'यो घडिलाई कति हाल्नु भो ?' नेता रामचन्द्रले कार्यकर्ता बलबाहुलाई सोधे | तीन हजार भन्दै बलबाहुले नेताको मुखमा हेरे | नेताले ओठ लेप्राउदै भने - यस्तो पत्धुलाई पनि तीन हजार ! काहाँ किन्नु भएको हो ? बलबाहुले नजीकैको पसलतिर औलाउदै भने - यहि पसलमा किनेको त हो | रामचन्द्र अल्लमल्ल पर्दै कुरा बङ्गाए - उ उता हेर्नु होस त कति राम्री केटी ! बलबाहु रामचन्द्रले देखाएतिर हेरि भने - हजुरकी…
पुरा पढौ
पसले साहु र साहुनी साह्रै छुचा थिए | विभिन्न पिडित व्याक्ति,संघ संस्था, राजनैतिक पाटी र भाइ बैनी संगठनहरु दैनिक जसो पसलमा चन्दा, सहयोग र राहत माग्न आउने गर्दथे | त्यस अवस्थामा साहु लुक्ने गर्दथे भने साहुनीले भन्ने गर्दथिइन् - सहयोग त गर्न हुन्थ्यो | मालिक हुनु हुन्न, मुख हुदा हुदै नाकले पानी खान भएन ! यसो भन्दा भन्दै साहुनीको 'नाकले खान भएन' भन्ने थेगो बस्न गएछ | एक पटक आगोलागीबाट…
पुरा पढौ
खुट्टामा लगाउने चप्पल शिरमा सजाउन मिल्दैनशिरमा सजाउने सिन्दूर खुट्टामा लगाउन मिल्दैन घमण्ड नगरे हुन्छ हजुर जति नै धनी भए पनिनुनको ठाउँमा सुन राखेर काम चलाउन मिल्दैन दृश्य ढुङ्गाको मूर्तिलाई हो ईश्वर सम्झिएर पुज्नेअदृश्य ईश्वरलाई ढुङ्गाको मूर्ति बनाउन मिल्दैन आफैं आत्महत्या गर्नेहरूले किन नसोचेका होलाएकपटक मरेपछि जीवित बनेर आउन मिल्दैन साथमा जीवनसाथी हुदा पनि किन होला कुन्निपहिलो प्रेमिलाई सम्झनाबाट हटाउन मिल्दैन ।
पुरा पढौ
झुक्याइरहे धेरै पल्ट कालुहरुलेखै त फेरि काम गरेनन् लालुहरुले उहिपारा फेरि धनकै कुम्लो बनाएपटक पटक ठगे सिपालुहरुले भने देश बनाएँ तर आफैँ बनिँएताज महल नै बनाए चालुहरुले मकै खाए धान कोदो गहुँ पनि खाएजस्तो खाए उस्तै फाले यी भालुहरुले सम्याएनन् पहाड आफ्नै दुनु सोझ्याएफेरि खासै केही गरेनन् ठालुहरुले ।
पुरा पढौ
केपी कमरेडलालसलामम मनकुमार तामाङजंगेलेउतिबेलै मास्न खोजेको जातचिन्नु भो नि !कि भुल्नु भोएक चोटि सम्झिनुस त………………………. !माफ गर्नुस्म तपाईलाईप्रधानमन्त्री होइनकेपी कमरेड भनेरै सम्बोधन गर्न चाहन्छुमलाई अझै पनिकेपी कमरेड नै प्यारो लाग्छप्रधानमन्त्री शब्दमा तखै के के जातीको गन्ध आउछप्रतिगमनतानाशाहीयतिओम्नीसत्तरी करोडमार्सी धानभस्मासुरहिटलरबेसारपानीबेलौतीको पातआदि आदि । डेकेन्द्र राजवंशीले आत्महत्या गरेपछिझापामा म एक्लै छुअस्ति आरके कमरेडले फोन गर्दा तपाईंलाई सोधेको थिएसिपी कमरेडसँग भेट नभएको पनि तेह्र वर्ष भएछमोहन चन्द्रले फोन गरिराख्छन्उनको फोन आउँदा खुसी लाग्छखै…
पुरा पढौ
कुलानन्द त्यो दिन निराहार तथा कसैसंग नछोइकन मन्दिरमा घण्टी चडाउन जादै थिए | उनले धेरै किसिमका टिका लगाएका थिए | समुद्रले उनलाई बाटोमा भेटेका थिए | पन्ध्र मिनेट जति यी दुबै जना जाने बाटो एउटै थियो | कुलानन्दले आफ्नो वार्षिक धार्मिक योजना सुनाए - यो वर्ष ठूलो सप्ताहा लगाउनु परेको छ | होम गर्नको लागि एक मुरी जौ र एउटा ठूलो टिन गाईको घिउ खोज्नु छ | कोटमा पन्चौल (…
पुरा पढौ
केहि म पनि उस्तै थिएॅउतारेर उसका प्रतिबिम्बहरु मेरा अधरमाहिउॅका श्वेत आकृति !कहिले कॅाही हेर्छु मैले सागरमाआफ्ना आकृतिहरुउतारेर पानीका ऐनासंगउस्तै बनुन भनेरजब मलाइ कसैले साहसी हुनुको नाम दिन्छ भनेत्यो शिर मेरो हिमालसॅग जोडिएको छकेहि सत्यको नाम दिन्छ भने मेरो बुद्दको केहि आत्मासंगधर्मको केहि नाम मेरी आमासंग !इमान्दारी हुनु केहि मेरो बाबुको नाम संग !सबै भन्दा पहिला आफ्नो परीचयम आफ्नो देशसंग दिन्छुर त्यसपछि मानवताको परीचय भित्र म समेटिनु !म मेरा सम्पुर्ण विविधताहरुसंग…
पुरा पढौ
आनन्द लाग्छ जब त्यो मुहारमा मुस्कान देख्छुतिम्रो एक्लोपनमा पनि अनौठो म उडान देख्छु आँसुलाई शक्तिमा रुपान्तरण गर्यौँ अरु के भनूँमौन छौँ चोटमा पनि र त तिमीमा भगवान देख्छु समयको जङ्घार तरायौ, मलाई पौड्न सिकायौजे छु आमा यसमा हजुरको नै योगदान देख्छु मान्छेहरु दूरीको कथा लेख्दैछन् भूगोल नापेरम आफ्नै मन पनि खै किन किन मुग्लान देख्छु तिमीलाई मेरो बेरङ्गी जिन्दगी सिङ्गार्न मन रैछके गर्छौ पार्लरमा पनि म पूजाकै सामान देख्छु ।
पुरा पढौ