साहित्य

भास्करका ‘मगर काका ‘ कथा सङ्ग्रहको समाजशास्त्रीय अध्ययन

१.विषयारम्भ प्रा डा भवानीप्रसाद पाण्डे ' भास्कर ' (१४ बैशाख २००४ गल्कोट बागलुङ /हाल नयांबजार पोखरा ) नेपालीप्रगतिवादी साहित्य समालोचना र माक्सवादी दर्शन संस्कृतिका क्षेत्रमा परिचय दिइरहनु पर्ने नाम होइन । 'पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद ' विषयमा विद्यावारिधि गरेका पाण्डे साहित्यमा भास्करका नाममा परिचित छन् । समालोचना क्षेत्रमा 'नेपाली खण्डकाव्यका केही पक्षहरू(२०३८), मान्यता मुल्याङ्कनर स्पष्टीकरण २०५६), प्रगतिवादी नेपाली उपन्यासको इतिहास (२०६०),पारिजातका उपन्यासमासमाजवादी यथार्थवाद(०६४) , कथाबिधामा पिशाचको कसौडी(२०४२), चोरबत्ती (०५४),स्मृतिका पानाहरु(०५७),… पुरा पढौ

कविता : गुलाबको मुटु

मलाइ त काॅढा र गुलाब पनि एउटै एउटै लाग्छकाॅढाले नदुखाएको बेला !गुलावले नरीझाएको बेला ! आफु पनि त जानी नजानी काॅढा भइयो होला !कसैका नजाति भइयो होला !सोर्ह सिंगार लाए पनि गुलाव जत्तिकै कोमल नभइयो होला त्यसैले बिझ्दैन भने कसैलाइ मलाइ त काॅढा पनि पिर्य लाग्छतर फुल हुॅ भनेर काॅढा भने बन्न मन लाग्दैनन त काॅढा नै बनेको बेला फुल हुॅ नै भन्न मन लाग्छ ! त्यसैले मलाइ नफकाउ है… पुरा पढौ

कविता : डियर कमरेड!

डियर कमरेड!तिमी किन पटक्कडराउँदैनौमृत्युको छायाँसित..?? अाकाश जत्रो पैतालालेजुन दिन तिम्रो भोककोनक्सा कुल्च्यौतिमी त्यही दिनदेखि बाघी बन्यौं। अधिकारलडेर मात्र पाइने हो,यो मन्त्र कस्ले सिखायौं तिमीलाई?कार्ल मार्क्सको हिरोइजमतिमीमा कहाँबाट अायौ हँ?? कसैसित अन्याय भईरहँदा पनिचुपचापचुपचापबगरै बगर खोलाको बाटोकेही चाल नपाए जस्तो गरिहामी हिडिरहँदा पनितिमी त्यो खोलाको अावज उछिनेरबेस्सरी चिच्याई रहन्छौविद्रोह गर्छौंन्याय माँगछौ!! डियर कमरेड!तिम्रा साथीहरु थोरैदुश्मनहरु धेरकिन छ हँ? चौकमाजहाँ तिमी उभिएरइन्कलाब भन्छौमजदूरहरुको कुरा गर्छौदलितहरुको पक्षमा बोल्छौजुलुस निकाल्छौती राता झण्डाहरुलेबोकेकाहसिँयामार्तलहरुलेकिन अझसम्म भत्काउन… पुरा पढौ

गजल

जसलाई दिए मुटु झिकी, घरै बेची दामउसैले मेरो पहिलो प्रेमको गरी बदनाम यो मुटुमा तिर हानी उसले अर्कै रोजीयस्तो रोजी रङ्ग न रुपको के भो उसलाई राम मलाई छोडी गई ठीक छ एउटै प्रश्न गर्छुकहाँ राखूँ चिठी उसका कहाँ राखू खाम ? बाच्दासँगै चल्नुपर्छ चितासँगै जल्नुपर्छयस्ता थिए बाचा हिजो आज भुली नाम । पुरा पढौ

लघुकथा : दाग

अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवार र आफन्तहरूमा रुवाबासी चल्यो। उसको मृत्युको खवर क्षणभरमै टाढा टाढासम्म फैलियो। सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले ।उनको लास आँगनमा राखिएको थियो। धेरै मानिसहरू लासको वरिपरि थिए । लास उठाएर घाटमा लगिहाल्न कसैलाई मन लागेकै थिएन तर लैजानै पर्थ्यो।अति दुखित मन लिएर लास उठाइयो। उसलाई चिन्ने जान्ने जति सबै उसको मलामी बने। देख्नेहरूले भने , मलामी भने कमाएकै रहेछ। लासलाई घाटसम्म पुर्‍याएपछि चितामा राखियो।… पुरा पढौ

प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।  पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन्। संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता,… पुरा पढौ

कविता : गोरु !

साहुको खेतबारीजोते पनि / नजोते पनिगोरु भनेको गोरु नै होत्यो क्रमशः बुढो हुन्छकमजोर, निकम्मा र बेवारिस हुन्छ ।वैंसमाबहर हुँदाजुरो हल्लाउँदैगाउँ, डहर र फाँट डुलेकै होबारीका कान्लाहरुमासिँगौरी खेल्दैकेटाकेटी र बुढाबुढी तर्साएकै होगोठ नै उचालौंला झैँ गरीडुक्रेको पनि त उबेलाअहिले पोगोठ पनि आफ्नो भएन ।झरी भनेनबादल र वर्षा भनेनचर्को घाम या हावाहुरी भनेनप्राययाम परालको भरमाधान फलाउने यात्रामा जुटिरह्योढोड र डाँठको भरमामकै फलाउने यात्रामा जुटिरह्यो ।लटरम्म घाँस फलेकोसाउने बारीमामुखभरि मौलो भिरेरजुवामा नारिइरहँदाके सोच्दो… पुरा पढौ

कविता : भात (सत्ता र शक्ति)

भात खानै नपाएपछिहामीले विकल्प रोज्यौैँ केही ताता शब्दहरू बटुल्यौँकेही राता टालाहरू जोड्यौँकही घोचाहरू काट्यौँकेही मोहराहरू बनायौँरहातमा हात समाउँदैकाँधमा काँध मिलाउँदैघर घर डुल्न थाल्यौँवस्ती वस्ती पुग्न थाल्यौँ हे अँध्यारोका वासिन्दाहरू होहे चिसोका निवासीहरू होतिम्रो नामको घाम सधै सहरमा उदाउने गर्छतिम्रो नामको उज्यालो सबै सहरमा झर्ने गर्छतिम्रो नामको न्यानो जम्मै सहरमा पाखिने गर्छकदापी वस्न हुँदैन यो चिसो भूतलमा यसरीकदापी वस्न हुँदैन यो कठ्याङरिदो वस्तीमा यसरीकदापी वस्न हुँदैन यो शितोष्ण धरातलमा यसरी जागउठपच्छ्याउ… पुरा पढौ

गजल

गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छहेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।। अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्रभन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।। जालझेल अनि हिंसाको राजनीति कहिलेसम्म होला ?देश समृद्ध बन्न अझै कति नागरिक हराउनुपर्छ ? कर तिर्नकै लागि सरकार करकर गरिरहन्छ सधैआफू भोकै बसेर पनि उहाँको पेट भराउनुपर्छ ।। भेडाहरुलाई संसद् भवन छिराएर देश बन्दैनतिनलाई त भोकै राखेर जङ्गलमै चराउनुपर्छ ।। पुरा पढौ

मुक्तक : सम्बन्ध

१.जब जब सम्बन्धमा दरार आउन थाल्छमन्दिर कि त ज्योतिष तब धाउन थाल्छ ।।विश्वासले टिकाएर यसमै जिउँछ मान्छेसार्थक बने हर सम्बन्छ सुख छाउन थाल्छ ।। २. सम्बन्धलाई टिकाउनु ठुलो मान्छु म तसिक्नुभन्दा सिकाउनु ठुलो मान्छु म त ।।प्रेम, सद्भाव,विश्वासले लोकप्रिय बन्दैसाँच्चै बोली बिकाउनु ठुलो मान्छु म त ।। ३. साथीसङ्गी छोरीचेली नाता अनेक अनेककिताबपिच्छे भएजस्तै गाता अनेक अनेक ।।घामपानी ओत्ने एउटै लक्ष्य भए पनिबजारमा पाइएजस्तै छाता अनेक अनेक ।। ४. विपत्तिमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं