मुक्तक

पीडा सँधै बल्झिराख्ने घाउको जस्तो भो
छिमेकीको भूमिका नि राहुको जस्तो भो
घरि भित्र घरि बाहिर कस्तो बेठेगान हो
देशको चुच्चो कछुवाको टाउको जस्तो भो १