साहित्य

यौन हिंसा आरोप लागेका प्रश्रितसँगै पुरस्कार लिन सक्दिनँ : उप्रेती

साहित्यकार सञ्जीव उप्रेतीले अर्का साहित्यकार मोदनाथ प्रश्रितसँगै मञ्चमा बसेर पुरस्कार लिन नसक्ने बताएका छन् । हालै उप्रेतीलाई पद्यश्री पुरस्कार र प्रश्रितलाई पद्यश्री साधना सम्मान गर्ने घोषणा भएको थियो । उप्रेतीले भनेका छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएका लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमत्ति रहेको हो ।’ खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ को पद्मश्री… पुरा पढौ

लघुकथा : कलीको प्रभाव

नाईन्टिन फाउन्टिनमा तक्मे बुढाले फेसबुक एकाउन्ट खोलेपछि आफ्नी अर्धाङ्गिनी फूलमायालाई पनि एकाउन्ट खोलिदियो। पवित्र माया प्रेममा बाँधिएका यी जोडी आफैमा गर्व गर्थे। कहिल्यै एकले अर्काको कुरामा अटेर गर्दैनथे । एक दिन तक्मेबुढाले भन्यो, ‘हौ फूलमाया अनि त हामी दुई जना चट्ट परेको तस्बिर फेसबुकमा राखे कस्तो हुन्छ ?’भो नराखुम बुढा यस्तो राम्रो हाम्रो माया पिरिम किन पो अरुलाई देखाउनु परो र ?आईले भने ठीक कुरा गर्‍यौ होई फूलु। तर पनि… पुरा पढौ

दुई मुक्तक

दुस्मनसँग झुकेर कति दिन बाँचिन्छघरभित्रै लुकेर कति दिन बाँचिन्छभो लिन्न भने नि यो छोड्नै मान्दैनपीरले ज्यान सुकेर कति दिन बाँचिन्छ ? बोल्नुअघि सोच्ने गर्नुहोला अनेक पटकसफल हुन लागि पर्नुहोला अनेक पटकअनेक चोट खाएपछि ढुंगा मुर्ती बन्छहारमा जित्न अघि सर्नु होला अनेक पटक।दाङ्सिङ नुवाकोट हाल पोखरा ११ पुरा पढौ

केही मुक्तक

दलालहरूदलालहरूको रङ हुँदैन सबै रङमा घुलमिल हुन्छन्।दलालहरूको शक्ति हुँदैन सबै शक्तिको पुच्छर छुन्छन्।दलालहरूको देश,भेष हुँदैन,स्वार्थ नै हुन्छ,सधैं माथि ।आमा, छोरी र पत्नीको समेत दलालहरूले बाटो थुन्छन्। फेरिसङ्गै जागिर खाएको साथीले अर्बौं कमायो, यार!पुरै घिउ झिक्यो,औंला बङ्ग्याएर,आज रमायो, यार।आफूलाई त अौंला बङ्ग्याउन मनले फिटिक्कै दिएन।जागिरपछिको जीवनमा फेरि गरिबी छायो, यार ! सेरोफेरोजोत्दाजोत्दा भाँचेका हुन् फलामको फाली।विदेशिए लोग्ने मेरा हलो,जुवा बाली।त्यही जमिन आफ्नो छैन उनी उतै झरे।सेरोफेरो मेरो भन्छन् गाउँघरका जाली। सौन्दर्यहिमाच्छादित… पुरा पढौ

जोगिएको कन्चट (कथा)

औपचारिक कार्यक्रम सुरु हुने तरखरमा थियो | सभाध्यक्षव्दारा फुली भिराउने, मन्तव्य दिने काम सकेपछि मात्र जमेर भोजमा रमाउने योजना थियो | कृण्णेको आगनमा पलाष्टिकका कुर्सीहरुमा मान्यता क्रम अनुसार आमन्त्रित पाहुनाहरु बसिरहेका थिए | ठूलो साँझ पर्दा समेत गर्मी घटेको थिएन | भारतीय सेनाका जर्सि लगाएका सबैजसो पाहुनाहरुको निधारमा पसिनाका थोपाहरु टल्केका देखिन्थे | थोरै थोरै सगुन सबैले चाखिसकेका थिए | आ-आफ्ना बाहादुरीका गाथा सुनाई रहेका थिए | त्याँहा कानको भन्दा… पुरा पढौ

लघुकथाः कमाइ

घटना नं. १“पीसीआर टेस्ट गरिदिनु प¥यो, डाक्टर साब ।” दस हात परैबाट एक जनाले बिन्ती बिसाए ।“के हुन्छ भन्नुस् ?”“ज्वरोखोकी छ, अलिअलि सास फेर्न पनि गारो हुन्छ ।”“के गर्नुहुन्छ तपैं ?”“निजी स्कूलमा पढाउँथें तर अहिले त...”“ए, मैले बुझिहालें, अब ज्वरो आउँदैमा आत्तिनु पर्दैन । घरमै छुट्टै १४ दिनमा बस्नुस् ।” डाक्टरले थामथुम पारे । घटना नं. २“पिसीआर टेस्ट गरेर हेर्नुप¥यो डाक्टर बाबु ।” पुगनपुग २ हात फरकमा एप्पल मोबाइल खेलाउँदै… पुरा पढौ

गजल

कुरुप मानसिकता ढलाउँछु ढलाउँछुमलिलो यो जमिनमा सुभावना फलाउँछु म देश यो उठाउन बनेर देशको जराउठेर युग युग म पलाउँछु पलाउँछु म काम, क्रोध, लोभको गरेर शीर भेदनबनेर ज्वार अग्निको जरा जरा जलाउँछु म कोपिला हुँ देशको, भविष्य हुँ बुझ अहोबनी निकास देशको कुना कुना पलाउँछु फलेर खेत खेतमा बनेर अन्न बालीझैँफुलेर बेली पुष्पको सुवास म चलाउँछु पुरा पढौ

कविता : म कम्युनिस्ट हुँ ?

न्यायको खडेरी परेपछिबिगुलधारी फोहोरिको चाङ्मालुटुपुटु हुन वाध्य भैदोरहेछकुरिकुरी भन्दा भन्दै पनि लाज नमानेपछिअब देश समृद्ध हुने आशा आर्यघाटमा दन्किरहेछकन्चन्पुर र विकट छाउपडीमा निभेनत्यसैले मैले पनि जलाइदिएसपनाका खच्याकखुचुक झोलाहरु। मार्क्स लेनिन र माओका किताबमात्र पढेरशब्दका जालले मात्र कम्युनिस्ट नबनिने रैछनत्र निर्मलाले उहिले न्याय पाउथिनचित्कारको प्रतिवाद पनि त हुन्थ्यो नि हजुरतर मैले सुन्दै सुनिनँकि सुनेर नसुनेझै गरेतर्क र उत्तर मिल्दै मिल्दैनप्र्श्नमा प्रश्न आउदाआधी एकातिर झोलुङो अर्कोतिर दौडिरहेछ्न्त्यसैले मानवता हराएको मकम्युनिस्ट हुँदै होइन।… पुरा पढौ

गीत

पीडामाथि पीडा दिंदै बाटो मोडी गयौयो मनमा फूल थियो, काँडा रोपी गयौ बैँसालु नजर तिम्रो खोजी हिड्छौ जवानीबिछोडको पीडाले पोल्यो छाती भतभतीहुरी बतास जस्तै भयो मेरो जिन्दगानीअसिनाले ठटाउँदा ठेला उठ्यो निधारभरि पीडामाथि पीडा दिंदै बाटो मोडी गयौयो मनमा फूल थियो काँडा रोपी गयौ चियो चर्चा चारैतिर राजधानी सहरमाखाल्टाखुल्टी बाटाहरु मेरै घरको आँगनीमाबिछोडले मुटुसँगै बाटाहरु भत्किगएराजस्व तिर्न जाँदा सरकार आफै ढलिगए पीडामाथि पीडा दिंदै बाटो मोडी गयौयो मनमा फूल थियो ,काँडा… पुरा पढौ

कविता : भूकम्प

मेरो शीरैमाथि घोप्ट्याएरअग्लो धरहरामेरो टाउकोमाअजङ्गको घन ठोकिस्के म तर्सिएँअहँतँभन्दाठूलाठूला भूकम्पहरू त दिनैपिच्छे मैले थेगिरहेछुपेटमार सिँहदरबारका चोटाकोठामा अब सगरमाथाको मियो समाएरकुइँकुइँ घुमाए पनिम मामुली सम्झिएरनिदाइ रहूँला जब म व्युँझन्छुत्यो बेला मेरो एक झट्कातैँले कसरी थाम्छस् ?म निदाएझैँ गरीसोचिरहेको छु । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं