उपल्लो मुस्ताङमा गुणस्तरिय शिक्षाको अभावःसांसद बिष्ट

सो रुमबाटै स्कुटर चोर्ने पक्राउ

जिल्ला क्रिकेट संघ पर्वतमा रेशम
जिल्ला क्रिकेट संघ पर्वतको अध्यक्षमा रेशमबहादुर केसी निर्विरोध भएका छन । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा बसेको भेलाले केसीलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा सुजन शर्मा पौडेल, सचिवमा दीपेन्द्र शर्मा लामिछाने, कोषध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन भने सदस्यमा सरोज लम्साल, अजय लामिछाने र सञ्जय कँडेल छन् । विशेष सल्लाहकारमा शिव शर्मा बास्तोला र मोहन आचार्य छन् । अध्यक्ष केसीले विगतमा धेरै क्रिकेट प्रतियोगिता आयोजना…
पुरा पढौ
इन्जिनियरलाई लाग्यो चुनाव
देशैभरका इन्जिनियरलाई चुनाव लागेको छ । नेपाल इन्जिनियर्स एसोसियसन केन्द्र र प्रदेश कमिटीहरुको चुनाव मंसिर २८ गते हुँदै छ । गण्डकी प्रदेशमा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस निकट २ प्यानल बनाएर इन्जिनियरहरु चुनावमा होमिएका छन् । दुवै प्यानल प्रचारप्रसार र मतदातासँग मत माग्न व्यस्त छन् । वौद्धिक क्षेत्रमा आफूहरुको पकड रहेकाले जित्ने डेमोक्रेटिकको दाबी छ भने संगठन सृदृढ भएकाले र देशकै आफूहरुको एजेन्डा रहेकाले विजयी हुने प्रोग्रेसिभको जिकिर छ…
पुरा पढौ
सफल एक्स्पोको तयारी धमाधम

लक्ष्मण पौडेल ‘गिनिज बुक’ मा

पर्यटकले लगाए भाइटीका

बंगुर पालेर मालामाल

सुर्के मैदान सिर्जनशील क्लबमा राजाराम

‘तिहारको खेल, मज्जाको खेल’सकियो
पोखराको बिग एफएमले तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेमसो ‘तिहारको खेल मज्जाको खेल’यस वर्ष पनि आयोजना ग¥यो । कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम सो २२ गते गोबद्र्धन पूजासम्म चल्यो । ३ दिनसम्म सहभागीमध्ये करिब १ दर्जनले ५६ हजार बढी जिते । मुग्लिनका थमन थापाले सबैभन्दा बढी २० हजार जिते । झलक खत्रीले २ हजार, नन्दबहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते…
पुरा पढौ






