नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि जनताको मालिक नभई सेवक बन्नुपर्ने विचार राखेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन स्थित म्यूजियम मार्ग टोलसुधार समितिद्धारा बुधबार आयोजित विकास निर्माणमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रममा उनले जनप्रतिनिधिहरु चुनावी घोषणापत्रका आधारमा जनसेवामा जुटनु पर्ने आवश्यकता औंल्याए । खानेपानी जनताको पहिलो नैसर्गिक अधिकार भएको बताउँदै उनले त्यसका लागि प्रदेश सरकारले दुई बर्ष भित्र प्रत्येक…
पुरा पढौ
यो मुटुमा छुरा चलाएर जाऊर मेरो चितालाई जलाएर जाऊ छ सिंगै सालिक दोबाटोमा मेरोरिस लागे आफैं ढलाएर जाऊ केही गर्छु भन्ने छ हिम्मत अझैँसक्छौ त हिम्मत गलाएर जाऊ भयो उजाड़ मेरो जीवन त्यसैयो छातीमा विष फलाएर जाऊ बिन्ति छ मेरो यो अन्तिम पलमाहेरी मलाई हात हल्लाएर जाऊ ।
पुरा पढौ
१. ढल्न लागेकाहरुको हात समाउनु पर्छ हजुरदुखि ,गरिबको भलाईमा रमाउनुपर्छ हजुरधन ,सम्पतिले अरबपतिलाई पनि नपुग्दो रहेछबाँच्दा जन्ती र मर्दा मलामी कमाउनुपर्छ हजुर । २. देश बनाउनुपर्छ भन्ने इच्छा कतिबेला जाग्ने होलाअर्को चुनावमा फेरि कुन मुखले भोट माग्ने होलाअझैपनि कुर्सी तानातान गरेर रमिता देखाईरहेछन्यि नेताको घैंटोमा कहिले घाम लाग्ने होला ? ३. रुख चढाउँदा चढिनँ, फेद ढाल्दा झरिनँकसैलाई मैले शतप्रतिशत विश्वास गरिनँसर्पले डस्यो तर मलाई कुनै असर भएनजब आफ्नै मित्रले डस्यो…
पुरा पढौ
सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछयथार्थ भुल्छ र भन्छ, गोरु नि ब्याउँछसिटामोल नपाएर मर्नुपर्छ जनतालेदङ्ग पर्छु कस्कालागि यी योजना ल्याउँछ ? सर्प पाल, युवा फाल, चमत्कार हुन्छयस्तै यस्तै कदम चाल, चमत्कार हुन्छजनताले विरोध गर्न सक्छन्, भ्रष्ट बन्यौघाँस हाल, मुख टाल, चमत्कार हुन्छ । राम्रा होइन हाम्रालाई छानिन्छ र पो तयहाँ गलतलाई सही मानिन्छ र पो तदेशका लागि केही गर्न खोज्नेलाई पनिसमर्थन होइन खुट्टा तानिन्छ र पो त । सरकार भन्छ…
पुरा पढौ
दयाराम बेहोस अवस्थामा थिए | घरका परिवार जन र छरछिमेकीहरु उनलाई घेरेर बसेका थिए | दयारामको श्रीमतीले चम्चाले दहि खुवाउने प्रयास गरिरहेकी थिइन् |दयारामलाई पाँचौँ चम्चा खुवाउदा मुस्किलले एक चम्चा निल्ने गर्दथे | कसैले बाण पसेको भन्दथे भने कसैले 'आच्छु बाइ' लागेको भन्दथे | दयारामको छोराले आच्छु बाइ भनेको के हो सोधे | तिम्रा कान्छा हजुर बुबाले एउटा कुखुरा काटि भुत्लाएपछि आगोमा पोल्दै गरेका रहेछन् | त्यतिवेला उनको हातमा एउटा…
पुरा पढौ
म चिन्दिनँ तिमी काे हाै ?घर कहाँ ? कुन देशकी हाै ?तर जब देख्छु तिम्रो तस्वीरयाे जान्दछु कि तिमीविश्वसुन्दरी हाै तिम्रो कालाे छालामाप्रेमको गहिरो रङ्ग छ काम गर्दागर्दै हाँसिरहेकाेतिम्रो अाेठमाहजार फुलहरूकाे मुस्कान छ पसिनाले लतपत तिम्रो शरीरबाट अाउनेश्रमको सुगन्धअघिअन्तरास्ट्रिय कम्पनीको दामी अत्तर पनिकमसल बनेको छ माटो पाेतिएकाे तर घामजस्तै उज्यालोतिम्रो अनुहारअघिबहुराष्ट्रिय कम्पनीको महङ्गो क्रिम पनिबेकार बनेको छ राताे मखमली कारपेटमाक्याटवाक गर्न नपाएर के भाे रतिम्रो खाली पैतलाले धर्तीकाेसुखद स्पर्श गरेकाे…
पुरा पढौ
हर कुराको कही न केही नियम, जारी हुनुपर्छर, हर कोहीलाई त्यसबारे जानकारी हुनुपर्छ जन्म र मृत्युको हिसाब, कहिल्यै मिल्दै मिलेनकि शून्य हुनुपर्छ कि हाराहारी हुनुपर्छ महाशय मान्छे गयो कि विलायो विदेशमाफर्कनलाई त स्वदेशमै रोजगारी हुनुपर्छ म कसरी बोलाऊ यो गरिब बस्तीमा हजुरलाईहजुर जानेरै यहाँसम्म सवारी हुनुपर्छ महाशय ऊ हेर त सधै कुदेको कुदै छशायद गन्तव्य भेट्न धपारी हुनुपर्छ ।
पुरा पढौ