आँखा खुलेकै कारण सपना टुटेको होविश्वास गुमेकै कारण रहस्य खुलेको होऔषधि नभेटिएकै कारण मुटु चर्किएको होघातको माला पहिरिएकै कारण घाइते भएको हो। विश्वास पनि यति बिग्न गरियोत्यही कारणले असह्य चोट खाको होमुटु दुखेकै छ, दुख्छ घरीघरीत्यही दुखाई सहन गाह्रोभएकै कारण छाती चर्केको होकमजोर त हैन र थिइनँ पनिकमजोर बनाउन कमसल हरियार प्रयोगगरेकै कारण बिंड हातमा भाको हो। गहिरो खेलमा परेकै कारण खेलाडी भाको होदुनियाँ बैरो भएकैले न्याय हराएको होउनलाई काखमा…
पुरा पढौ
१.खोप लगाउने पालो जेष्ठ नागरिकको थियो | खोप केन्द्रमा ला…मो लाइन थियो | युवाहरु धकेलाधकेल गर्दै बीचमा छिरिरहेका थिए | लाइनको बीचमा छिर्ने प्रतिष्पर्धाले जेष्ठ नागरिकहरु धकेलिदै धकेलिदै डांडामाथिको जुन भएका थिए |‘ मलाइ वडा अध्यक्षले पठाउनु भएको ‘ – उसको पाखुरामा सुई लाग्यो |‘ मलाइ मुन्द्रेदाइले पठाएको ‘- जगल्टेको पाखुरामा सुइले छेड्यो |‘ म मन्त्रीको मान्छे ‘- सुकिलोको पाखुरामा मुकिलो सुइले छेड्यो |‘ म जेष्ठ नागरिक ‘ – २८…
पुरा पढौ
मुटुको बाँध भत्काएरजब बग्न थाल्छ आत्मीयताको भलपाहाडी झरनाको निर्मल पानीझैँअविरल प्रतिध्वनित हुन्छएकान्त पलहरूमा पनितिमीले जान्नु,मित्रताले जरा गाडेकै होअन्तरमनमा डेरा हालेकै हो मित्रताले यसघरीजन्मदिन अथवा विवाह वार्षिकमाउपहारको पोको पठाउन सकेँ/सकिनँबन्धुत्व दिवसको दिनसूर्योदय हुँदाहुँदैशुभकामनाहरू पठाउन भ्याएँ कि भ्याइनँअथवा अरू दिवसहरूको शुभमुहूर्तकोसूर्यास्तको समयमाब्रह्मपुत्रको निलो पानीमा आफ्नो छायाँहेरिरहेको बेलामैले 'हाय' 'हल्लो' भने कि भनिनँयी सबै कुराहरूको महत्व कति हुन्छ ?सायद, धेरै औपचारिकता निभाइनँ होलादेखासिखी गर्ने समय भएन होलाअनि यसरी नै चिप्लिएर गए होलान्प्रत्येक दिवसविशेष…
पुरा पढौ
मैले नदी तर्दा तर्दै तुइन काट्छौ कहिलेमेरो साँध मिच्छौ, मैलाई गोली दाग्छौ कहिलेरवैया छ चर्को तिम्रो, नियत छैन निकोकहिले दिन्छौ परिचय असल छिमेकीको ? माटोमाथि आँखा गाड्छौ, पानीमाथि गाड्छौडर, धम्की देखाइ स्वार्थ पूरा गरी छाड्छौकहिले हिमाल दावी गर्छौ, कहिले बुद्द दावीकसरी दिउँ बैगुनीलाई पटक पटक माफी ? मित्रको दिल जलाएर कोही महान् हुन्नफूलमा तरवार चलाएर कोही महान् हुन्नझिक चाँडै मगजबाट अहम् भाव झिकछिमेकीलाई छिमेकीको दर्जा दिन सिक ।
पुरा पढौ
वर्षभरीका दुःखसुख साटासाट गर्ने नेपाली नारीको पर्व हरितालिका तीज आउँदै छ । महामारीकै बीचमा पनि तीजलाई लक्षित गरी नयाँ नयाँ गीत सार्वजनिक भइरहेका छन् । पोखरामा क्रियाशील गायिक अम्बिका भण्डारी र अहिले अमेरिकामा रहेकी विमला निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । निरौलाको रचनामा ‘प्रवासमा चेली’ बोलको गीत हालै सार्वजनिक भएको छ । प्रवासमा रहेका नेपाली नारीको भावना गीतमा समेटिएको निरौला बताउँछिन् । गीतमा स्वर र लय भण्डारीले दिएकी छन्…
पुरा पढौ
उद्घोषकले भनि रहेका थिए - यी नानीहरुको बाबालाई बलजफत पग्रियो || बाबाले छोरीहरुलाई फोन गर्दा गर्दैको अवस्थामा लगिएको थियो | उहाँले फोनमा छोरीहरुलाई राम्रो झोला र जाली चप्पल ल्याइ दिने भन्नु भएको थियो रे | छोरीहरुको मनमा यो आवाज अहिले पनि गुन्जि रहेको होला | दिदीले बाटोमा खानको लागि गुणपाप्री राखि दिनु भएको रहेछ | तर त्यो पनि खानु भएको रहेनछ | सायद छोरीहरु बिना खान रुचेन होला | उहाँले…
पुरा पढौ
हेर्दाहेर्दै भूइँका मान्छे पुगे धेरै माथिजनतामाथि आँखा चिम्ले बने बिश्वासघाती कसैसँग प्राण मागे, कसैसँग रगतसत्तासँग साटे हाम्रो बलिदानी फगतचिच्च्याउँ झै लाग्छ मलाई पिटी आफ्नै छाती । गरिबको दिन फिर्छ भन्थे कहाँ फिर्यो खोई ?किसान, मजदुर बाँचेका छन् अझै रोईरोईकैले लिन्छ यो देशले विकासको गति ?
पुरा पढौ