन धेरै समस्या आउने रहेछन् । कुनै दिन अकस्मात बिरामी नपरिएला भन्न सकिन्न । त्यो दिन अस्पतालको बेडमा वुवा, आमा वा दाईको अगाडि डाक्टरले रक्सी पिउनु हुन्छ भनेर सोध्दा , उत्तर के दिने ? खान्न भनौँ भने रोग पत्ता लगाउन गार्हो पर्छ कि भन्ने डर । खान्छु भनौ भने वुवा अगाडि रुन्चे मुख… पुरा पढौ

कथा: कोरोने साथी

हरिभक्त बिमाको रकम लिन लाइनमा उभिएका थिए | उनले श्यामदासलाई पाँच जना अगाडि देखे | हरिभक्तको मानसपटलमा श्यामदाससंगको सम्बन्ध र कोभिडको भोगाइको स्मरण घुमि रह्यो -म र श्यामदास वाल्यकालदेखिका साथी थियौं | आर्थिक कारणले केहि टाढा बनाएको हाम्रो सम्बन्ध कोभिडले छेउमा पुर्यायो | म निजि विद्यलयको उच्च माध्यमिक तहको शिक्षक थिए भने श्यामदास सामुदायिक विद्यालयको प्रावि तहको राहत शिक्षक थिए | श्यामदासको तुलनामा मेरो आय र सम्मान धेरै उच्च थियो… पुरा पढौ

गीत

मीठो वचन बोली देऊ तिमीमै म हराउँछुअर्को जन्ममा तिम्रै हुन पक्कै पनि म आउँछु फूल हो जिन्दगी फुल्न सके फुलिदिउँलामाटोमै मिले भनी तिमीलाई भुलिदिउँलालाग्छ मनमा चाहहरू तिमीसँगै हराइदिउँप्रिरतीको बात गरी तिमीलाई मन पराइदिउँ सम्झनाको तरेलीमा आउँछौ तिमी मेरो यादमाबाध्यता र विवशताले गले म तिम्रो साथमानिष्ठुरी बनीदिन्छौ तीतो वचन बोली पलभरमामनको माया मनमै लुक्यो यो जन्ममा मीठो वचन बोली देऊ तिमीमै म हराउँछुअर्को जन्ममा तिम्रै हुन पक्कै पनि म आउँछु । पुरा पढौ

गजल

पाथी नै ठीक छ, मानो नबने हुन्छहजुर ठूलो मान्छे, सानो नबने हुन्छ शिर फुटेर बाँचेका छन् मान्छे यहाँअचानोसँग, बिरानो नबने हुन्छ आफ्नै धरातल भुल्ने मान्छे तिमीमेरो जिन्दगीको छानो नबने हुन्छ स्वयं श्रीमतीको हत्या गरेका हौपानीमाथिको ओभानो नबने हुन्छ सबै लुटेर लैजाउ फेरि कमाउनेछुबस भाग्यविधाता उत्तानो नबने हुन्छ । पुरा पढौ

केही हाइकु

केही हाइकुभीम रानाभाटजीवन बित्योकेवल आकाशकातारा गनेर। पानीको रङ्गखोजेर पाइन्छ र ?यस्को आकार। सलल नदीजीवन भुमरिमाबाच्ने कसरी ? मनभित्रै छबसेको यो हिमालयात्रा रोकेर यति साह्रो तगर्नु हुदैन वाइलौ न हो ठुल्दाइ। पुरा पढौ

कविता : डरको राहदानी

जिन्दगीका उथुलपुथुलहरुमा फक्र्यिएको एउटा गुरासमुर्झाएको खबर छ !आर्तनादले मुटु चिराचिरा छ!लास जस्तै भयो परिचयको खाकाँमैले मानबताभित्र कहाँकहाँ खोजुँ?पराई भुमिमा बिलिन नागरिकताबाटम माटोको सुघन्ध कसरी लिउँ?उपल्लो बङ्गलाका भित्ताहरुमातिमीले मेरो राष्ट्रको झण्डाकिन झुकाउन रुचायौँ?अनागरिक नबनिदेउ न प्यारासुबिधाको घट्टमा ,बिचारको ढिकिमा ,अश्लिल जिन्दगीकोजातोमा पिल्सिएरमनलाई बेमन किन गराउछौँ?नुनमा अल्झिएको दुनैको दुख भन्दामाथी तिम्रो रहर हुन सक्छ र?भोली कुन गोलार्द्धमा खोज्छौ ?दौराको फेरो ,कुन शिरमा खोज्छौ?ढाकाको रौनक ,अनि कुन आगनमा भेट्छौ?आमाको आत्मियताबा को ब्यबहारिकताहे ईस्वर!आजभोली… पुरा पढौ

कविता : राजनीतिको तन्त्र साधना

थुप्रै चटके र जादुगरहरुआआफ्नो गच्छे र भाग्य अनुसारअजङ्को सरकारको हिस्सा बनेकोचालै पाएनन् मानिसहरुले विकास र समृद्धिको मन्त्रले सम्मोहित पार्दैबहुमतको वनदेवीसंसद भवनभित्र नचाएरसेता चामलमा काला तीलको मात्रा बढाएरदुबै एकै साथ मिसाएर छर्न थालेपछिबल्ल होस खुल्न थालेको छ मानिसहरुको भीमकाय शरीर सहितको गणतन्त्र बोकेरसिंहदरवारबाट अलप भएकोअजङ्को सरकारको नायकहेर्दा हेर्दैसरकारी पिपालेजम्मा पारेका दाउराको धुनी जगाएरवालुवाटारको विशाल आगनमाआफ्ना गणहरुसंगशाबर मन्त्र साधना गर्दैगरेकोफेला परेको कथापत्रकारहरुले नागरिकसम्म पुर्याकएकै हो कृष्ण मन्दिर प्रतिस्थापनाको यज्ञोत्सवमाभूते बालकहरुलेकोलाहल मच्चाउदैमात्र खान… पुरा पढौ

गजल

हिजोआज निकोचाल छैन, जस्तो छयो देशको मान्छे तिमी हैन, जस्तो छ रुपियाँमा भाषावेश रक्तै बेच्छौ रेहोटल र रेस्टुराँमा चैन, जस्तो छ आफै दामी आफै नामी गुड्डी हाँक्छौ रेतिम्रो इमान पग्लिएको मैन, जस्तो छ परी आए कागको फूल चोर्न सक्छौ रेचाकडी त तिम्रोलागि ऐन, जस्तो छ हिजोआज निको चाल छैन, जस्तो छयो देशको मान्छे तिमी हैन, जस्तो छ । पुरा पढौ

गजल

आफूले नै आफ्नो जुनी फेर्न पाए हुन्थ्योघायल भाको मुटु चिरी हेर्न पाए हुन्थ्यो चोटै चोटको खानी भयो यो मेरो जुनीजुनि फेरि धेरै खुसी बेर्न पाए हुन्थ्यो भाग्य कोर्ने बिधातासँग कलम सापट मागीआफ्नो भाग्य आफैले नै केर्न पाए हुन्थ्यो आफूले नै आफ्नो जुनी फेर्न पाए हुन्थ्योघायल भको मुटु चिरी हेर्न पाए हुन्थ्यो। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं