गण्डकी सेरोफेरो

सराङकोटमा पर्यटन साहित्य उत्सव

अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा शनिबार पर्यटन साहित्य उत्सव भएको छ । सराङकोटमा आयोजित उत्सवका बीच कृति लोकार्पण, चर्चा परिचर्चा, रचनावाचन लगायतका गतिविधि भए । साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकोमा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ट्रस्टिज सदस्य ऋषि बरालले बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ट्रस्टीज सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जूनका… पुरा पढौ

पोखरामा डाक्टर पढ्दै गरेका भारतीयको डुबेर मृत्यु

पोखराको गण्डकी मेडिकल कलेजका १ विद्यार्थीको नदीमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको छ । आइतबार बिहान साढे ११ बजेतिर पोखरा महानगरपालिका १७ पावरहाउसनजिक फुस्रे खोलामा पौडी खेल्न गएकार २२ वर्षीय विश्वास पुनीको डुबेर मृत्यु भएको हो । भारत राजस्थान घर भएका उनी एमबिबिएस प्रथम वर्षमा अध्यायन गर्थे । पुनी अचानक डुबी बेपत्ता भएको खबर प्राप्त गरेपछि खटिएको प्रहरी टोलली १० मिटर तल उनलाई फेला पारी उद्धार गरी उपचारका लागी गण्डकी… पुरा पढौ

प्रेस सेन्टर गण्डकीमा नयाँ समिति

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय नयाँ समिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्ष राम थापा, समावेसी उपाध्यक्ष कमला केसी, प्रमुख सचिव सन्तोष गौतम, कोषाध्यक्ष विश्वराज सुवेदी निर्वाचित भएका छन् । त्यसैगरी खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाई र सविन जिसी, जनजाति सचिवमा विनु थापा, महिला सचिव शुशीला क्षेत्री, खुला सचिव अर्जुन अविरल र दलित सचिवमा गुणराज रोका छन् । पाण्डे… पुरा पढौ

घुमेर पनि धित नमर्ने ढोरपाटन

गलकोट, २४ कात्तिकनेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक… पुरा पढौ

गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा १ सय १० कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । सोही… पुरा पढौ

पोखरा म्याराथन च्याम्पियनलाई ४ लाख

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । मञ्चद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्पmत खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पु¥याइएको घोषणा गरिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै… पुरा पढौ

प्रेस सेन्टर कास्की अध्यक्षमा कृष्ण

प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । समिति उपाध्यक्षमा दिनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चुनिए । कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी, श्रीभद्र पौडेल… पुरा पढौ

गण्डकीका मोबाइल व्यवसायी संगठित

गण्डकी प्रदेशमा मोबाइल फोनको व्यवसाय गर्नेहरु संगठित भएका छन् । गण्डकीका विभिन्न जिल्लाका मोबाइल व्यवसायीको भेलाले उदयबहादुर केसीको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश गठन गरेको हो । संस्थाका उपाध्यक्षद्वयमा देवकुमार श्रेष्ठ र विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, कोषाध्यक्ष चिन्तामणि खरेल, सचिव पुष्पराज पौडेल र सहकोषाध्यक्ष ढाकामोहना अधिकारी छन् । यस्तै, सदस्यमा रामचन्द्र तिवारी, गोबिन्द पाण्डे, प्रेम श्रेष्ठ, मनोज श्रेष्ठ, डम्बर गिरी, हेमन्त श्रेष्ठ, विनोद पराजुली, भीम घले, उपेन्द्र… पुरा पढौ

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह र सरिता खत्री सचिव अनिष खाती, सहसचिव योगेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन् । बिमल खड्का, सुमन सुनार,कुम्बिर विश्वकर्मा,पूर्णभद्र निउरे,रोशन थापा मगर ,सविता खत्री, चानसिंह श्रीस,बिमल पौडेल,धन बहादुर विश्वकर्मा,जगेन्द्र विश्वकर्मा,अशोक बुढाथोकि सन्तोषी कार्की रहेका छन्… पुरा पढौ

मिर्गौला पीडित सुशीललाई कुन्ती मलको सहयोग

पोखरा, १६ कात्तिककुन्ती मल व्यवसायी समितिले मिर्गाैला पीडित एक युवालाई सहयोग गरेको छ । कास्कीको मादी ४ सिक्लेस घर भएका ३१ वर्षीय शुशील गुरुङका दुवै मिर्गाैलाले काम नगरेपछि उनलाई समितिले सहयोग गरेको हो । समितिको पहलमा मलका व्यवसायी र मल व्यवस्थापन समितिबाट २ लाख १७ हजार २ सय ९१ सहयोग गरिएको हो । शनिबार आयोजित कार्यक्रममा समिति अध्यक्ष मुक्ति पनेरु लगायतले सुशील बचाउ समितिका सल्लाहकार लेखबहादुर गुरुङ र सहसचिव देवीजंगा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं