कस्तो होला लाग्थ्यो पहिले सपनाको देशयथार्थमा भेटाइनँ अहिले आराम, ऐश गाडी चढी हिँडे पनि ऋण आफ्नै शीरमाबंगलामा बसे पनि अल्झिनु छ पीरमारात नभनी, दिन नभनी हाड घोटिरह्योबैंकको किस्ता तिर्दा तिर्दै जुनी बित्ने भयो उखरमाउलो गर्मी कहिले, हिँउको थुप्रो कहिलेघडीको सुइ समातेर हिँड्नु पर्छ जहिलेकमाएको लाख देखिन्छ बचत सुको छैनवर्षौं भयो स्वदेश फिर्न अझै सक्या हैन ।
पुरा पढौ
तानाशाह १आउन त आयोछोराछोरीहरुका लागि प्रतिगमनसाख्यै बा भएरकुनै बेला अंशबण्डा नमिल्दासौतेनी बा भएर पनि आउन सक्छआउन सक्छ झड्केलो बा भएर पनित्यति बेलाफेरि उनीहरुले नारा लगाउने छन्प्रतिगमन बा मुर्दावाद भनेरतानाशाह बा मुर्दावाद भनेर । तानाशाह २उनीहरु भन्दै छन्बालाई प्रतिगमन भन्नू हुँदैनबालाई तानाशाह भन्नू हुँदैनबालेसंविधानमा टिपेक्स लाए पनिबालेसंविधानलाई इरेजरले मेटे पनिबाबा हुनै हुन्बालाई अपमान गर्ने छुट कसैलाई छैन तानाशाह ३उनीहरु भन्दै छन्लय हालेरबा भनेकै संविधान हुन्बा अगाडिजाबो कागजको खोस्टोकसरी संविधान हुन सक्छ
पुरा पढौ
पिर्य ! हरीता !मलाइ पनि तिमीसंग अथाह शान्ति बसाउन मन लाग्यो !तिम्रा सहज र शान्त स्विकारोक्तिहरु संग यस दुनियाको कोलाहल सुस्ताउन मन लाग्यो !कसरी जिउछौ यसरी अरुका खुशीहरु संगालेर !धरा त धरा हो बन्न यसरीहिमाल जस्तै , झरना जस्तै शौम्य र शालीन !कहिं मानिसभित्रको यो यात्रानदी तिमी भएर हिड्न छुटेका पाइलाहरु हिड्न मन लाग्यो ! मलाइ पनि सोध्यो भने बिहानीले - हे ! मानवी !अमुर्त मृर्त्यको अनुभुति कस्तो हुन्छ ??शित…
पुरा पढौ
मुक्तक मञ्च पोखराले मुक्तकलाई नेपाली भाषाको पाठ्यक्रममा राख्न माग गरेको छ । मञ्चले साहित्यकार र समाजमा लोकप्रिय मुक्तकलाई पृथक विधाको रुपमा मान्यता दिँदै पाठ्यक्रममा समावेश गर्न माग गरेको हो । मञ्चका अध्यक्ष एवं पाठ्यक्रममा मुक्तक समावेश अभियानका संयोजक रामजीप्रसाद आचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसका लागि कार्यक्रमसमेत तयार गरेको जानकारी दिए । मञ्चले मुक्तकवाचनसहित ज्ञापनपत्र बुझाउने, माघ २ गते पोखरा महानगरको शिक्षा महाशाखा, माघ ४ गते शिक्षा विकास तथा समन्वय…
पुरा पढौ
एउटाकाे मैदान अर्कैकाे खेलखेल भन्दा ठूलाे छ महाझेल! लात्ति भकुण्डाे खेल्नलाइ तम्सिगाेल हान्न खाेज्नेकाे छ घम्सा घम्सि क्यापेटेन हूँ भन्छ जान्दैन खेल्नखेल्नमा हैन ध्यान दिन्छ ठेल्न! हान्छ खेलाडी भकुण्डाे त्याे छाडिकाे पर्न सक्नु उसका अगाडि! छन् सङ्गी सङ्गै राख्दैन अाशगर्दैन बिश्वास दिदैन पास! क्याप्टेन भए नि छैन त्याे भरकाेचिन्दैन गाेल पाेष्ट अाफ्नाे र अर्काे! न चिन्छ गाेल पाेष्ट न चिन्छ साथीहान्दिन्छ गाेल नि ति अात्मघाती! कसैलाइ धकेल्छ कसैलाइ चाँहि तान्छगाेल…
पुरा पढौ
पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । संगम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार भएको कार्यक्रममा साहित्यकार तथा कलाकारले आफ्ना कविता र गीतमार्फत् यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिकसंसद् विघटन भएको भन्दै जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उदघोष गरे । माक्र्सवादी चिन्तक रामराज रेग्मीले यसअघिका संविधानको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको…
पुरा पढौ
यसरी नै बाझिइरहे भनेअरुका बिचार र सपनासङ्गअरुका स्वाभिमान र सिद्धान्तसङ्गतिम्रा लहडहरु - अस्वभाविक उक्साहटहरुकसैको जुङ्गाको मान राख्नकै निम्तिपरिभाषित भैरह्यो भने अन्धो कानुन पनिहो - होइन ! होइन - हो ! हुन्छ - हुदैन ! हुदैन - हुन्छ !छ - छैन ! छैन - छ ! लाग्छ - लाग्दैन ! लाग्दैन - लाग्छ !कैयौंपटकका यस्तै कर्कस बहसहरुबाटआजित आजित भएर कुनै दिनखस्न अभिशप्त हुनेछन्एकाएक चिस्सिएर पर अस्ताचलतिरतिम्रै अस्तित्व बचाइरहेकाकैयौं पहारिला घामहरु -…
पुरा पढौ
म तिमीमा अडिएको छुतिमी ममा अडिएका छौजसरी हिमालका अनुहारहरु यो संसारमा घुमीरहेका छन्जसरी सागरका यात्राहरुमा यस संसारका पाइलाहरु जोडिएका छन्जसरी आर्टिका, अन्टार्टिकाले अर्को संसारलाइ हामी भित्र पोत्छ !यसको अर्थ तिमी म जस्तै हुनुपर्छ यो होइनम तिमी जस्तै हुनु पर्छ यो पनि होइन म सहन्छु तिमी तिमी भित्रै फुल्नु पर्छ !म स्विकार्छु म म भित्रकै देखिनु पर्छ ! तर पनि कहिलेकाॅहि हामी जोडिएकोहामी जोडिनु हामीले हामीलाइ चिन्नु सम्म हो ! संसार…
पुरा पढौ
साहित्य, कला र संगीतको उत्थानका लागि २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिवार सन्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३२ औ श्रृङ्खलामा नेपाली भाषी भारतीय कविहरुलाइ ल्याउने भएको छ । माघ ३ गते शनिवार ४ बजेबाट सुरु हुने नेबिको समता काव्य सन्ध्यामा नेपाली भाषी भारतीय१३ कविहरुले आ–आफ्नो रचना भच्र्युल माध्यम बाट सुनाउने छन् । कविताको अघोषित पाठशालाका रुपमा परिचित काव्य सन्ध्यामा नेपाली भाषी भारतीय कविहरुलाइ पोयुसापले…
पुरा पढौ