जनता लुट्नै गएको हो भने भन्नु केही छैनजनता भुट्नै गएको हो भने भन्नु केही छैनहोइन भने केही गरेर देखाओ ए चटकेहरूकर असुल्नै गएको हो भने भन्नु केही छैन । १धम्कीको भाषामा तपाईं जे भन्नुहोस् महाशयजनार्दन कमजोर छैनन् बुझिहाल्छन् आशयचुच्चे नक्सा छापिन्छ जमिन खोजिन्न किन ?शासक मोटा जनजीवन भयो झनै कष्टमय। २ पालेको कुकुर भुक्छ मालिकको पक्षमाजनता मारेर तन्कन्छ सालिकको कक्षमायसो देख्छु परिदृश्य हाम्रोतिर हिजोआजयसरी नै त पुग्ने होला, सहश्राब्दी लक्ष्यमा।३
पुरा पढौ
धारिला खुँडा र तरवार मात्रहुन्जल्लादकाऔजारत्यसैलेमेरा गाउँका जोशिला युवाहरुकतै जल्लादमा नियुक्त नहुन भन्नेकामना गर्न थालेको छुमलाई डर लाग्न थाल्छकिनकी मन र मस्तिष्कले जल्लादहरुसाङ्गलाले बाँधिएकानिम्छरा सत्य र तथ्यकागर्धन मात्र देख्न थाल्छन, रमात्र यौटाआदेश वाइसाराको पर्खाइमाधारिला खुँडा र तरवार नचाइरहेका हुन्छन् जल्लादहरु,हुनत–यथार्थ र इतिहास जस्तै हुन्जो कठोर र निर्मम हुने गर्छन्तर फरक–शासकहरु विवेकहीनभएरतानाशाहबन्दै गर्दायथार्थ र इतिहासनिरीह चुपचाप बसिरहेका हुन्छन्, तरजल्लादहरु सलबलाइरहेका हुन्छन्, रधारिला हतियारहरु चम्किरहेका हुन्छन् यथार्थ र इतिहास दुबैलाई थाहा छसमयशासकको दास…
पुरा पढौ
"डिकुरो फुटि सक्यो, भेटी राख्न मिल्दैन | छोरीभेटीहरुको घिउ र चिनि हुन्थ्यो भने राख्न मिल्थ्यो | चामल मिलेन |'' भेटी स्याहार्नेले भने | भेटी बुझाउन जुत्ता काडि ढोका नजिक लाइनमा उभिएका पाँच जना मध्ये एक जना निराश हुदै भने - हाम्ले त आज नौ दिन भएको होला भनेका थियौ | टाढाको यस्तै हुन्छ | अब यो भेटीलाई घर फर्काएर लैजान पनि भएन कोहि फाल्न पनि भएन | जाऔ, जे त…
पुरा पढौ
विवेकको कोठो साँगुरिएपछिध्रुवतारा झैं एक्लिदैँ गएको छ चेतनशीलताश्रद्धा र सद्भावनाको खोलो बग्न नपाउँदैघमन्डहरूले जाल फिँजाएरमाछा समाउने अथक प्रयास गरिरहेछ्न्लिलाम गरिरहेका छन्बेसुरा लय र तालहरूअवचेतन विवेक त्यही तालमा नाचिरहेको छआफूलाई नियन्त्रणमा राख्नुभन्दाठुलो कसरत के छ?आफूलाई बुझ्न सक्ने समय निकाल्नु भन्दामूल्यवान समय के छ?यक्षको जस्तो जटिल र गम्भीर प्रश्न ठडिएको छ आज विवेकको सङ्घारमाउर्बर मस्तिष्कका अस्थिर परिच्छेदहरूव्यस्त छन्आफ्नै मात्र वैभवको पहाड चढ्नएक्लै क्षितिजपारि पुग्नचेतनाको आँखा कहिले उघ्रिएलाकहिले शङ्खनाद गर्ला विवेकलेआवेगको विरोधमा?
पुरा पढौ
असमेली नेपाली कवितामा समकालीन धारा भित्र्याउने श्रेय अस्मिताका कवि नवसापकोटाज्यू र आदरणीय युद्धवीर राणालाई जान्छ। यो सन् १९८० को कुरा हो। सापकोटा र राणापछि असममा नेपाली कविता लेखेर एक युवा कवि धेरै चर्चामा आएका थिए, उनी हुन् नौगाउँ लङ्काका मोहन सुवेदी। त्यस समय कसैकसैले उनलाई "नानीकवि" को उपनामसम्म दिएका हुन्। सापकोटा र राणाभन्दा केही भिन्न विषय र संरचना लिएर आएका कवि मोहन सुवेदी जातीयतावादको घेरो र परिक्रमाभित्र मात्र नरहेर एक…
पुरा पढौ
मुली भन्नेलाई एक खुर, बनाएकै थिएँ | संगै हिडाइ रसिलो मुख, फेराएरै लिएँ | खोलानाला सकेकै हो हामी, मिलि मिलि तुरी | चुरे नभत्काइ के म अझै, बँसु कुरी कुरी | राजदुतको योग्यता किन, चाहिने हो मस्तै | योग्य पाउदैनौ कतै पनि, खोजेर म जस्तै | नागरिकता जाबो बाँडने,कुन ठूलो कुरा | तिनीहरुले दिए मलाई, समर्थन पूरा | जल विध्धुत राख्न नदिने, रे निकुञ्ज भित्र | चिडाउन काहाँ हुन्छ सबै,…
पुरा पढौ
हाम्रा लागि के गर्यौ र आफ्नै लागि गर्यौशिखरैमा पुगे पनि नजरबाट झर्यौ कायाकल्प गर्छौं भन्यौ नारा मात्र गायौउज्यालोको आशा देखाइ अध्यारोमा ल्यायौचढि हाम्रै काँधमाथि कयौं खोला तर्यौशिखरैमा पुगे पनि नजरबाट झर्यौ नीति , थिति धुलो भयो प्रधान भयो शक्तिइमानको खडेरी भो रित्तियो देशभक्तिदेश भन्यौ , जनता भन्यौ के के भ्रम छर्यौशिखरैमा पुगे पनि नजरबाट झर्यौ ।
पुरा पढौ
ताजा पदाधिकारी पनि देखियोयोग्य उत्तराधिकारी पनि देखियोदेशका निम्ति के लछारे यिनलेरुसमृद्धि सूचकांक पनि देखियो। कस्तो ठट्टा गरेर बोलेको मन पर्योबोलीमा दम्भ घोलेको पनि मन पर्योयहाँको सब कदम मन पर्ने भयो नैपल्ला घरेलाई मन खोलेको मन पर्यो। प्रजातन्त्र भन्नेले पनि त लुट्यो हामीलाईसमाजवाद वालाले पनि चुट्यो हामीलाईजाने अब खै कता केका लागि सोझो जनचुनाव भनिरहेछन् सुन्दैमा पुग्यो हामीलाई ।
पुरा पढौ
नमस्कारमहोदय/महोदया,म आजइतिहासको धेरै भित्रसम्म पुगेरआशङ्कामय पीडा बोकेरबगिरहेको एउटानुनिलो आँसुको धारएउटा नुनिलै कथा लिएरहजुरहरू समक्ष उभिएको छु।" कयौँ वर्षदेखिसडक किनारकाएकहुल विवश चिसा चुल्हाहरूअभावका काँडा कुल्चेरप्रत्येक नयाँ योजनाका फाइलहरूभित्रआफ्नो अस्तित्व खोज्दैप्रतिक्षामा छ्न्सारा रातसारा दिन(हुन त तिनीहरूका लागिदिन र रातमा के पो फरक छ र)तिनीहरूकोओछ्यानका थाङ्नाभरि सुतेको छव्यथाले पोलेका शब्द-स्वरहरूलेअोसिएको खपिनसक्नुको एउटा गन्धतिनीहरूसधैँसुकेको खोक्रो बाँसझैँआफ्नो शरीर घिसार्दैअव्यक्त वेदनामा रोएका छन्विभिन्न स्वरमा एउटै क्रन्दनहजुरहरूलाई थाहा छ?दुलैदुला परेकोतिनीहरूकोफाटेको झोलामाअरू केही नभए पनिकुनाकोप्चामा चिप्लेकिरासरि टाँसिएका छन्…
पुरा पढौ