मनाङमा माओवादी उम्मेदवार निर्विरोध

मनाङमा सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो
सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो । दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ ।
पुरा पढौ
कास्कीमा टुट्यो सत्ता गठबन्धन
कास्की सत्ता गठबन्धन टुटेको छ । पोखरा महानगरको मेयरमा नेकपा एसलाई सघाउने र बाँकी सबै पदमा एकल उम्मेदवारी दिने कांग्रेस कास्कीले निर्णय गरेको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । उपमेयरका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस भए पनि उम्मेदवारी कसले दिने भन्ने टुङ्गो…
पुरा पढौ
पोखराको मेयर र उपमेयरमा विप्लवको पार्टीको उम्मेदवारी

मेयर बन्न राजीनामा, टिकट नपाएपछि फिर्ता

तारा खेलमा म्याग्दीलाई उपाधि

मुक्तिनाथ मन्दिरको उकालोमा लेक लागेर मृत्यु

कांग्रेस पोखराः मेयरमा १८ र उपमेयरमा १० उम्मेदवार

एकीकृत समाजवादीले रुपामा कपिललाई अध्यक्ष उठाउने

पूर्वाञ्चल सेवा समाजमा शुभकामना र भित्तेपात्रो विमोचन







