
म दास हुँ
अहँ,
म आफूलाई
यस्तो कदापि स्वीकार्दिन
किनकि
म दास हुँ
र, म आफूलाई
दास हुँ भन्ने स्वतन्त्रता
मसँग छैन
म दास हुँ
यस्तो भन्न
मलाई यो संविधानले
छुट दिएको छैन
त्यसैले
म दास हुँ
श्रीमान
यो इजलासप्रति
मानहानी भए
रिसानी माफ पाऊँ ।
अनिल श्रेष्ठ आँबुखैरेनी, तनहुँ
फागुन १० गते २०७७
म दास हुँ
अहँ,
म आफूलाई
यस्तो कदापि स्वीकार्दिन
किनकि
म दास हुँ
र, म आफूलाई
दास हुँ भन्ने स्वतन्त्रता
मसँग छैन
म दास हुँ
यस्तो भन्न
मलाई यो संविधानले
छुट दिएको छैन
त्यसैले
म दास हुँ
श्रीमान
यो इजलासप्रति
मानहानी भए
रिसानी माफ पाऊँ ।