केहि म पनि उस्तै थिएॅउतारेर उसका प्रतिबिम्बहरु मेरा अधरमाहिउॅका श्वेत आकृति !कहिले कॅाही हेर्छु मैले सागरमाआफ्ना आकृतिहरुउतारेर पानीका ऐनासंगउस्तै बनुन भनेरजब मलाइ कसैले साहसी हुनुको नाम दिन्छ भनेत्यो शिर मेरो हिमालसॅग जोडिएको छकेहि सत्यको नाम दिन्छ भने मेरो बुद्दको केहि आत्मासंगधर्मको केहि नाम मेरी आमासंग !इमान्दारी हुनु केहि मेरो बाबुको नाम संग !सबै भन्दा पहिला आफ्नो परीचयम आफ्नो देशसंग दिन्छुर त्यसपछि मानवताको परीचय भित्र म समेटिनु !म मेरा सम्पुर्ण विविधताहरुसंग…
पुरा पढौ
आनन्द लाग्छ जब त्यो मुहारमा मुस्कान देख्छुतिम्रो एक्लोपनमा पनि अनौठो म उडान देख्छु आँसुलाई शक्तिमा रुपान्तरण गर्यौँ अरु के भनूँमौन छौँ चोटमा पनि र त तिमीमा भगवान देख्छु समयको जङ्घार तरायौ, मलाई पौड्न सिकायौजे छु आमा यसमा हजुरको नै योगदान देख्छु मान्छेहरु दूरीको कथा लेख्दैछन् भूगोल नापेरम आफ्नै मन पनि खै किन किन मुग्लान देख्छु तिमीलाई मेरो बेरङ्गी जिन्दगी सिङ्गार्न मन रैछके गर्छौ पार्लरमा पनि म पूजाकै सामान देख्छु ।
पुरा पढौ
देश झन झन गिर्दो छजनता पल पल निर्धाे छकोरना वर्णशङ्कर बनेपछिछेपाराको नयाँ रुप फिर्दो छ एक थरी बाबाको गीत गाइरहेछनएकै दिन धेरै शिलान्यास भ्याइरहेछनकस्तो जमाना जस्तो पनि विज्ञ हुने ?ऐले त रागा र गोरु धमाधम ब्याइरहेछन् देश पूरै बिरामी भो, एम्बुलेन्स बिग्रिएको छश्रमजीवी किसानको ओठ लेब्रिएको छकैले पो आउला स्वाभिमानीको पालो ?जताततै चम्चाहरुकै दिन सप्रिएको छ ।
पुरा पढौ
हवाइजहाजहरु आइरहेछन्हवाइजहाजहरु गइरहेछन्यो देशमाअझै हवाइजहाजहरुको खाचो छअझै खरिद गर्नु छकेही थान हवाइजहाजरउडाउनु छ आकाशमाथुप्रै युवाहरु पठाउनु छ अरबबडाउनु छदेशको अर्थतन्त्रवितरण गर्नु छ बृद्धभत्ता । बृद्धभत्ताको नारा उरालेरजित्नु छ आगामी चुनाव ।
पुरा पढौ
आफैंलेआफैंलाईकैद गरेको छु कोठामाकेही दिन देखिम स्वंघोषित बन्दि भएको छु ।चोक सुनसान छसुनसान छ यो सहरदेश सुनसान छबन्द छउजेली दिदीको चियापसलभेट भएको छैनहुकुम दाइ सँगबिक्री भयो भएन थाहा छैनसेती किनारबाट बोकेको बालुवा ।यतिबेलासरकारले भित्र बस भनेको छम बाहिर निस्किएको छैनहो हुकुम दाइसरकारले भित्रै बस मात्रै भनेको होभोकै बस भनेको होइन ।
पुरा पढौ
गण्डकी साहित्य सङ्गम पोखराले २०७७ को ‘गण्डकी वाङ्मय पुरस्कार’ कवि चिन्तु गिरीलाई प्रदान गर्ने निर्णय गरेको छ । सङ्गमले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ देखि राष्ट्रिय तहमा गोकुल वाङ्मय पुरस्कार र क्षेत्रीय तहमा गण्डकी वाङ्मय पुरस्कार १ एक वर्ष विराएर प्रदान गर्दै अएको छ । २०७७ सालको क्षेत्रीय तहको पुरस्कार प्रदान गर्न प्रतिभा छनोटका लागि सङ्गमका…
पुरा पढौ