गण्डकी सेरोफेरो

गोविन्दले स्थापना गरे शिशु विकास केन्द्रमा अक्षय कोष

पर्यटक व्यवसायी गोविन्दराज पहारीले शिशु विकास तथा स्याहार केन्द्रमा अक्षय कोष स्थापना गरेका छन् । केन्द्रको १२ औं वार्षिक साधारण सभा पहारीले आफ्ना बुबाआमा लीलाधर र सेतुको स्मृतिमा अक्षयकोष स्थापनाका लागि १ लाख ९ हजार रकमको चेक केन्द्रलाई हस्तान्तरण गरेका हुन् । बालबालिकाको शिक्षा र व्यक्तित्व विकासका लागि सघाउन आफूले कोष स्थापना गरेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले विपन्न वर्गका बालबालिकाको हितमा काम गर्न विदेशी… पुरा पढौ

जेसीआइमा शुभकामना आदानप्रदान

जेसीआइ पोखराले शुभकामना आदानप्रदान तथा पारिवारिक भेटघाट गरेको छ । १८ देखि ४० वर्ष भित्रका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसीआइ पोखराले मिस पोखरा औपचारिक समापनसमेत गरेको जनाएको छ । कार्यक्रममा समीर थापामगर, किशोरकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेस प्रमुख मणिराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका सदस्य सोवित पौडेल, जेसीआइ पोखराका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका उपाध्यक्ष गोविन्द देवकोटा, पूर्व अध्यक्ष नारायण शर्मा, दयाराम गौतम, पशुपति शर्मा,… पुरा पढौ

ढोरपाटनको आलु र स्याउले बजार माग ओगट्दै

ढोरपाटनको आलुले बजार माग पुर्ति गरेसंगै पछिल्लो समयमा बुटवल क्षेत्रबाट आउने आलुको माग कम भएको छ । विगतमा ढोरपाटनका कृषकहरुले आफुले उत्पादन गरेको आलु , स्याउ घोडा खच्चडमा गांउमा लगेर मकै कोदो लगाएतका अन्नसंग साटफेर गर्ने र बांकि रहेको खोडा खच्चडलाई खुवाउने मदिरा बनाउने गर्ने गरेकोमा पछिल्लो समय साउन महिनादेखिनै आलु र स्याउ सिमी लगाएतका लोकल , आर्गनिक सामाग्रि ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले खरिद गरेर देशका बिभिन्न स्थानमा… पुरा पढौ

शिक्षक र अभिभावकको मेहनतले फेरियो गणेश मावि

 गत असारमा भएको विद्यालय तहको परीक्षा (एसईई) मा सामुदायिक तर्फ बलेवाको गणेश माविका आबिस्कार पौडेल र कुशल पौडेल जिल्ला टप भए ।कक्षा ८ र कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा पनि गणेश माबिकै प्रनिङ रोका, प्रविन शर्मा र सुमन नेपालीनै जिल्लामा उत्कृष्ठ घोषित भए । २०६५ सालमा पहिलो पटक एसएलसी परीक्षामा सहभागि भएपछि यो बिद्यालयले हरेक बर्ष शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । शिक्षक र अभिभावकको सामुहिक पहलले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं