साहित्य

नारी प्रतिभा वाङ्मयमा नयाँ समिति

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार भएको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्षमा अम्बिका भण्डारी, सचिव लक्ष्मी थापा र कोषाध्यक्ष चन्द्रावती वाग्ले र सदस्यमा रमा परासर, प्रतिभा न्यौपाने, रीता न्यौपाने, लीला पण्डित, ओमकुमारी आचार्य र अनिषा बराल छन् । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सरस्वती श्रेष्ठ ‘सरु’ले पोखरा साहित्यको राजधानी भएको बताइन् । उनले नारी साहित्यकारहरु नेपाल साहित्यमा हस्तक्षेपकारी भूमिकाका… पुरा पढौ

‘जीवन कथा’को चिरफार

साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए । प्रमुख अतिथि शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवर शिक्षा, साहित्य, राजनीतिक, पत्रकारिता लगायत हरेक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै विगतका जीविविषाबारे स्मरण गरे । कृति समीक्षा गर्दै समीक्षक असफल गौतम र कृष्ण… पुरा पढौ

गजल

सिमानामा सम्बन्ध मिचिँदा पनि लेखेनौहामीले नचाहेको भैदिँदा पनि लेखेनौ ए कवि तिम्रो कलम किन मौन छ यसरीउक्लिदै जानुथ्यो, ओर्लिँदा पनि लेखेनौ अलिकती बिश्वलाई वीरता बुझाउनु छआँगनमा झुटै झुट पोखिँदा पनि लेखेनौ निरिह भई विवेकले आत्मदाह गरे जस्तोआँसु, पसिना सडकमा चुहिँदा पनि लेखेनौ बन्धकी राखेर माटो के कुम्ल्यायौ त्यस्तोदुस्मन बनेर त्यो मित्र उभिँदा पनि लेखेनौ । पुरा पढौ

रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीबार सो पुरस्कार डा.समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई चैत १५ गते हुने समारोहमा १५ हजार राशिसहित सो पुरस्कार प्रदान गरिनेछ । गुल्मी जिल्लाको खुर्काेटमा जन्मिएका डा. समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।… पुरा पढौ

८४ औ जन्मोत्सबमा तनहुँका कवि टिकारामको पुस्तक बिमोचन

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ४ निबासी कवि टिकाराम पौडेलको ८४ औं जन्मोत्सवको अबसरमा पुस्तक बिमोचन गरिएको छ।कवि पौडेलद्वारा लिखित कबिता संग्रह " बिगत र बर्तमान " गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारिले बिमोचन गरेका हुन । पाहारिले सो कविता संग्रह बिमोचन गर्दै साम्सद पाहारिले साहित्यकारहरु रास्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनिहरुको योगदानलाई रास्ट्रले उचित सम्मान गर्नु पर्ने बताए। पाहारिले स्रस्टा र कवि ,कलाकार र संस्कृतिकर्मिको बिकास र सम्बर्द्धन गर्न… पुरा पढौ

अविस्मरणीय पश्चिम यात्रा

फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे । जीवनमा सम्झनाका अनेक क्षणहरु आउँछन्,चाहे ती तिता हुन् या मिठा । खै रहस्यमय मानव जीवनलाई चर्चा गर्ने आ–आफ्नै तरिकाहरु भएपनि यात्राका रुपमा चर्चा गर्नेहरुप्रति सहभाव राख्न विवस तुल्याउँछ बेला बखत आउने यस्तै यात्राको सन्दर्भले । यात्राका सबै क्षणहरु सहज हुँदैनन् तर त्यही असहजता भित्र सहज… पुरा पढौ

कविता : कुकुरदेखि सावधान !

शरीर निथ्रुक्कभिजेको थियोजब म बिउँझिएँमुटुको धड्कनसमयको गतिभन्दा द्रुत थियोमानौं मसय मिटरकोदौड प्रतियोगितामा थिएँसपनामायत्र, तत्र, सर्वत्रछरिएका थिएछाउराहरुकेहि छाउराहरुलेचपाइरहेका थिएपत्रकारका औलाहरुकेहि छाउराहरुलेचाटिरहेका थिएअदालतकै आँगनमान्याय मुर्तीका मस्तिष्कहरुकेहि छाउराहरुलेलुछिरहेका थिएमाइतीघरतिरबढेका पैतालाहरुकेहि छाउराहरुलेचुसिरहेका थिएनागरिकका नलिहाडहरुकेहि छाउराहरुलेचिथोरिरहेका थिएबिध्यालयबाट फर्किदै गरेकाबिध्यार्थीका आँखाहरुयी दृश्यदेखेर रमाईरहेका थिएबार्दलीमा केहिमुर्कट्टाहरुभाग्दाभाग्दैकेहि हुल मान्छेहरुसँगम बालुवाटार३ नम्बर गेट पुगेरटक्क रोकिन्छुजहाँ टाँसिएको थियोकुकुरदेखि सावधान १ पुरा पढौ

गीत

बिर्सने बाहानामा किन सम्झन्छु झन्जति टाडा हुन्छु उति दुख्छ याे मन अनौठो मायाको बिचित्र कहानी भयोअर्थ बिना सम्बन्ध मुटुमा गाढा रह्योफुकाउन खाेज्छु हजुर अल्झिन्छ झन्जति टाडा हुन्छु उति दुख्छ याे मन मायाकाे तिरले मुटु लौ न घायल भयाेअाेखति केवल माया अब प्रतिक्षा रह्योदुख्दा मुटु किन बर्सि दिन्छन् नयनजति टाडा हुन्छु उति दुख्छ याे मन२०७७/११/२९ पुरा पढौ

कथा: जय बजरङ्ग वली !

खीर बिग्रिए साह्रै गनाउँछ, भन्दछन् | स्कूलभरिका विद्धार्थीमध्ये सबभन्दा अनुशासित आज्ञाकारी परोपकारी विद्धार्थी प्रकासले आज यो हर्गत कसरी ग-यो ? हामी सबै चकित छौ | कक्षा दुईका कक्षा शिक्षक शर्माले छलफलको सुरुआत गरिन् | प्रकास कक्षा सातमा पढदथे | यो छलफलमा कक्षा सातका कक्षा शिक्षक चालिसे सर पनि सहभागी थिए | प्रकासका बुवा नारायण काम विशेषले सदरमुकाम गएका थिए | घरतर्फ फर्कदै गर्दा छोराले बदमाशी गरेकाले विध्दालय आउनु भनि हेड… पुरा पढौ

कविता : म झोले होइन

मानव मुक्तिको झण्डा बोक्नेम महामानव हुँजीवन र जगतको व्याख्या गर्नसक्नेम एक दार्शनिक हुँपरिवर्तनको संवाहकसामाजिक अभियन्ता हुँम समाजसेवीकानूनी पालक राजनीति विश्लेषकम मै हुँम जे सोच्छु ठिक सोच्छुमेरो बिचार सत्य बिचारमेरो निर्णय सहि निर्णयअनि, मेरो दृष्टिकोण माप्रश्न उठाउने तिमी को हौ ?होलाहिजोसम्म उ नाटकी थियोएक नम्बरको नौटंकी थियोदुनियाँको सबसे कट्टर दुश्मन थियोहुन पनि उ साँच्चै खराबै थियोत्यसबेला उसको भण्डाफोर गरेकै हुँतल्लो दर्जाको गाली गलौजमा झरेकै हुँभनिन्छ नि,मान्छे बिग्रनु र सप्रनु कत्ति बेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं