खोसेको छैन गास तिम्रो खुट्टा नतान साथी आएर पछाडिबाट भो शीरमा नहान साथी पाकेको आँप म होइन, झटारो किन हान्छौ के हानी गरें र, तिम्रो दुश्मन मलाई ठान्छौ नरेट गर्दन यो मेरो राखेर अचानो माथि सहन प्रहार सबै कहाँ पाऊँ ढुंगाको छाती म बाँच्दा तिम्रो संसार साँघुरो हुने नि हैन म मर्दा तिम्रो संसार विशाल हुने नि छैन सामुन्ने भेट्दा हमेसा दर्शन हजुर भन्छौ पर्दा पछाडि बसेर जरो त मेरो…
पुरा पढौ
हरेक प्रथम कुराहरु स्मरणीय हुन्छन्, पहिलो आँखाले प्राप्त गर्दाको अनुभूति अपरिमित हुन्छ । त्यस्ता क्षणहरुलाई मनको आँखाले कलात्मक ढङ्गले फोटो खिचेको हुन्छ, त्यही कलात्मक फोटोले मानिसलाई सधैँभरि मीठो स्मृतिमा रम्न सिकाइरहेको हुन्छ । तिनै प्रथम दृश्यहरु आँखामा छाइरहेका हुन्छन् । काठमाडौँबाट अत्यन्तै नजिक रहेको जिल्ला भए पनि मेरो नुवाकोटसम्म राम्ररी घुम्न जाने मौका जुरिसकेको थिएन । उसो त यस्ता अवसरहरु नजुरेका थुप्रै जिल्लाहरु छन्, यीमध्ये नुवाकोट पनि एक थियो ।…
पुरा पढौ
आसा र निरासाकोे स्कुल नजिकै बाटैको छेउमा दुईवटा गुलाफका बोटहरु थिए । ती मध्ये एउटा ढकमक्क फूलेको र अर्को किक्रिक्क परेको थियो । एक दिन आसाले ढकमक्क फूलेको गुलाबको बोटलाई सोधिन्, “सँगैमा छेउको साथी किक्रिक्क परेको छ, तिमी चाहीं कसरी यस्तो कलकलाउँदो भयौं ?” “यो बाटो हिड्ने मान्छेहरुले जत्ति नै टिपेपनि म फेरी फूलीहाल्छु । म कहिल्यै रित्तिन्न । बाटो हिड्ने सबैलाई सुगन्ध र सौन्र्दय दिई आनन्दित बनाउन पाएकोमा म…
पुरा पढौ
मानिसहरुले के भन्ने हुन यदि मानिस कुरुपमात्रै यो भने यदि मानिस सुन्दरमात्रै भयो भने ? चटक्क मिलेकी त मेनका हुन सक्छिन् उर्वसी हुन सक्छिन् मिलाएर बनाएको मुर्तिजस्तै एक कथाकी राजकुमारी हुन सक्छिन् राजकुमार हुन सक्छन् देव इन्द्र हुन सक्छन्, कृष्ण हुन सक्छन् तर कृष्ण काला किन भएका ? शंकर किन कुरुप र सुन्दर भएका ? इन्द्र, कृष्ण पनि चटक्कै मिलेका थिए त ? किन इन्द्रको सुन्दर मनले अहिल्याको सुन्दर मनलाइ…
पुरा पढौ
हिजाे अाज जस्तै जीवन थिएन रे अामाअभावै अभाव र अन्धविश्वाशकाे कहरबुहार्तनका विभेदकारीअदृश्य ती जहरबाेकेर गाग्राेभरि अँधेरि कुवाकाे पानीढिकी जाँतो गर्थ्यौ रे बाेकी सानो नानीरातमा सल्ले दियालाे टुकी बत्ती बाली । पिठ्यूँमा भारी बाेक्दा कोखमा सानाे नानीभान्छा रछ्यान भकाराे काम मेशीनै बनीगैह्री खेत हलपछि धान राेप्थ्यौ रे अामाकति साहो कति गाह्रो धन्य त्यो जीवनअाफ्नाे जीवन स्वतन्त्रताअरुलाई सुम्पीबाल विवाह अनमेल बहु बिहे र धम्की छाउपडी ,दासी,जीवन सति प्रथा भोग्यौनिराहार,व्रत बसी तिमी नै…
पुरा पढौ
म उभिएको जमिनकोठिक तल प्रतिध्रुवमाफैलिएको छ बिशाल सागरत्यही सागरको पिंधबाट ठिक माथीयुगौ देखिलम्पसार छ मेरो देश यहाँ पहाडसँगैउसैगरी अग्लिरहेछ्नदुखका पहाडहरु यहाँ नदिसँगैउसैगरी बगिरहेछ्नआँसुका नदिहरु यहाँ घामसँगैउसैगरी अस्ताईरहेछ्नउज्यालोका गीतहरु यहाँ हरेक यामबेस्सरी हुइकिन्छ्न पवन देवर उडाउँछ्न खरकै छानाहरुउसैगरी रापिन्छ्न सूर्यदेवर जलाउँछ्न पसिनाका फूलहरुअनि बेस्सरी वर्षीन्छ्न इन्द्रदेवर बगाउँछ्न बस्तिका सपनाहरु म उभिएको ठिक प्रतिध्रुवमाविराजमान छएउटा विशाल देशत्यही देशको कुनै चट्टानमाउभिएका छन्जर्ज ,जेफरसन ,रुजभेल्ट अनि लिङ्कनत्यही चट्टानको प्रतिध्रुवमासदियौं पछाडिलम्पसार छ मेरो देशर यहाँका…
पुरा पढौ
प्रियाले भन्छिन् मेरो ज्यान उनको त्यो माया जान्दछु मेरो यो शरीर मेरै हो भन्ने पनि म मान्दछु माने नि यो ज्यान उनको हो भनी ईश्वर स्वयंले मेरा हर अङ्ग आमाकै अंश सत्य त्यो ठान्दछु बाबाले जस्तो हार्दा नि साथ छोराले दिदैनन् पत्नीले जस्तो लागेको घाउ पतिले धुदैनन् हजारौ भिडले जितेको वेला जय जय गाय नि आमाले जस्तो निस्वार्थ माया दिने कोही हुँदैनन् सुखको सहर छ आकाशपारि स्वर्गको नाउँमा भनेर मानिस…
पुरा पढौ
जिन्दगीमा समस्याका खातमाथि खात यस्तै वेला मान्छेहरु दिउसै पार्छन् रात यति बेला विश्वभरि कोभिड महामारी फैलिएर छुटेको छ आफन्तकै साथ नजिकिदा हात छुदा कोरनाको डर गुमाउँदा विबेक पो झुकेको छ माथ काम छैन, भोको पेट, लामो पैदल यात्रा आशु अनि पसिनाले पोलेको छ आत भन्थे जीवनभन्दा ठुलो सम्पत्ती र धन सुन चादी खान हुन्न चाहिदो रैछ भात
पुरा पढौ
सहरदेखि थोरै बाहिर विशाल फाँट थियो । त्यो फाँट कुनै खेतबारीको फाँट थिएन । गत वर्ष कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण मरेकाहरूलाई गाडिएको चिहान थियो । कैयौँ एकड भूमिमा फैलिएको त्यो फाँट पूरै सुनसान थियो । मानिसको त कुरै छाडौँ, त्यहाँ चराचुरुङ्गी र कीटपतङ्ग समेत थिएनन् । माटोमुनि भने लामबद्ध पुरिएका हजारौँ ताबुत थिए । ताबुतभित्र क्रमशः गलित अस्थिपञ्जर । बाहिर जति सुनसान भए पनि भित्रभित्र अस्थिपञ्जर बजेका क¥याक्क¥याक्…
पुरा पढौ
"बुहारी आज आमाको मुख हेर्ने दिन हो केही मीठो चिज अथवा आमालाई मन पर्ने चिज लिएर जाऊ समयमै !"सासुआमाको यस्तो प्रेमवचन सुनेर म मनैदेखि प्रसन्न भएँ र भनें -"हस् आमा मेरो चिन्ता नलिनुस् ।अहिले दिदी(अमाजु) पनि आउनुहुन्छ भोकाउँदै । म मीठो मीठो खाना बनाएर छोडिदिन्छु अनि जाउँला ! आखिर कति नै टाढा छ र माइती घर ? दस मिनेटको त कुरो हो नि !" मेरो कुरा सुनेर बुढी सासुआमा मख्ख…
पुरा पढौ