धुवसत्य परियार, २०७४ वि.सं., कैरन (कथा सङ्ग्रह), काठमाडौँः साङ्ग्रिला बुक्स प्रा.लि., पृष्टः १९५।११, मूल्यः रु. २७५। आइएसबिएन ९७८९९३७७०८०४३किन कैरन ?अमेरिका आउने बेला भएको थियो । कथा र उपन्यासका केही पुस्तक किन्न काठमाडौँका पसलतिर हिँडेको थिएँ । दोकाने कति बाठो भने, मैले किनेको पुस्तकको प्रकृतिको अनुहार हेरेर भनेको थियोः‘सर यो पनि लानुस् । निकै राम्रो छ ओर्काइ फर्काइ हेरेँ । किनकि प्लास्टिकले कभरिङ गरिएको थिएन । कभरिङ गरिएको पुस्तक सितिमिति म…
पुरा पढौ