२ गाउँपालिका अध्यक्ष निर्विरोध

ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले दिए स्वतन्त्र उम्मेदवारी

मनाङमा माओवादी उम्मेदवार निर्विरोध

मनाङमा सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो
सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो । दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ ।
पुरा पढौ
कास्कीमा टुट्यो सत्ता गठबन्धन
कास्की सत्ता गठबन्धन टुटेको छ । पोखरा महानगरको मेयरमा नेकपा एसलाई सघाउने र बाँकी सबै पदमा एकल उम्मेदवारी दिने कांग्रेस कास्कीले निर्णय गरेको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । उपमेयरका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस भए पनि उम्मेदवारी कसले दिने भन्ने टुङ्गो…
पुरा पढौ
पोखराको मेयर र उपमेयरमा विप्लवको पार्टीको उम्मेदवारी

मेयर बन्न राजीनामा, टिकट नपाएपछि फिर्ता

तारा खेलमा म्याग्दीलाई उपाधि

मुक्तिनाथ मन्दिरको उकालोमा लेक लागेर मृत्यु

कांग्रेस पोखराः मेयरमा १८ र उपमेयरमा १० उम्मेदवार








