पोखरा महानगरपालिकाले गठन गर्न लागेको पोखरा प्रज्ञा प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ । आइतबार सिफारिस समितिले पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, जीवन दाहाल, सरस्वती श्रेष्ठ सरु, मीलन शेरचन, सुरज उपाध्याय, प्रकाश ज्ञवाली, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन) र प्रतीक थापाको नाम सिफारिस गरेको हो । प्रतिष्ठानका संरक्षकसमेत रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य मनोनयन गर्ने छन् । ११ सदस्यीय प्रतिष्ठानमा…
पुरा पढौ