साहित्य

राष्ट्रकवि घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । घिमिरे लमजुङको पुस्तुनमा विस १९७६ मा जन्मिएका थिए । माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। पुरा पढौ

कविता : बाबा

झाले माले गोरु नारी, ज्वाली र हलामापसिनाले भिजायर, बिऊ रोपी गह्रामानथाकेर गोडमेल, गर्दै बाली सपार्दैपरिवारको सुखका गीत, गाउँछन् बाबा गलामा रिणको बोझ भए पनि, दुःख लुकाइ हाँसेरसन्ततिका लागि आफू, मरेसरी बाँचेरमर्न दिन्नन् बाबा कहिल्यै, सन्ततिका सपनापरिवारको खुशी किन्छन्, थोपाथोपा साँचेर हाम्रा लागि अभावको, आँधीबीच लड्छनगन्तव्यमा पुर्याउन, निरन्तर भिड्छन्बाबा यदि साथै भए दुनियाँमा कसैकादुश्मन पनि हार मानी सारथि भइ हिड्छन् दुष्टबाट देश बचाउन, खुकुरीको धारमासन्ततिको भोक मेटाउन, माहुरीको घारमाहरपल संघर्षमै, लडाइँ… पुरा पढौ

कविता : मानवता

रंगिन चस्मा लगाएरअसत्यको पदचाप पछ्याउँदैमानव सभ्यताको पाठ पढ्न बिर्सिएरहिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमानैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमाखै कहिले पलाउलान् ?सकारात्मक सोचका पालुवाहरु अरुको रोदनमा अट्टाहस हाँसो हाँसेरदरिद्र सोचाइहरुमा रमाएरछुद्र बोली बोल्दैभतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दैबचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाटखै कहिले निस्किएलान् ?महझैँ गुलिया शब्दहरु !! अन्यायको अँध्यारो सुरुङबाटउद्दारको प्रतीक्षामा थरथरी काप्दैसहारा मागीरहेका हातहरुलाईगरिबीले थकित भएकाहरूको आर्तनादलाईसुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुलेखै कहिले हटाउलान् ?वर्गीयताको तुलोमा जोखिने बिभेदहरु !मेहनत रोपी… पुरा पढौ

कविता : नेता भएछ

अदालतको तारेख धानेझैंकहिलेकाहीँ आउँथ्योन किताब ल्याउँथ्योन कापी ल्याउँथ्योन पढ्नै जान्दथ्योन लेख्नै जान्दथ्योमार्ने गोरुजस्तोजसलाई भेट्यो उसलाई हान्थ्यो डेरोडेरो घोइरोघोइरोअचम्मको डिंगोजस्तो न आमाका कुरा खान्थ्योन बाबुले भनेको मान्थ्योन मास्टरले सम्झाएको सम्झिने गर्थ्यो छुरी बोक्थ्योछुरी रोप्थ्यो त्यो मेरो साथीहाइस्कुल सँगै पढेको साथीएसएलसीमा छपटक फेल भएपछिखेत बेचेर सर्टिफिकेट खरिदेपछिकलेज भर्ना भएको साथीहुलदंगा गरेकालेकलेजका रेलिङ्ग र बार फोडेकालेसडकका ट्याक्सी रबस जलाएका लेकलेजबाटै रेस्टिकेट भएपछिअहिलेसम्म भेट नभएको साथी हिजो एकाएकराष्ट्रिय टेलिभिजनमाइन्टरभ्यू दिंदै गरेको देखें`विश्वको म पनि… पुरा पढौ

गीत

कल्ले भन्यो दुःख छैन अमेरिकामाडलर फल्ने रुख छैन अमेरिकामा ऋण काढेर गाडी चढ्छु ठूलै मान्छे ठान्छुघर छ मेरो , नाम छ बैंकको त्यसमै खुसी मान्छुरात , दिन केही नभनि हाड घोटिरह्योघरको किस्ता तिर्दा , तिर्दै जुनि बित्ने भयो एक हात बाक्लो हिउँ परेनि काममा जानै पर्योकाममा नगई के गर्नु खोई दालभात खानै पर्योकमाएको लाख देखिन्छ बचत सुको छैनसात साल भयो घर फर्किन अझै सक्या हैन। पुरा पढौ

प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महतलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बस्छ । महतले लेखेका छन्, ध्यान राख्दा राख्दै दुर्भाग्यवश हाम्रो श्रीमानरश्रीमती पनि यसबाट बँच्न ९जोगिन० सकेनौ । हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं ।ु अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका… पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठान गठनका लागि छनोट समिति गठन

पोखरा महानगर अन्तर्गत गठन हुने पोखरा प्रज्ञा प्रतिष्ठान बनाउन छनोट समिति गठन भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन बमोजिम महानगर प्रमुख स्तरीय निर्णयबाट बिहीबार समिति गठन भएको हो । छनौट समिति संयोजकमा रामचन्द्र बराल, सदस्य भरत पौडेल र सदस्य सचिव मनकुमार श्रेष्ठ छन् ।समितिले १ महिनाभित्र नाम सिफारिस गर्नेछ । प्रतिष्ठानका लागि कुलपति, उपकुलपति तथा प्राज्ञ सदस्य छनोट गरी समितिले सिफारिस गर्नेछ । पुरा पढौ

छ त, मेरो देशमा पनि सरकार छ !

कोरोना भाइरसले स्थिति भयावह छअत्यावश्यक काम बाहेकघरबाट ननिस्कन सूचना जारी गरिएको छआफु चाहीं साँघुरो हलमाकार्यकर्ताहरुको भीड लगाएरविना मास्क घण्टौं भाषण गर्छ,दूरी कायम गर्दैमास्कसहित प्रदर्शनमा उत्रेकाहरुलाईपक्राउ गरेको समाचारबेलुकी टेलिभिजनको पर्दामा हेर्दामेरी नातिनी खुशीले उफ्रदै भन्छे-छ त, मेरो देशमा पनि सरकार छ । स्मार्ट सिटीको कुरा गर्छसरकारी कार्यालयमामहँगा डिजिटल इक्युपमेण्टहरुखरिद नियमावली मिच्दै किन्छलाखौं खर्च गरेरवेव साइट र सफ्टवेयरहरु निर्माण गर्छमन्त्री, सचिव र सूचना अधिकारीका फोटोहरु अपलोड गर्छकामको लागि कार्यालयमा सम्पर्क गर्न भन्छ,… पुरा पढौ

तीन मुक्तक

एक दिन होइन देशमा लाग्छ सधै गाईजात्रा छशान्ति, न्याय तर्सी भाग्छ सधै गाईजात्रा छछिमेकीलाई पर्दा साथ सहयोग गरेकै होऔंला दिदा हातै माग्छ सधै गाईजात्रा छ । लकडाउनले कयौलाई माग्ने बनायोथपिइरह्यो घरै बस्दा थाङ्ने बनायोआत्महत्या समस्याको समाधान त हैनतनाबले जीवनबाटै भाग्ने बनायो । कोरोना यो खै कहिले पार लाग्नी होला ?निदाएको सरकार अब कहिले जाग्नी होलाहिंसा, अनि प्रकृतिको दोहन गरि रमाउँदैबुझपचाई अझै मान्छे कता भाग्नी होला ?०७७–४–२० नुवाकोट, हालः पोखरा–११ पुरा पढौ

कविता : के रहेछ र जीवन ?

जन्मिन्छु म कहाँ कहाँभाग्यको खेल रहेछआफ्नो घर, आफ्नो समाजसबै टाढा भैदिन्छलक्ष्य लिई जीवनमाअघाडी सर्दै गएँ मसार्दै आफ्नो सानो पाइलासघर्ष गर्दै चले मजीवनको उज्यालोछर्न खोज्दै यहापाइलाअघि बढ्दैथ्येडराउन्न थिएँ त्यहाँके रहेछ र हामी नारीको जिवनसुकोमल फूल भन्छन् चुडी जानलार्इपत्ता सरी हावाको बेघझैसम्झना साची रख्नलाईके नर के नारी यो दुनियाँमासम्हलिदै चल्नु छ दिए साथमाभाग्यले जुराउछ यो जीवनको पटकथाकेवल सम्झी रमाउछु, भाबीको जीवन लेखा पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं