गीत

निभ्दै थियो ज्याेति मायामा मृत्युको हार भाे
तिमी थियौं मुटुमा धड्कन उपहार भाे

मृत्युु मेरो सिरानी चारैतिर अध्याराे थियो
श्वास रुक्दै चल्दै अाँखा धुमिल हुँदै थियो
अाभाष मायाको कतै बाँकी थाेरै प्यार थ्याे
तिमी थियौं मुटुमा धड्कन उपहार भाे

मलामि चारैतिर अर्थि सजिएको थियो
बस श्वास निक्लदै यात्राकाे तयारी थियो
अटुट याचना मायाको अाँसुमा धार थ्याे
तिमी थियौं मुटुमा धड्कन उपहार भाे