साहित्य

कविता : प्रिय वर्षात्

केहि यस्तो समय, तिमीलाइ लिएर आयोमलाइ लिएर आयोत्यो हुनुमा तिमी थियौ र म आएम थिए र तिमी आयौ !यसको अर्थ म बाट तिमी बन्नु ,तिमी बाट म बन्नु ! यसलाइ न कुनै सजीवतामा नाप्न सकिन्थ्यो !न कुनै अजीवतामा कलम गर्न सकिन्थ्यो ! र केहि यस्तै समयहामीले पानीका रंगहरुभित्र लेख्यौं !………………! तिमी आउनु र म आउनु !सायद अन्देखा समय जस्तै !यो भन्दा पर स्वर्गको द्दारपर रवाना हुनु जस्तै !यि कसरी भए… पुरा पढौ

कविता : इजलास

म दास हुँ अहँ,म आफूलाईयस्तो कदापि स्वीकार्दिन किनकिम दास हुँ र, म आफूलाईदास हुँ भन्ने स्वतन्त्रतामसँग छैन म दास हुँ यस्तो भन्नमलाई यो संविधानलेछुट दिएको छैन त्यसैलेम दास हुँ श्रीमानयो इजलासप्रतिमानहानी भएरिसानी माफ पाऊँ । पुरा पढौ

लघुकथा- बोली र व्यवहार

दुर्घटनामा परेर निधन भएको साथीको जलिरहेको लास हेरेर भावुक हुँदै उसले भन्यो, "जिन्दगी केही छैन, तेरो मेरो भन्नु बेकार छ।" घाटबाट माथि उक्लने बेला उ फोनमा कसैसँग लेनदेनको विषयमा झगडा गर्दैथियो।माथि सडकमा थुप्रै मोटरसाइकलहरु थिए, उसको हेल्मेट निकै पुरानो रहेछ, यताउति नजर घुमायो अनि एउटा बाइकमा भएको नयाँ हेल्मेट तान्यो र आफ्नो पूरानो हेल्मेट त्यही बाइकमा राखेर मतिर हेरेर मुसुक्क हाँस्दै गयो। म अघि भर्खरै घाटमा उसले बोलेका कुराहरु सम्झदै… पुरा पढौ

कविता : टाउको फ्राइ

मन लाग्यो शासकलाईटाउको फ्राई खानअह्रायो उसले सिपाहीलाई–लिएर आओ एउटा टाउकोखाइसकेको थियो उसलेबँदेलको टाउकोगोरुको टाउकोसुँगुरको टाउकोगैंडा र हात्तिको टाउकोयसपटक शासकलाईखान मन लागको छमानिसको टाउकोजब टाउको फ्राई गरेरल्याए सिपाहीलेसबैभन्दा पहिले उसलेचक्कुले खोपडी खोलेरचम्चाले खायो गिदीखुब मिठो लाग्यो उसलाईत्यसपछि टोकिदियो दुबै कानत्यसपछि जिभ्रोअनि आँखाअनि गालाको छालाअन्तिममा ब्लड सेकखुब मिठो लाग्यो शासकलाईमानिसको टाउको फ्राईएक हुल मानिसआफ्नो टाउको खोज्दैगइरहेछन् राजधानीतिर । पुरा पढौ

गीत

छोराछोरी सबैका आखिर उस्तै हुन्दुध बेचेर पढाको बिर्सेउँ बाबु गुन।लैनो भैंसी दुई तिन्टा पालेरदिन कटायौं फाटेको टालेरठूलो थियो सपना रहरपढ्न भनी पठायौं सहर ।बिरानो भाको छ आज आफ्नै खुनदुध बेचेर पढाको बिर्सेउँ बाबु गुन ।कति गर्यौं हो तिम्रै लागीछिमेकमा रिन मागी मागीजान्ने भयौ हुर्केर बढेरके भयो र तिमीले पढेर ।यहाँ हामी भोकै छौं बुहारीलाई सुनदुध बेचेर पढाको बिर्सेउँ बाबु गुन ।हुन्न जाती जन्म ठाउ भुलेरके जान्यौ र देशबिदेश डुलेरबाँचेका छौं… पुरा पढौ

कविता : मैले त यी सबै सबै सित्तैमा पाएँ

मैले त आकाश पनि सित्तैमा पॅाएमैले फेर्ने पर्स्वास,हावा ! म बॅाच्ने माटो,पृथ्वी पनि !ति गुलावी ऋृतुहरु, अनि मधुमासहरु! आमाको कोखबाट ओर्लिएपछिति सुन्दर चराहरुको आवाज,ति कोकील र मयुरहरुको सुन्दर अदा ! ति मरीचिका हेर्ने चाहना, ति हिमान्चल र महासागरका बहुरंग , ति औरा यि सबै सबै !त्यो स्वतन्त्र काश: तल बर्षात अनि शिशीरका रहस्य,पेर्म र शान्तिका हृदय !यि सबै पॅाए ! तर नपाएको केहि थिएन !गुमाएको पनि केहि थिएन !केहि धेरै… पुरा पढौ

गीत

कस्तो होला लाग्थ्यो पहिले सपनाको देशयथार्थमा भेटाइनँ अहिले आराम, ऐश गाडी चढी हिँडे पनि ऋण आफ्नै शीरमाबंगलामा बसे पनि अल्झिनु छ पीरमारात नभनी, दिन नभनी हाड घोटिरह्योबैंकको किस्ता तिर्दा तिर्दै जुनी बित्ने भयो उखरमाउलो गर्मी कहिले, हिँउको थुप्रो कहिलेघडीको सुइ समातेर हिँड्नु पर्छ जहिलेकमाएको लाख देखिन्छ बचत सुको छैनवर्षौं भयो स्वदेश फिर्न अझै सक्या हैन । पुरा पढौ

कविता : तानाशाह…

तानाशाह १आउन त आयोछोराछोरीहरुका लागि प्रतिगमनसाख्यै बा भएरकुनै बेला अंशबण्डा नमिल्दासौतेनी बा भएर पनि आउन सक्छआउन सक्छ झड्केलो बा भएर पनित्यति बेलाफेरि उनीहरुले नारा लगाउने छन्प्रतिगमन बा मुर्दावाद भनेरतानाशाह बा मुर्दावाद भनेर । तानाशाह २उनीहरु भन्दै छन्बालाई प्रतिगमन भन्नू हुँदैनबालाई तानाशाह भन्नू हुँदैनबालेसंविधानमा टिपेक्स लाए पनिबालेसंविधानलाई इरेजरले मेटे पनिबाबा हुनै हुन्बालाई अपमान गर्ने छुट कसैलाई छैन तानाशाह ३उनीहरु भन्दै छन्लय हालेरबा भनेकै संविधान हुन्बा अगाडिजाबो कागजको खोस्टोकसरी संविधान हुन सक्छ पुरा पढौ

कविता : म र धरा !

पिर्य ! हरीता !मलाइ पनि तिमीसंग अथाह शान्ति बसाउन मन लाग्यो !तिम्रा सहज र शान्त स्विकारोक्तिहरु संग यस दुनियाको कोलाहल सुस्ताउन मन लाग्यो !कसरी जिउछौ यसरी अरुका खुशीहरु संगालेर !धरा त धरा हो बन्न यसरीहिमाल जस्तै , झरना जस्तै शौम्य र शालीन !कहिं मानिसभित्रको यो यात्रानदी तिमी भएर हिड्न छुटेका पाइलाहरु हिड्न मन लाग्यो ! मलाइ पनि सोध्यो भने बिहानीले - हे ! मानवी !अमुर्त मृर्त्यको अनुभुति कस्तो हुन्छ ??शित… पुरा पढौ

‘मुक्तकलाई पाठ्यक्रममा राख’

मुक्तक मञ्च पोखराले मुक्तकलाई नेपाली भाषाको पाठ्यक्रममा राख्न माग गरेको छ । मञ्चले साहित्यकार र समाजमा लोकप्रिय मुक्तकलाई पृथक विधाको रुपमा मान्यता दिँदै पाठ्यक्रममा समावेश गर्न माग गरेको हो । मञ्चका अध्यक्ष एवं पाठ्यक्रममा मुक्तक समावेश अभियानका संयोजक रामजीप्रसाद आचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसका लागि कार्यक्रमसमेत तयार गरेको जानकारी दिए । मञ्चले मुक्तकवाचनसहित ज्ञापनपत्र बुझाउने, माघ २ गते पोखरा महानगरको शिक्षा महाशाखा, माघ ४ गते शिक्षा विकास तथा समन्वय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं